बजार

  २०७९ पुष २० गते १८:०५     विकासन्युज

काठमाडौं । आइएमई इलेक्ट्रिकले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ । उक्त डिलरको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङका साथै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल...

  २०७९ पुष २० गते १६:४६     विकासन्युज

काठमाडौं । भिभो छोटो समय अवधिमै नेपालीहरुको रोजाइको स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ । सन् २०२३ मा पनि आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन भिभोले नवीन उत्पादनहरु र ग्राहक केन्द्रित पहलहरु सार्वजनिक गर्न प्रतिबद्धता...

  २०७९ पुष २० गते १६:३५     विकासन्युज

काठमाडौं । नेपाल विज्ञापन संघको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंस्थित र्‍याडिसन होटेलमा मंगलबार आयोजित साधारणसभा लगत्तै विज्ञापन उदेश्य उपलब्धि र अपेक्षा विज्ञापन साझा जिम्मेवारीको बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।...

  २०७९ पुष २० गते १४:४५     विकासन्युज

गण्डकी । गण्डकी प्रदेश सरकारले यहाँका २० पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि चालू आर्थिक वर्ष २०७९/८० मा योजना छनोट गरेको छ । प्रदेश सरकारअन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालयमार्फत कार्यान्वयन...

  २०७९ पुष २० गते १३:५९     विकासन्युज

सर्लाही ।लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालू आर्थिक वर्ष २०७९र८० मा ८३ करोड ५० लाख ८४ हजार ७५ रुपैयाँको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन...

  २०७९ पुष २० गते १२:१५     विकासन्युज

रसुवा । रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली व्यवसायीमार्फत चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले तीन सय पाँचवटा सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश...

  २०७९ पुष २० गते ११:२६     विकासन्युज

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले वृद्धि भइ प्रति तोला १ लाख २ हजार ९ सय रुपैयाँमा...

  २०७९ पुष २० गते ९:५३     विकासन्युज

पोखरा । घरेलु तथा साना उद्योग व्यवस्थित र दिगोरूपमा सञ्चालन गर्न आवश्यक भएको पोखरामा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले घरेलु उद्योगलाई दिने अनुदान र उनीहरूलाई कसरी माथि...

  २०७९ पुष २० गते ७:२२     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले सटर भाडामा दिने भएको छ । निगमको कान्तिपथस्थित प्रधान कार्यालय भवनमा रहेका पसलहरु २ वर्षका लागि भाडामा दिने भएको हो । प्रधान कार्यालय भवनको पश्चिमतर्फ टेवहाल सडक साइडमा अवस्थित...

  २०७९ पुष १९ गते १७:१६     विकासन्युज

काठमाडौं । बीजबजारमा सेवाग्राहीहरूले  ७४ प्रतिशत सम्मको छुट पाउने भएका छन् । ई–कमर्स प्लेटफर्म बिजबजारले पुस महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा’ बिज अफरमा सेवाग्राहीहरूलाइ ७४ प्रतिशत सम्मको छुट  दिने भएको हो । क्यामपियनका केही योजनाहरू पुष २२...

  २०७९ पुष १९ गते १६:२२     विकासन्युज

उदयपुर । उदयपुर जिल्लाको मध्य तथा उत्तरी र पूर्वी पहाडी क्षेत्रमा रिठ्ठा खेतीबाट उत्पादन वृद्धि भएकाले अहिले कृषकहरुले राम्रै आर्थिक आम्दानी गर्न थालेका छन् । जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिकासहित पूर्वी...

  २०७९ पुष १९ गते १५:५३     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरको पर्यटकीयस्थल बेदकोट ताल पक्की सडक सञ्जालसँग जोडिएको छ । बेदकोट नगरपालिका ३ स्थित चुरे फेदीमा रहेको तालसम्म कालोपत्र सडक बिस्तार भएको छ । पूर्व(पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने दैजी बजारदेखि बेदकोट...

  २०७९ पुष १९ गते १५:४३     विकासन्युज

काभ्रेपलाञ्चोक । आउँदो चैत महिनाभित्र जिल्लाको तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घरघरमा पुर्याइने भएको छ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको...

  २०७९ पुष १९ गते १५:२६     विकासन्युज

काठमाडौं । नेपालको दोस्रो सुरुङमार्गको डिजाइन सकिएर स्वीकृतिको तयारी अघि बढाइएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको सबैभन्दा जोखिम खण्ड अन्तर्गतको सिद्धबाबामा सुरुङसँगै ‘रकसेड’को डिजाइन सकाएर प्रतिवेदन बुझाइएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ...

  २०७९ पुष १९ गते ११:५०     विकासन्युज

काठमाडौं । जाडो मौसमबाट गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस हुने भएकाे छ । सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले पुस २० देखि २२ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प’को...

  २०७९ पुष १९ गते ११:२५     विकासन्युज

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा आज सुनको चाँदीको मूल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँले वृद्धि भइ प्रति तोला १ लाख २ हजार ६ सय...

  २०७९ पुष १९ गते ११:००     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्को वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स कम्पनीका प्राविधिक सल्लहाकार एवं इञ्जीनियर विमल रिजालले महानगरको सहयोगमा एक वर्षदेखि धेरैमा डेढ वर्षभित्र...

  २०७९ पुष १९ गते १०:०५     विकासन्युज

दोधारा चाँदनी । कञ्चनपुरको कृष्णपुर नगरपालिका  र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल निर्माण अलपत्र छ । पुल निर्माणको ठेक्का सम्झौता भएको सात वर्ष बितिसक्दा समेत पुल निर्माण हुन सकेको छैन ।...

  २०७९ पुष १८ गते १७:२३     विकासन्युज

काठमाडौं । पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारीसँग भेटमा मैले भनेको थिएँ कि म जन्मँदै अरबपति थिएँ, तर खरबपति बन्ने चाहना कहिल्यै राखिन, खरबपति बन्ने लक्ष्य राखेर काम गरेँ भने त्यो पूरा गर्न मलाई धेरै...

  २०७९ पुष १८ गते १६:०४     विकासन्युज

काठमाडौं । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत एनसेलका कुनैपनि मोबाईल नम्बरमा टपअप गर्दा आकर्षक पुरस्कार जित्न सकिने भएको छ । इसेवा मार्फत एनसेल मोबाईलमा जनवरी महिना अवधीभर जम्मा ६ सय...