पूर्वाधार

  २०७८ भदौ ६ गते १४:३९     विकासन्युज

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत निर्माण भइरहेको कलुवापुर– बेलौरी सडक स्तरोन्नतिको कार्य ८० प्रतिशत पूरा भएको छ । दुई खण्डमा विभाजित गरी सडकमा वेस राख्ने र कालोपत्र गर्ने कार्य भइरहेको छ ।...

  २०७८ भदौ ५ गते १४:३६     विकासन्युज

मनाङ । अविरल वर्षाका कारण आएको बाढीपहिराले मनाङ आवतजावत गर्ने स्थलमार्ग अवरुद्ध छ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले तल्लो र माथिल्लो मनाङलाई जोड्ने स्थलमार्ग अवरुद्ध भएको हो । यसले...

  २०७८ भदौ ३ गते १६:२७     विकासन्युज

काठमाडाैं । वृज सिमेन्टले मिस वर्ल्ड प्रतियाेगिताकाे ब्यूटी विथ ए पर्पाेजकाे लागि पुल बनाउन सहयाेग गर्ने भएकाे छ । मिस वर्ल्ड-२०२१ पेजेन्टमा मिस नेपाल २०२० नम्रता श्रेष्ठले प्रस्तुत गर्ने  ’ब्यूटी विथ ए पर्पाेज’ काे लागि...

  २०७८ भदौ ३ गते १०:३३     विकासन्युज

महोत्तरी । बर्दिबास–जनकपुर–जयनगर र पूर्वपश्चिम रेल सेवा विस्तारको काम अब अघि बढ्ने जिल्लावासीले विश्वास लिएका छन् । बर्दिबासमा रेल्वेको प्रस्तावित जग्गाको मुआब्जा विवाद टङ्गिएसँगै अब कामले गति लिने यहाँ विश्वास पलाएको हो । जिल्लास्थित...

  २०७८ भदौ २ गते १६:४१     विकासन्युज

काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा बन्न लागेको २१६ मेगावाटको माथिल्लो त्रिसूली–१ जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । भूमिगत विद्युतगृह जान प्रयोग हुने ‘भेन्टिलेसन टनेल’ को काम मंगलबार सुरु भएसँगै आयोजनाको निर्माण सुरु...

  २०७८ साउन ३२ गते १५:०८     विकासन्युज

काठमाडाैं । पूर्वाञ्चल क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न गरिएको छ । कूल २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड...

  २०७८ साउन ३१ गते १७:४०     विकासन्युज

काठमाडौं । मेलम्ची नदीमा आएको बाढीले पु¥याएको क्षतीको पूर्ण विवरण नआउँदै विज्ञहरुले उक्त क्षेत्रमा फेरी पनि वाढी पहिरो जानसक्ने औल्याएका छन् । भेमाथाङमा जम्मा भएको डेब्रीज र त्यसभन्दा माथिल्लो क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै...

  २०७८ साउन २९ गते १२:३२     विकासन्युज

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजार र त्यस आसपासका क्षेत्रमा अत्यधिक वर्षा तथा पहिराका कारण नदी कटान हुँदा क्षति पुगेको छ । गत असार १ र यही साउन १६ गते मेलम्ची नदीमा आएको बाढीले ठूलो...

  २०७८ साउन २७ गते १३:५३     विकासन्युज

फाइल फाेटाे काठमाडौं । तरल (लिक्विड) अक्सिजन ग्यास उत्पादन गर्ने उद्योगलाई सरकारले छुट दिने भएको छ । उक्त उद्योगलाई सरकारले वित्तीय सहुलियत, विद्युत डिमान्ट शुल्क, पूर्वाधार शुल्क तथा उपकरण आयातमा लाग्ने राजश्वमा छुट दिने...

  २०७८ साउन २७ गते ९:१४     विकासन्युज

काठमाडौं । सरकारको लगानीमा पहिलोपटक ग्वार्काे चोकमा ‘फ्लाइओभर’ निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । काठमाडौंका बढी व्यस्त सडकमा हुने सवारी जाम कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माणका लागि...

