पूर्वाधार

  २०७८ भदौ ३० गते ११:५४     विकासन्युज

काठमाडौं । नेपाल भारत रेल सेवा सुरुआतको १७ वर्ष पछि पहिलो पटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आईपुगेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार हिम्ड टर्मिनल प्रालीको एक ¥याकको कार्गो...

  २०७८ भदौ २८ गते १०:३०     रवीन्द्र काफ्ले

काठमाडौं । पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षण गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना फिदिममा हालसम्म ३९ करोड रुपैयाँ बढी बजेट खर्च भएको छ । नयाँ सहर निर्माणका लागि आवश्यक भनी यकिन...

  २०७८ भदौ २७ गते १८:५२     विकासन्युज

काठमाडाैं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार शुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा खाल्डा खुल्डीले सवारी सञ्चालनमा समस्या हुने गरेको छ । खाल्डा खुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख पाएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता...

  २०७८ भदौ २६ गते १३:०४     विकासन्युज

दमौली । तनहुँको दुई पालिका जोड्ने पक्की पुल निर्माणमा ढिलाइ भएको छ । शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्ने सेती नदीमाथिको पुल निर्माण छ वर्ष वित्दा पनि सकिएको छैन । सङ्घीय सरकारको...

  २०७८ भदौ २५ गते १७:४३     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले १४०० सडक आयोजना आयोजना खारेज गरिएको बताएका छन् । प्रतिनिधिसभामा शुक्रबार संशोधित बजेट पेस गर्दै शर्माले आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीय तहबाट...

  २०७८ भदौ २५ गते १६:४९     विकासन्युज

काठमाडौं । सरकारले विस २०८२ साल चैतसम्म वित्तीय व्यवस्थापन सम्पन्न हुने २०० मेगावाट माथिका जलाशाय तथा अर्थ जलाशाययुक्त जलविद्युत आयोजनालाई आयकरमा छुट दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयकमार्फत व्यापारिक...

  २०७८ भदौ २५ गते १२:२१     प्रकाश अधिकारी

कर्णाली । नौसय मेगावाटको माथिल्लो कर्णाली आयोजना निर्माणका लागि नेपाल सरकार र भारतीय उर्जा कम्पनी जीएमआरबीच सन् २०१४ सेप्टेम्बर १९ मा भएको परियोजना विकास सम्झौता (पीडीए) मा सात वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख छ...

  २०७८ भदौ २४ गते ११:४१     विकासन्युज

काठमाडौं । लगानी बोर्डले पाँच वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ । बोर्डले १० वर्ष पुगेको अवसरमा आफनो पाँच वर्षीय योजनाहरु सार्वजनिक गरेको हो । बोर्डले ५ वर्षको अवधिमा १३ खर्ब रुपैयाँ लगानी भित्र्याउने...

  २०७८ भदौ २३ गते १४:२०     विकासन्युज

मनाङ । अवरुद्ध भएको तीन महिना पुग्दा पनि मनाङ जोड्ने सडकखण्ड पुनःनिर्माण तथा मर्मतमा ढिलाइ भएको छ । गत जेठ १४ र असार १ मा आएको बाढीपहिराले उक्त सडकखण्डको धेरै ठाउँमा क्षति पुगेकोे छ...

  २०७८ भदौ २३ गते १३:२३     विकासन्युज

काठमाडाैं । नेपालमा विगतमा पनि लगानी गर्दै आएको होङसी होल्डिङ ग्रुप चाइनाले नेपालमा अझै लगानी गर्न तयार रहेको बताएको छ । ग्रुपका प्रबन्ध निर्देशक ल्यू सु डोङले लगानी आफ्नो ग्रुपले नेपालमा लगानी गर्न तयार रहेको...

  २०७८ भदौ २३ गते १३:१५     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा पूर्वाधार निर्माणका लागि लगानीको अभाव भएको बताएका छन् । लगानी बोर्ड नेपालको १० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै देउवाले नेपालमा लगानी अभाव भएको बताएका हुन् । ‘हामीले आर्थिक वृद्धिका...

