पूर्वाधार

  २०७८ कार्तिक ८ गते १८:५३     विकासन्युज

लमजुङ । आगामी तीन महिना अर्थात् पुस महिनाको अन्तिम साताबाट लमजुङमा निर्माणाधीन दोर्दी–१ जलविद्युत् आयोजनाबाट व्यावसायिकरूपमा बिजुली उत्पादन भएकाे छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन १२ मेगावाट क्षमताको यस आयोजनाको काम तीन महिनाभित्रै सम्पन्न...

  २०७८ कार्तिक ८ गते १६:१०     विकासन्युज

काठमाडौं । सरकारले अरुण नदीमा पहिचाहन भएको ४९०.२ मेगावाटको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सर्भेक्षण अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा पर्ने आयोजनाको लाइसेन्स...

  २०७८ कार्तिक ८ गते ९:४२     विकासन्युज

काठमाडौं । आगामी पाँच वर्षभित्र १० खर्ब लगानी भित्र्याउने लक्ष्य लिएको लगानी बोर्डले तत्सम्बन्धी रणनीतिक योजना तथा व्यावसायिक योजना )२०२१–२०२६) तयार पारेको जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टले आगामी पाँच...

  २०७८ कार्तिक ७ गते १७:५०     विकासन्युज

काठमाडौं । संसदीय समितिले बाढिपहिरो पीडितहरुलाई तत्काल उचित राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको आईतबार सिंहदरवारमा बसेको बैठकले बेमौसमी वर्षाका कारण आएको बाढिपहिरो पीडितहरुलाई...

  २०७८ कार्तिक ७ गते १४:३२     विकासन्युज

काभ्रेपलाञ्चोक । संरक्षित क्षेत्रमा पुरानो शैलीका घर बनाउने स्थानीयवासीलाई पनौती नगरपालिकाले प्रोत्साहनस्वरुप आर्थिक सहयोगको योजना अघि सारेको छ । यसका लागि पुरातत्व विभागले दिएको मापदण्डा अनुसारको निजी आवास बनाउनुपर्ने हुन्छ । यो योजना अन्तर्गत...

  २०७८ कार्तिक ५ गते १६:१६     विकासन्युज

काठमाडौं । पहिराका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय गौरवको सो आयोजनामा आयोजनास्थल माथिबाट आएको पहिराको क्षतिग्रस्त संरचनाको मर्मत अझै सुरुआत हुन सकेको...

  २०७८ कार्तिक ५ गते १४:१५     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाइएको बताएका छन् । शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १२ औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रवन्ध निर्देशक...

  २०७८ कार्तिक ५ गते १४:०६     विकासन्युज

काठमाडौं । नेपालले भुकम्प पछिको पुनर्निर्माणमा हासिल गरेको उपलब्धि र अनुभव विश्वसामू अवगत गराउन अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय...

  २०७८ कार्तिक ५ गते ११:५५     विकासन्युज

बागलुङ । गलकोट नगरपालिका–७ मल्मका चेमबहादुर विक सरकारले दिएको नयाँ घरमा बस्न थालेको वर्ष दिन बित्यो । जनता आवास कार्यक्रममार्फत विकले घर त पाए तर यही घर बनाउने निर्माण व्यवसायी चन्द्रबहादुर थापा भने मारमा...

  २०७८ कार्तिक ३ गते १५:२२     विकासन्युज

फाइल फाेटाे काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दिगो र गुणस्तरीय भौतिक पूर्वाधार निर्माण गर्नेसँगै पूर्वाधार निर्माणमा ढिलासुस्तीलाई अन्त्य गर्ने गरी योजना अघि बढाएको छ । सरकार गठन भएको सय दिन पुग्दा नयाँ...

  २०७८ असोज २५ गते १४:०८     विकासन्युज

भक्तपुर । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । नेपालीहरुको महान चाड दसैँ तिहारमा सडकका खाल्डाखुल्डीले यात्रुलाई समस्या हुने, सडक जाम...

  २०७८ असोज २४ गते १३:५९     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा ६ को रामहिटीमा साहित्यकारहरुका लागि सुविधा सम्पन्न भवन निर्माण गरिदिने भएको छ । आईतबार महानगरका प्रमुुख विद्यासुन्दर शाक्यले भवन शिलान्यास गर्दै साहित्यकारका लागि आवासीय सुविधासहितको भवन निर्माण गरिने बताएका...

  २०७८ असोज २४ गते १३:३८     विकासन्युज

काठमाडौं । सुनसरीमा निर्माणाधीन ग्याँस इन्सुलेटेड प्रणालीमा आधारित (जिआईएस) ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसनको काम धमाधम भइरहेको छ । आगामी पुसभित्र निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज)लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको...

  २०७८ असोज २२ गते १५:४४     विकासन्युज

काठमाडाैं । काठमाडौंबाट नजिकको पर्यटकिय गन्तव्य जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाईन बन्नेभएको छ । शंखरापुर नगरपालिकाकाले मणिचुड देखि जर्सिङपौवासम्म २ हजार ८ सय मिटर लामो जिपलाईन बन्न लागेको हो । जुन एसियाकै दोस्रो तथा...

  २०७८ असोज २२ गते १२:५८     विकासन्युज

म्याग्दी । उत्तर/दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको चार वटा खण्डको निर्माण सम्पन्न भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने यस आयोजनाको ११ मध्ये हालसम्म चार वटा...

  २०७८ असोज २२ गते १२:१६     विकासन्युज

काठमाडाैं । हरित जलवायु कोषले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आधुनिक, दक्षतायुक्त तथा जलवायुमैत्री स्वच्छ खाना पकाउने ऊर्जाको प्रवद्र्धनबाट हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणमा सघाउ पुर्याउने प्रस्ताव स्वीकृत गरेको छ । केन्द्रको उक्त प्रस्ताव कोषको ३०...

  २०७८ असोज २२ गते १०:१४     विकासन्युज

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजना दुई वर्ष पछाडि धकेलिएको छ । विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य लिइए पनि...

  २०७८ असोज २० गते १४:२४     विकासन्युज

हिले । कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको बसन्तपुर हुँदै तुम्लिङटार सम्मको २२० केभी डबल सर्किट टावर निर्माण...

  २०७८ असोज १९ गते १२:५१     विकासन्युज

काठमाडाैं । सात निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सम्झौतानुसार निर्माण सम्पन्न नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गरी कालोसूचीमा राखिएको जनाएको हो । कार्यालयले सार्वजनिक गरेको सूचनानुसार सार्वजनिक खरिद...

  २०७८ असोज १४ गते १५:१९     विकासन्युज

जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्डको सदरमुकाम खलङ्गामा एक हप्तादेखि सडक अवरुद्ध भएको छ । वर्षेनी भत्कने रेडक्रस नजिकैको यो सडक वर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्चने मात्र काम भएको...