७०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । सोमबार छापावाल सुनको मूल्य तोलाको ७ सय रुपैयाँले घटेको छ । आइतबार तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको पनि मूल्य घटेर तोलाको १ लाख ८ हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन [&hellip;]</p>

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य तोलाको ७ सय रुपैयाँले घटेको छ । आइतबार तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको पनि मूल्य घटेर तोलाको १ लाख ८ हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

 

Share News