सुनको मूल्य वर्षकै उच्च, प्रति तोला एक लाख ५२ सय पुग्यो

  २०७९ माघ २ गते ११:२३     विकासन्युज

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सनको मुल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ५ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने आज चाँदीको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.