बजार

  २०७९ वैशाख २१ गते १५:११     विकासन्युज

काठमाडौं । नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पवन गोल्यानले सरकारले नीतिगत व्यवस्था गरे ५ हजार नयाँ उद्योग स्थापना गर्न सकिने बताएका छन् । बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा उनले नीतिगत व्यवस्था भए...

  २०७९ वैशाख २० गते १७:११     विकासन्युज

काठमाडौ । साथीमार्टले ललितपुरकाे सानेपामा सयौ आउटलेटकाे उद्घाटन गरेको छ ।नेपालको रिटेल चेन इतिहासमा पहिलोपटक साथीमार्टले सयौ आउटलेट सुरु गरेकाे दावी गरेकाे छ । मंगलबार आउटलेटको साथीमार्टका ब्रान्ड एम्बेस्डर एवं महानायक राजेश हमालले उद्घाटन गरेका छन् । कार्यक्रममा...

  २०७९ वैशाख २० गते १२:१८     विकासन्युज

काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्ड, भिभोले आज भिभो भी२३ई को मूल्य घटाएको घोषणा गरेको छ । यो भी सिरिजको सबैभन्दा लोकप्रिय स्मार्टफोन मध्ये एक हो । भी२३ई को ८+१२८जीबी संस्करण अब आधिकारिक रूपमा...

  २०७९ वैशाख २० गते १२:०१     विकासन्युज

काठमाडौं । डिशहाेमका क्यास आइडी नम्बर ०२५६४०२२७७५ ले लक्की ड्र मार्फत एक लाख रुपैयाँ जितेकाे छ । डिशहाेमकाे एक वर्ष रिचार्ज याेजना अन्तर्गत लक्की ड्र मार्फत उक्त क्यास आइडी नम्बर ०२५६४०२२७७५  ले एक लाख रुपैयाँ जितेका...

  २०७९ वैशाख २० गते ११:०६     विकासन्युज

काठमाडौं । मंगलबार एक हजार रुपैयाँले छापावाल सुनको मूल्य घटेको छ । सोमबार तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर ९७ हजार २०० रुपैयाँ कायम भएको छ । यस्तै नेपाल सुनचाँदी व्यवसायी...

  २०७९ वैशाख २० गते १०:१२     विकासन्युज

काठमाडौं । नेपाल इको प्यानलद्धारा उत्पादित प्यानल बोर्डको मूल्य प्रति वर्गफिट २५ रुपैयाँंले घटाइएको छ । प्रति वर्गफिट दुई सय २५ रुपैयाँं रहेको प्यानल बोर्डको मूल्य घटाएर दुई सय रुपैयाँंमा सिमित गरिएको हो ।...

  २०७९ वैशाख १९ गते १६:४८     विकासन्युज

काठमाडौं । मोबिलिटी इकोसिस्टममा नेतृत्वदायी प्रविधि तथा सेवा प्रदायक कम्पनी बोस लिमिटेडले काठमाडौंको नक्सालमा सम्पर्क कार्यालय खोलेको छ । भारतमा सय वर्षभन्दा लामो विरासतपछि उक्त सम्पर्क कार्यालयमार्फत बोसले नेपालमा सशक्त उपस्थितिको प्रयास गरेको हो...

  २०७९ वैशाख १९ गते १६:३३     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एस् बी आई बैंकबीच रेमिटान्स सम्झौता भएको छ । एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एस् बी आई बैंकको तर्फबाट उपप्रमुख...

  २०७९ वैशाख १९ गते १५:५९     विकासन्युज

काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य विश्वव्यापीरुपमा उकालो लागिरहेको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । नेपाल आयल निगमले तय गरेको मूल्यअनुसार प्रतिसिलिण्डर ग्यासको मूल्य एक हजार ६०० रुपैयाँ पर्छ...

