बजार

  २०७९ चैत ६ गते ११:३३     विकासन्युज

काठमाडौं । नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले...

  २०७९ चैत ६ गते १०:५५     विकासन्युज

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य तोलाको ७ सय रुपैयाँले घटेको छ । आइतबार तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको...

  २०७९ चैत ६ गते ९:४५     विकासन्युज

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा अनियमितरुपमा नाप्ने तौलने यन्त्र...

  २०७९ चैत ५ गते १८:५८     विकासन्युज

काठमाडौं । मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले ट्रान्समिसन लाइनको ३० किमी खण्डको पुनः सर्भेको सम्झौता सम्पन्न भई काम अघि बढिरहेको संसदीय समितिलाई जानकारी गराएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको...

  २०७९ चैत ५ गते १७:४२     विकासन्युज

काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक विक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र...

  २०७९ चैत ५ गते १५:५५     विकासन्युज

काठमाडौं । रोयल इनफिल्ड मोटरसाइकलले काठमाडौंको दुई स्थानमा शोरुम संचालनमा ल्याएको छ । नेपालका लागि रोयल इनफिल्डको अधिकारिक विक्रेता अल्फा अटोमोटिभले काठमाडौंको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै शोरुम संचालनमा ल्याएको हो । शोरुमबाट बाइक, राइडिंग गियर,...

  २०७९ चैत ५ गते १५:२६     विकासन्युज

काठमाडौं । इन्जिनियर्स क्वालिटी नेपालले आयात गरिरएको चिनियाँ ब्राण्ड माइडिया ब्राण्डको डिलर मिटिङ तथा प्रडक्ट लन्च सम्पन्न भएको छ । काठमाडौंमा शनिबार सम्पन्न डिलर मिट तथा प्रडक्ट लन्च कार्यक्रममा आयाकर्ता कम्पनी इन्जिनियर्स क्वालिटी नेपाल तथा...

  २०७९ चैत ५ गते १५:२५     विकासन्युज

काठमाडौं पोड वे कम्पनीले उपत्यकाको ट्राफिक समस्यालाई मध्यनजर गर्दै पहिलो चरणमा एक सय किलोमिटर माइक्रो रेल (पोड वे) बनाउने योजना अघि सारेको छ । जसअन्तर्गत अहिले सम्बन्धित सरकारी निकायसँग समन्वय भइरहेको छ । विदेशी...

  २०७९ चैत ५ गते १०:५६     विकासन्युज

काठमाडौं । आइतबार सुन एकैदिन २९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मूल्य बढेर तोलाको एक लाख १० हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ आज...

  २०७९ चैत ५ गते १०:३२     विकासन्युज

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्र सडक पूर्वाधार विकासका लागि गुरुयोजनाको काम अघि बढाएको छ । गाउँपलिकाले पालिकाको जनघनत्व, आवश्यकता, बढ्दो सहरीकरणलाई ध्यानमा राखेर सडक पूर्वाधार विकासको कामलाई तीव्ररूपमा अगाडि बढाउने उद्देश्यसहित यातायात गुरुयोजना...

  २०७९ चैत ४ गते १३:१२     विकासन्युज

काठमाडौं । भृकुटीमण्डपमा चैत १० गतेदेखि नेपाल फाईभपी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु हुँदै छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयोजनमा उक्त प्रदर्शनी हुने भएको हो । ‘नेपाल फाईभपी अन्तर्राष्ट्रिय...

  २०७९ चैत ४ गते ९:११     विकासन्युज

काठमाडौं । निर्धारित परिमाणभन्दा बढी चुनढुंगा निकालेको विषयमा राजस्व असुल नगरिकन भ्रष्टाचार गरेको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगी सहित भूगर्व विभागका कर्मचारी विरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिएको छ । अदालतले...

  २०७९ चैत ४ गते ८:२४     विकासन्युज

पाल्पा । व्यक्ति एक ठाउँ अनुसार उसको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बनेकी छन्, बन्दना पोखरेल । पत्रकारिता, सामाजिक अभियान्ताको रुपमा पाल्पामा राम्रो पहिचान बनाएकी पोखरेलको परिचय हिजोआज उद्यमीसँग जोडिएको छ । पाल्पामा...

  २०७९ चैत ३ गते १९:२९     विकासन्युज

काठमाडौं । सीजी फुड्सको उत्पादन वाइवाइले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान सरसफाइ गरेको छ । आइसीसी लिग टू अन्तर्गतको बिहिबार त्रिवि क्रिकेट मैदानमा खेलका दौरान चाउचाउका खोल, पानीका बोत्तल लगायत अन्य फोहोर वाइवाइले शुक्रबार सफा गरको हो ।...

  २०७९ चैत ३ गते १८:२४     विकासन्युज

काठमाडौं । प्युजो र सिट्रोन आधिकारीक विक्रेता सांग्रीला मोटोर्स प्राइभेटले विक्री गर्दै आएको गाडीहरुमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र सांग्रीला मोटोर्सबीच शुक्रबार यसबारे सम्झाैता भएकाे छ । दुई संस्था बीच भएको...

  २०७९ चैत ३ गते १५:५२     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड (एनआईआईएफ)को दिगोमा लगानी गर्ने भएको छ । विद्युतीय सवारीको प्रयोग बढाउने उद्देश्यले नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डको दिगोमा लगानी गरेको हो । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डलाई ग्लोबल इक्विटी फण्ड,...

  २०७९ चैत ३ गते १५:२८     विकासन्युज

काठमाडौं । सरकारले ५ वर्ष पुराना मोटरसाइकल तथा स्कुटरको नवीकरणमा छुट दिएको छ । सरकारले गत आर्थिक वर्ष २०७०/७१ देखि २०७५/०७६ सम्म नवीकरण नभएको दुई पाँग्रे सवारीसाधन नवीकरण गर्दा जरिवाना छुट दिएको हो ।...

  २०७९ चैत ३ गते ११:२१     विकासन्युज

काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर रुपमा बढीरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ...

  २०७९ चैत ३ गते ८:२०     विकासन्युज

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्जर भइरहँदा ग्याँस उद्योगहरु पनि मर्जरका लागि अग्रसर भएका छन् । ग्याँस उद्योगहरुको संख्या धेरै भएपछि मर्जरका बाटो अपनाएर संख्या कम गर्ने भएका हुन् ।...

  २०७९ चैत २ गते १८:००     विकासन्युज

काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले आफ्नो लोकप्रिय हलुका सवारी साधन ‘दोस्त’ मा पाँच वर्षको वारेन्टी घोषणा गरेको छ । कम्पनीले प्रदान गर्ने घोषणा गरेको नयाँ वारेन्टी बेस्ट इन सेगमेन्ट हो । यसले...