वाइवाईले गर्यो कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको सरसफाई

<p>काठमाडौं । सीजी फुड्सको उत्पादन वाइवाइले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान सरसफाइ गरेको छ । आइसीसी लिग टू अन्तर्गतको बिहिबार त्रिवि क्रिकेट मैदानमा खेलका दौरान चाउचाउका खोल, पानीका बोत्तल लगायत अन्य फोहोर वाइवाइले शुक्रबार सफा गरको हो । बिहीबार सम्पन्न अन्तिम खेलमा नेपालले युएईलाई डकवर्थ लुइस मेथडबाट ९ रनले पराजीत गरेर जिम्बावेमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि स्थान पक्का [&hellip;]</p>

काठमाडौं । सीजी फुड्सको उत्पादन वाइवाइले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान सरसफाइ गरेको छ ।

आइसीसी लिग टू अन्तर्गतको बिहिबार त्रिवि क्रिकेट मैदानमा खेलका दौरान चाउचाउका खोल, पानीका बोत्तल लगायत अन्य फोहोर वाइवाइले शुक्रबार सफा गरको हो ।

बिहीबार सम्पन्न अन्तिम खेलमा नेपालले युएईलाई डकवर्थ लुइस मेथडबाट ९ रनले पराजीत गरेर जिम्बावेमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि स्थान पक्का गरेको छ ।

मैदान भित्र र बाहिर गरेर तीसौँ हजार दर्शकको उपस्थिती रहेको रोमान्चक खेलमा नेपालको वाईवाई तयारी चाउचाउ अत्याधिक रूपमा खपत भएको सीजी फुड्सले जनाएको छ ।

 

Share News