  २०७८ साउन २४ गते १६:३५     विकासन्युज

काठमाडाैं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले उत्पादन गरेको बिजुली न्यू खिम्ती सवस्टेशनमा चार्ज गरिएको छ । स्वदेशी लगानीमा निर्मित देशको हालसम्मकै ठूलो आयोजनाको बिजुली काठमाडौँ उपत्यका भित्र्याउनका लागि महत्वपूर्ण मानिएको उक्त सवस्टेशन सफलतापूर्वक चार्ज...

  २०७८ साउन २४ गते १३:४०     विकासन्युज

जाजरकाेट । जाजरकोट– जुम्ला छिटोछरितो पुग्नका लागि सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम शुरु गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीको बीचमा सुरुङ खोलेर सडक निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको पूर्वमन्त्री...

  २०७८ साउन २४ गते १३:०२     विकासन्युज

काभ्रेपलाञ्चोक । इन्द्रावती नदीमा आएको बाढीले यहाँका दुई ठूला खानेपानी आयोजनामा क्षति पु¥याएको छ । मेलम्चीहुँदै इन्द्रावती नदीमा गत असार १ गतेदेखि पटकपटक बाढी आउँदा पाँचखाल बृहत शहरी खानेपानी तथा सरसफाई आयोजना र तेमाल बृहत...

  २०७८ साउन २४ गते ९:५०     विकासन्युज

काठमाडौं । मनसुन शुरु भएसँगै भारी वर्षा हुँदा देशका विभिन्न भागमा प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति भएको छ । भूक्षय र नदी कटानका कारण तटीय क्षेत्रका बस्ती बग्दा कयौँ मानिस घरबारविहीन भएका छन् ।...

  २०७८ साउन २२ गते १५:५६     विकासन्युज

काठमाडौं । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको आधारमा आयोजना शुरु भएको भए बूढीगण्डकी जलविद्युत् आयोजनाले यतिबेला बिजुली उत्पादन शुरु गर्ने बेला भयो । फ्रान्सेली कम्पनी ट्याक्टवेलले सन् २०१४ मा नै नेपाल सरकारलाई आयोजनाको...

  २०७८ साउन २२ गते १५:५०     विकासन्युज

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले सिंहदरवारस्थित पुतली बगैंचामा निर्माणाधिन संघीय संसद भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न सम्बन्धित आयोजनालाई आग्रह गरेका छन् । सभामुख सापकोटाले शुक्रबार दिउँसो अवलोकन भ्रमण गरेपछि आयोजना पदाधिकारीहरुलाई तोकिएको समयभन्दा...

  २०७८ साउन २२ गते ८:४२     विकासन्युज

गलकोट । जिल्लाकै दुर्गम मानिएको तमानखोलामा यस पटक खोला बढेर यातायात रोकिएन । बर्खामा तीन महिना यातायात ठप्प हुने तमानखोला गाउँपालिकामा यस वर्षदेखि बाह्रैमास सवारी सञ्चालन भएका छन् । जिल्लाको दोस्रो व्यापारिक सहर बुर्तिवाङ...

  २०७८ साउन २१ गते १७:२१     विकासन्युज

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको...

  २०७८ साउन २१ गते १६:०७     विकासन्युज

दमाैली । एकसय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रशारणलाइन निर्माणका लागि रु एक करोड भन्दा बढी मुआब्जा वितरण गर्ने भएको छ । यसका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणबापत आयोजनाले एक करोड ३१ लाख...

  २०७८ साउन २१ गते १५:३४     विकासन्युज

फाइल फाेटाे काठमाडौं । राष्ट्रिय सभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा सुरुङ मार्गमा परेर विस्थापित भएका स्थानीयहरुको माग अनुसार ब्यबस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले नागढुंगा सुरुङ...