काठमाडौं । बालकृष्ण शिवाकोटी मेमोरियल फाउन्डेसनले काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिताका उत्कृष्ट भएकाहरुलाई पुरस्कार प्रदान गरेको छ । प्रतियोगितामा वेद विद्याश्रम माविका सदासय गौतम प्रथम भएका छन् । यसैगरी...
काठमाडौं । उद्यमी तथा साहित्यकार बसन्त चौधरीले सिजी यूट्युब च्यानलमा मनका कुरा प्रस्तुत गर्ने भएका छन् । चौधरीले पुस ६ गतेदेखि हरेक शुक्रबार साँझ ८ बजे ’मनका कुरा विथ बसन्त चौधरी’ नामक कार्यक्रम नियमित...
इतिहासको कुनै पनि घटनालाई कल्पना गरेकै भरमा पनि मस्तिष्कको पर्दामा हेर्न सकिन्छ, किताबमा पनि बडो सजीव ढङ्गले पढ्न सकिन्छ तर इतिहासलाई आफ्नै हातले छुन भने सकिँदैन । जसरी छत आफ्नै घरको भए पनि र...
म अझै पनि तिम्रो बारेमा सोच्छु तिम्रो बारेमा सोच्दै आफूलाई व्यस्त राख्छु मैले देख्ने सपनीमा पनि तिमिलाई देख्छु साँचो कुरा भन्नुपर्दा दिलबाट माया गर्छु मलाई प्रेम मनाउन दिवस चाहिँदैन सधैँ प्रेम गर्नेछु टाढा कहिले...
फेवा, रुपा वेगनास पोखराबाट सरर। बेशीशहर लमजुङ घलेगाँउ हेर्ने रहर।। घलेगाउँ पुग्ने हाम्रो आस। बस्नु पर्यो बेसीशहरमा बास।। मिलिजुली एकत्वमा बसेका थिए रे, बेशीशहरमा विविध थरका जात। रोपे कस्ले जातीय द्वन्दको विज, आखिरमा हुने...
आमा र बुबाको हाँसोका लागि मेरो खाँचो बन्न, रहर छ, करोडौं सपना सजाएको कोठाको साँचो बन्न । धन कमाउँछु, घर जमाउँछु, साथ बसाउँछु, छुट्ने छैन हाम्रो नाता, देऊ हात कसिलोसँग समाउँछु । नसुनाऊ कसले...
काठमाडौं । बैंकर डा. बुद्धि मल्लको पुस्तक “सफलता सम्भव छ” को लोकार्पण भएको छ । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तकको लोकार्पण नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल...
काठमाडौं । डा भगवान् कोइरालाले जीवनमा आर्थिक अभाव, राजनीतिक दबाब र मानसिक तनाव धेरै भोगे । यसलाई उहाँ त्यति महत्व दिनुहुन्न जति उहाँ आफ्नो मेडिकल करिअरमा करिब १५ हजारलाई जीवन दिन पाएकामा गौरव गर्नुहुन्छ...
काठमाडौं । डा. रमेश बलायरको मनको विम्बबाट नामक कृतिको बुधबार लोकापर्ण गरिएको छ । आख्यानकार एवं लेखक बुद्धिसागर तथा पूर्व गृहसचिव गोविन्द कुसुमको प्रमुख आतिथ्यतामा पुस्तकको लोकापर्ण गरिएको हो । पुस्तकमा ३७ वटा कविता...
एक दिन अवश्य जाने छु… आँसु खस्ने मुहारमा हाँसो साट्न, बा र आमालाई सुखमा राख्न । दुःख, कष्ट र बेदाना निचोड्दा निस्किएको रस पिएर, बालाई चप्पल, आमालाई सारी फेरिदिने धोको लिएर । जाने छु,...
नवलपुर । नेपाली कांग्रेसका नेता एवं सांसद डाक्टर शशाङ्क कोइरालाले घडियाल गोहीको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताएका छन् । जिल्लाको देवचुली–१७ मा आयोजना भएको ‘घडियाल काव्य उत्सव–२०८०’ सहभागी हुँदै उनले सङ्कटापन्न अवस्थाको घडियाल...
काठमाडौं । नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरे । सो पुरस्कारको राशि रु...
प्रकृतिको उपहार स्वर्गको बगैँचा रारा । कान्जिरोहा शिरको हिमालको चाँद टल्कन्छ टलक्क ।। ईन्द्रेणी झै बदल्छौ सप्तरुपी रँग झलक झलक । तिजा र सिँजाको मिलनले देखाउँछ मानव सभ्यताको चलन।। स्वर्गको बगैँचाको बार्दलीबाट तिमीलाई निहाल्दा...
काठमाडौं । ‘प्रेमिल कवि’को छवि बनाएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर बाल कविता संग्रह ‘आहाना’ सार्वजनिक गरेका छन् । आइतबार ललितपुरको खुमलटारस्थित प्रिमियमर इन्टरनेशनल स्कूलको सभाहलमा...
काठमाडौं । साहित्यकार महेशराज खरेलको पहिलो उपन्यास ‘यात्रा जिन्दगीको’ एक समारोहकाबीच प्रतिनिधिसभाका सभामुख देवराज अधिकारीलगायतले सार्वजनिक गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपन्यास सार्वजनिक गर्दै सभामुख घिमिरेले खरेलको उपन्यासमा पूर्वी पहाडी जीवन छर्लङ्ग...
काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरमा शङ्करदत्त भट्टले पुस्तकालय व्यवसाय सञ्चालन गरेको २६ वर्ष भयो । हाल महेन्द्रनगरस्थित गल्ली नं ५ क्याम्पसरोडमा नेहा पुस्तक पसल सञ्चालन गरिरहेका भट्टले पछिल्ला वर्षमा अतिरिक्त पुस्तक खरिद गर्ने र अध्ययन...
काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ नाम आत्मवृत्तान्त सार्वजनिक गरिएको छ । प्रकाशक इदा उपाध्यायद्वारा आज यहाँ आयोजित समारोहमा वरिष्ठ हृदयरोग विशेषज्ञ डा मृगेन्द्रराज पाण्डे र काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा...
पोखरा । नेपाली लेखक संघ, गण्डकी प्रदेशले आफ्नो नियमित कार्यक्रमका रूपमा दौँतरी शृङ्खला आयोजना गर्ने भएको छ । संस्थाको फागुन ९ गते बसेको सचिवालय बैठकले कार्यक्रम गर्ने निर्णय गरेको हो । सिर्जना तथा लेखनमा...
काठमाडौं । हिमाली क्षेत्रका धार्मिक सांस्कृतिक सामाजिक रितिरिवाज चालचलन आदि पक्षलाई समेटेर तयार पारिएको महत्वपूर्ण पुस्तक सार्वजनिक भएको छ । हिमाली जिल्ला सोलुखुम्बुका युवा लेखकद्वय गिता बहादुर श्रेष्ठ र रुद्र बहादुर बस्नेतद्वारा लिखित ‘हिमाली...
स्याङ्जा । बुद्धीसागर लामिछाने साहित्यिक नाम ‘सागर बाबु’को गजल संग्रह ‘जिन्दगीको रित’ बिमोचन भएको छ । शनिबार स्याङ्जा सदरमुकाममा एक समारोहको आयोजना गरी सागर बाबुको गीतगजल संग्रह ‘जिन्दगीको रित’ बिमोचन गरिएको हो । गीतगजल...
Copyright © 2024 Bikash Media Pvt. Ltd.