बजार

  २०७९ माघ ३ गते १६:३८     विकासन्युज

काठमाडौं । भिभोले युवा प्रयोगकर्तालाई केन्द्रित गर्दै वाई सिरिज पोर्टफोलियोमा दुई नयाँ स्मार्टफोनहरू वाई २२ र वाई २२एस सार्वजनिक गरेको छ । भिभो वाई सिरिजका स्मार्टफोनहरु सुलभ मूल्यमा प्रिमियम क्यामेरा सुविधाहरू, शक्तिशाली कार्यसम्पादन तथा...

  २०७९ माघ ३ गते १५:५८     विकासन्युज

काठमाडौं । बीग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा तरकारी तथा फलफुलमा १५ प्रतिशत छुट हुने भएको छ । स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरि हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिदमा स्मार्ट...

  २०७९ माघ ३ गते १४:४४     विकासन्युज

काठमाडौं । कोका–कोलाले आफ्नो सक्षम तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिला व्यवसायीहरुको सीप विकास गर्न तथा सशक्तिकरण गर्ने उद्धेश्यले सञ्चालन गरिएको यस कार्यक्रममा १००० भन्दा...

  २०७९ माघ ३ गते १३:०१     विकासन्युज

महोत्तरी । कानुनको अटेर गर्ने क्रसर उद्योगमाथि जिल्ला समन्वय समिति महोत्तरीले कारबाही थाल्ने भएको छ । जिल्लामा प्राकृतिक सम्पदाको उपयोग कानूनसम्मत भए नभएको अनुगमन गर्ने जिम्मेवारी रहेको समितिले कानुन अटेर गर्ने उद्योगमाथि कारबाही थालिने...

  २०७९ माघ ३ गते ११:४७     विकासन्युज

काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५ हजार २ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १...

  २०७९ माघ ३ गते १०:४५     विकासन्युज

काठमाडौं । अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेश अग्रवाल भैरहवा– बुटवल क्षेत्रबाट उदाएका राष्ट्रियस्तरको उद्योगी हुन् । उनको कर्मथलो भैरहवा बुटवल क्षेत्र नै हो । काठमाडौं उपत्यका नआई ठूला उद्योग चलाएर राजधानीमा बलियो उपस्थिति जनाउन सफल...

  २०७९ माघ ३ गते १०:१५     विकासन्युज

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुल निर्माणमा ढिलाइ भएको छ । आँबुखैरेनी गाउँपालिका–५ घुमाउनेमा निर्माण भइरहेको पुलको काम सुस्तगतिमा अगाडि बढेको हो । विसं २०७५ माघमा निर्माणका लागि...

  २०७९ माघ २ गते १९:०८     विकासन्युज

काठमाडौं । टिभिएसको दुई बाइकले उत्कृष्ट फिचर तथा उत्कृष्ट कम्युटर अवार्ड पाएको छ ।हालै सम्पन्न टेकलेख अवार्डमा टिभिएस रेडरले उत्कृष्ट कम्युटर तथा टिभिएस अपाचे आरटिआर १६० फोभिले उत्कृष्ट फिचर अवार्ड पाएको हो । गत वर्ष...

  २०७९ माघ २ गते १५:४९     विकासन्युज

काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी मारुती सुजुकीले कारको मूल्य बढाएको छ । कम्पनीले आफ्ना विभिन्न मोडलका गाडीहरुमा मूल्य बढाएको जानकारी दिएको छ । कम्पनीले यसअघि नै मूल्य बढ्ने जानकारी गराएपनि आजदेखि भने मूल्य बढ्ने...

  २०७९ माघ २ गते १४:०७     विकासन्युज

काठमाडौं । निर्माण सुरु भएको छ वर्षपछि ललितपुरको ढोलाहिटी–लेले सडक सम्पन्न गर्ने तयारी गरिएको छ । बीस मिटर चौडा गर्ने गरी ठेक्का सम्झौतामा उल्लेख भए पनि आधाभन्दा बढी लम्बाइ र लक्ष्यभन्दा आधा कम चौडाइको...

  २०७९ माघ २ गते ११:२३     विकासन्युज

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सनको मुल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको...

  २०७९ माघ २ गते १०:४९     सन्तोष रोकाया

काठमाडौं । नेपालमा कृषिको अथाह सम्भावना छ ।’ यो वाक्य नीति–निर्माता, उद्योगी व्यवसायी र बैङ्कहरुको मुखबाट पनि बारम्बार निस्किन्छ । तर, न नीति निर्माताले कृषिमा सहज नीति बनाउँछन् । न उद्योगी व्यवसायी लगानी गर्न...

  २०७९ माघ २ गते १०:०३     विकासन्युज

नवलपरासी । पछिल्लोपटक नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेका छ क्रसर उद्योग बन्द गराइएको छ । गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । सोही पत्रअनुसार...

  २०७९ माघ १ गते १७:२६     विकासन्युज

काठमाडौं । एसवाई बजारले आयोजना गरेको टिकटक प्रतियोगिताबाट रवि मुक्तानले डेढ लाख रुपैयाँ जितेकी छिन् । अनलाइनमार्फत एउटै छानामुनि सबै सामान किनमेल गर्न सकिने एसवाई बजारले आयोजना गरेको प्रतियोगितामा प्रथम भएका मुक्तानले पुरस्कार वापत...

  २०७९ माघ १ गते ११:१९     विकासन्युज

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सनको मुल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य २५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको...

  २०७९ माघ १ गते ११:१२     विकासन्युज

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा मेला सभापति हुन् नरेन्द्र खड्का । प्रदेश १ को उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका खड्का दुई दशक अगाडि मेची उद्योग वाणिज्य संघको अध्यक्ष समेत भएर पनि...

  २०७९ माघ १ गते १०:५७     विकासन्युज

रसुवा । भौगोलिक हिसाबले विकट मानिएको उत्तरी रसुवाको थुमनमा पहिलोपटक बस सेवा सञ्चालनमा आएको छ । गोसाइँकुण्ड गाउँपालिका-१ को पहलमा नमस्ते पासाङल्हामु यातायात प्रालिले संघीय राजधानी काठमाडौँको गोङ्गबुदेखि रसुवाको थुमनसम्म करिब एक सय ५० किलोमिटर दूरीमा शनिबार नियमित...

  २०७९ पुष ३० गते ९:४२     विकासन्युज

दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालीका–७ का पुरनसिंह धामी रोजगारीको सिलसिलामा भारतमा रहेका बेला दिल्लीमा मोटरसाइकल दुर्घटनामा परेर अपाङ्ग भए। डेढ दशक भारतमा मजदुरी गर्दै आएका धामीले सडक दुर्घटनामा परी अपाङ्गता जीवन बिताउनुपरेको पीडालाई...

  २०७९ पुष २९ गते १८:३४     विकासन्युज

काठमाडौं । गत जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परी घाइते भएकी मोटरसाइकलमा सवार काँडाघारीकी एक महिलाको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो...

  २०७९ पुष २९ गते १३:३२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिरसम्म ३४.६ प्रतिशत निर्यात घटेको हो । मंसिरसम्म कूूल वस्तु निर्यात घटेपनि ६७ अर्ब ३० करोड रुपैयाँको निर्यात...