एकैदिन २९ सयले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । आइतबार सुन एकैदिन २९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मूल्य बढेर तोलाको एक लाख १० हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ आज प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कायम भएको छ । यस्तै, आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ [&hellip;]</p>

काठमाडौं । आइतबार सुन एकैदिन २९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मूल्य बढेर तोलाको एक लाख १० हजार रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको भाउ आज प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कायम भएको छ ।

यस्तै, आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३४५ रुपैयाँ कायम भएको छ ।

Share News