  २०७९ वैशाख १९ गते १५:३०     विवश कुलुङ

काठमाडौं । भद्रपुर–९ झापाकी श्यामप्यारी उप्रेतीले आइतबार जुत्ता चप्पल व्यापार प्रवद्र्धन मेलामा चार जोर जुत्ता किनिन् । उनले नेपाली जुत्ता टिकाउ र सस्तो भएकोले मेलामा किन्न आएको बताइन् । केही वर्षअघिसम्म स्वदेशमा उत्पादित जुत्ता–चप्पल...

  २०७९ वैशाख १९ गते १४:५७     राजिव न्यौपाने

काठमाडौं । जयनगर-कुर्था रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा सुरु भएको एक महिना पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरे पछि व्यवसायिक रूपमा नेपालमा रेलको...

  २०७९ वैशाख १९ गते १०:३२     विकासन्युज

काठमाडौं । उद्योगी तथा व्यवसायीहरु चर्काे व्याज असुल्ने संगठित गिरोह (मिटरव्याजी) को विरुद्धमा मुख खोल्न थालेका छन् । केही समयअघि नेपाल प्रहरीको महानिरीक्षक बन्न प्रयास गरेका व्यक्ति नै मिटर व्याजको धन्दा संलग्न रहेको चर्चा...

  २०७९ वैशाख १९ गते ९:५३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नाफाको सुनिश्चिततासहित विदेशी लगानी ल्याउनु पर्ने बताएका छन् । सोमबार महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९/0८० पुर्व बजेट अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।...

  २०७९ वैशाख १८ गते १३:१३     विकासन्युज

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार २०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला २०० ले ओरालो...

  २०७९ वैशाख १८ गते ११:१७     विकासन्युज

काठमाडौं । अनियमित विद्युत् आपूर्तिका कारण विभिन्न औद्योगिम क्षेत्रका समस्यामा समस्या देखिएको छ । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित विद्युत नदिँदा उद्योगहरु ठप्प भएका छुन् । विद्युत नियमित आपुर्ति नहुँदा उद्योगिक क्षेत्रका व्यवसायी...

  २०७९ वैशाख १८ गते १०:४८     विकासन्युज

काठमाडौं । मूल्य समायोजन गर्ने समयमा भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेपाल आयल निगमले ग्यासको पनि मूल्य बढायो । तर, मूल्य बढेको अनुपातमा ग्यास बिक्रेताको कमिसन भने बढेन । गत फागुन १९...

  २०७९ वैशाख १८ गते १०:२७     विकासन्युज

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, विभिन्न बहानामा अस्वभाविक मूल्य वृद्धि गर्ने र प्रतिबन्धित सामग्रीको बिक्री वितरण तथा उपभोग नगर्न सबैलाई आग्रह गरेको छ। विभागका...

  २०७९ वैशाख १७ गते १४:४९     विकासन्युज

पोखरा । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले पोखरा महानगरपालिका १४ स्थित चाउथेमा गार्डेनमार्टको १७ औं शाखा सञ्चालनमा आएको छ । उपभोक्तालाई एउटै छानामुनी दैनिक उपभोग्य वस्तु देखि अन्य विभिन्न सामान किनमेलको अनुभव दिलाउने उदेश्यले यो...

  २०७९ वैशाख १७ गते १२:१२     विकासन्युज

काठमाडाैं । रुपन्देहीको महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज प्रालिले रेभा, एमडिआई ब्राण्डको ‘मिल्क ड्रिंक्स’ बजारमा ल्याएको छ । बुटवलमा स्थापना भएको उद्योगले आफ्ना उत्पादन नेपालभरि अधिकृत विक्रेतामार्फत बिक्री वितरण सुरु गरेको छ । यसै क्रममा...

  २०७९ वैशाख १७ गते ९:४०     विकासन्युज

गलकोट । बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत बागलुङ नगरपालिकाकोे बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रे हुने भएको छ । साढे दुई वर्षभित्र पूर्वाधार निर्माणसहित सडक कालोपत्रे...