  २०७८ भदौ २३ गते १३:०८     विकासन्युज

काठमाडौं । लगानी बोर्ड नेपालले बुधबार १० औं स्थापना दिवस मनाएको छ । देशको पूर्वाधारमा लगानी जुटाउने उद्धेश्यले वि.स २०६८ सालमा स्थापना भएको बोर्डले आज १० औं स्थापना दिवस मनाएको हो । बोर्डले यो...

  २०७८ भदौ २२ गते १४:५९     विकासन्युज

काठमाडाैं । देशका प्रमुख शहरको विद्युत् मागलाई सहज रुपमा सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले नै तयार पारेको गुरुयोजनाको आधारमा मिलेनियम च्यालेन्ज अकाण्ट नेपाल (एसिए नेपाल) ले उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न लागेको हो...

  २०७८ भदौ २२ गते १२:४२     विकासन्युज

म्याग्दी । प्रशारण लाइनको टावर ढलेपछि म्याग्दी, मुस्ताङ र पर्वतमा सञ्चालित चार जलविद्युत् आयोजनाका उत्पादन बन्द भएका छन् । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा प्रसारण लाइनको टावर ढालेर म्याग्दीका दुई, पर्वत र मुस्ताङका एक/एक आयोजनाको...

  २०७८ भदौ २१ गते १०:३९     विकासन्युज

काठमाडौं । अथक मेहनत, धेरैको सकारात्मक सद्भाव र सहयोगले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन शुरु गरेको छ । कूल ४५६ मेगावाट क्षमताको आयोजना पूर्ण क्षमताका साथ सञ्चालनमा आएको हो...

  २०७८ भदौ २१ गते १०:०८     विकासन्युज

काठमाडौं । घोराही सिमेन्टले विद्युत खपतको विषयलाई लिएर न्यायिक छानविनको माग गरेको छ । नेपाल विद्युत प्राधिकरणलाई आफूले कुनै पनि रकम भुक्तानी गर्न बाँकी नरहेको तर प्राधिकरणले बक्यौता दावी गरेको विषयमा उद्योगले न्यायिक समितिमार्फत...

  २०७८ भदौ २० गते १८:५०     विकासन्युज

काठमाडाैं । जधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकाले शुरु गरेको पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनाको विरोधमा नगरवासीले विरोधस्वरूप जग्गा नदिने घोषणा गरेका छन् । शङ्खरापुर नगरपालिका–९ का स्थानीयवासीले जानकारी नदिई अपारदर्शीरूपमा आयोजना सुरु गरिएको...

  २०७८ भदौ १८ गते १५:१९     विकासन्युज

काठमाडौं । काठमाडाैंकाे चाेभारमा निर्माधीन अवस्थामा रहेकाे सुक्खा बन्दरगाहाकाे काम सकिएकाे छ । काठमाडौंमा हिमाल सिमेन्टको कारखाना रहेको स्थानमा निर्माण गरिएको चोभार सुक्खा बन्दरगाहकाे काम सकिएर सञ्चालनका लागि योग्य भएको हाे । विश्व महामारीका रुपमा...

  २०७८ भदौ १८ गते १३:४३     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्रधिकरणले मुलुकको विद्युत माग र आपूर्ति व्यवस्थापनलाई सन्तुलन कायम गर्न ठूला जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउने भएको छ । प्राधिकरणले ८ सय ३५ मेगावाटको दूधकोसी...

  २०७८ भदौ १६ गते १६:४२     विकासन्युज

काठमाडौं । सरकारले बनाउने पूर्वाधारमा ९० प्रतिशतसम्म एसियन कंक्रिटोले उत्पादन गरेको निर्माण सामग्री प्रयोग हुन थालेको छ । नेपाल नापतौल तथा गुणस्तर विभागबाट नेपाल गुणस्तर चिन्ह (एनएस) पाएपछि सो उद्योगले उत्पादन गरेको निर्माण सामग्रीको...