स्वास्थ्य

  २०७६ माघ २६ गते १५:४३     विकासन्युज

काठमाडौं । नेपाल चिकित्सक संघको मतगणनामा अहिलेसम्म सबैभन्दा बढी मतसहित डा. लोचन कार्कीले अग्रता लिएका छन् । अध्यक्षका उमेद्धवार डा. कार्कीले  १८ सय ३९ मतसहित अग्रता लिएका हुन् । अध्यक्षका अर्का उम्मेदवार डा‍. पुष्पमणि खरालकाे अहिले सम्मकाे...

  २०७६ माघ २५ गते १२:५७     विकासन्युज

काठमाडौं । चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गराएको छ । प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र...

  २०७६ माघ २४ गते १३:४५     विकासन्युज

बैतडी । जनप्रतिनिधि आएको साढे दुई वर्ष बितिसक्दासमेत बैतडीका ८४ मध्ये १२ वडा स्वास्थ्यचौकी विहीन रहेका छन् । ती वडामा आधारभूत स्वास्थ्य सेवा प्रदानका लागि अप्ठ्यारो भएको सम्बन्धित स्थानीय तहले जनाएका छन् । डिलाशैनी...

  २०७६ माघ २३ गते १८:५२     विकासन्युज

काठमाडौं । सरकारले सरुवा रोगको नियन्त्रणका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ। माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय सरकारको मातहत रहने गरी ३०० शैय्याको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्ने निर्णय गरेको हो। बिहीबार...

  २०७६ माघ २३ गते १८:४९     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको न्यूनिकरणका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखिएकाे   थर्मल मेसिन बिग्रिएको छ । मेसिन राखिएको १० दिनमै एउटा थर्मल स्क्यानर बिग्रिएको हो । विमानस्थलमा राखिएका दुईटा मेसिन मध्ये एक मेसिन बिग्रिएकाे छ । एउटा थर्मल स्क्यानर बिग्रिएपछि...

  २०७६ माघ २३ गते १६:२१     विकासन्युज

काठमाडौं । तयारी पुरा नभई चीनमा भएका नेपाली नागरिक ल्याउँदा ३ करोड जनताकाे स्वास्थ्यमा खतरा रहने सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले बताएका छन् । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले...

  २०७६ माघ २३ गते १५:२८     विकासन्युज

काठमाडौं । चीनको वुहानबाट फर्काइने नेपालीलाई उपत्यकाको चार ठाँउमा राख्ने निर्णय भएकाे छ । सरकारले नोवेल कोरोना भाइरसको उद्गम थलो चीनको वुहान तथा वरपरको शहरमा रहेका १ सय ८० जना नेपालीलाई क्वारेन्टाइनका लागि उपत्यकाको...

  २०७६ माघ २३ गते १३:११     विकासन्युज

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्ने योजना अघि बढ्ने भएको छ । प्रदेश सरकारले पहिलो चरणमा अस्पतालले निर्माण गरेर व्यावसायिक रूपमा भाडामा लगाएका सटर भत्काएर बाहिरी पर्खाल लगाउने काम अघि...

  २०७६ माघ २१ गते १५:५०     विकासन्युज

तानसेन । पाल्पा पूर्वखोलामा घरघरमै स्वास्थ्यकर्मी आएर आफूहरुको स्वास्थ्य जाँच गरिदिँदा ज्येष्ठ नागरिक दङ्ग छन् । हिँडेर स्वास्थ्य केन्द्रसम्म पुग्न नसक्ने वृद्धवृद्धालाई औषधि गरिदिन घरमै स्वास्थ्यकर्मी आउँछन् । पूर्वखोलामा दैनिक बिरामी जाँचको सुविधा घरमै...

  २०७६ माघ २१ गते १४:१४     विकासन्युज

काठमाडौं । कोरोना भाईरसका कारण नेपालमा चिनियाँ पर्यटकको संख्या घटेको छ । एक महिनायता चीनमा देखिएको नोबल कोरोना भाईरसले नेपालमा मात्र नभएर विश्वभरको पर्यटन क्षेत्रलाई असर गरेको हो । नेपाल नोबल कोरोना भाईरसबाट सुरक्षित...

  २०७६ माघ २१ गते ११:१४     डा. मिरा शाह

काठमाडौं । प्रोष्टेट क्यान्सर विभिन्न क्यान्सर मध्ये दोश्रो उच्च जोखिम रहेको पाइएको छ । अमेरिकमा प्रत्येक नौ जना व्यक्ति मध्ये एक जना यस रोगको पिडित रहेको पाइएको अनुसन्धानले देखाएको छ । नेपालमा पनि दिनप्रतिदिन...

  २०७६ माघ २१ गते १०:११     विकासन्युज

महोत्तरी । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । ती सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको...

  २०७६ माघ २० गते १९:४४     डोमी शेर्पा

यो एकदमै छिटो रक्तप्रवाहको माध्यमबाट स्वस्थ कोषहरुमा सर्दछ । यसले शरीरमा संक्रमणको साथै अन्य समस्याहरु निम्ताउने गर्दछ । बच्चालाई क्यान्सर हुन जति गाह्रो छ तर धेरै जसो बच्चा र किशोरकिशोरीलाई हुने ल्युकेमियाको सफलता पूर्वक...

  २०७६ माघ २० गते १३:५५     विकासन्युज

काठमाडौं। चीन लगायत अन्य एशियाली देशहरुमा फैलिएको कोरोना भाइरसको असर विश्व अर्थतन्त्रमा देखिन थालेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनमा कोरोनाको संक्रमण फैलनु समग्र विश्व बजारका लागि सुखद नभएको विश्लेषकहरु बताउँछन् ।...

  २०७६ माघ १९ गते १९:४९     डोमी शेर्पा

काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्न विश्वव्यापी रुपमा सर्तकता अपनाइएको समयमा नेपालमा भने यसैको नाममा ठगी धन्दा सुरु भएको छ । नेपालमा माक्सको कालो बजारीदेखि वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा अनधिकृत रुपमा रकम...

  २०७६ माघ १९ गते १६:०१     विकासन्युज

काठमाडौं । हालै मित्रराष्ट्र चीनमा फैलिएको नोवल कोरोना भाइरसका कारण जनजिवत अस्तव्यस्त भएको छ । हुवेई प्रान्तबाट फैलिएको उक्त भाइरस चीनका अघिकांश प्रान्त तथा विभिन्न मुलुकहरुमा फैलिएको छ । भाइरस फैलिएसँगै चीनमा सुरक्षाका लागि...

  २०७६ माघ १९ गते १५:३३     विकासन्युज

काठमाडौं । नेपाल रेडक्रसले ललितपुरको दक्षिणक्षेत्र महाँकाल गाउँपालिकालाई महिन्द्रा बोलेरो एम्बुलेन्स गाडी शनिवार उपलव्ध गराएको छ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले गाउपालिका प्रमुख रामचन्द्र दाहाललाई गाडी र त्यसको साँचो हस्तान्तरण गरेका हुन्...

  २०७६ माघ १८ गते १८:१०     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशङ्का भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने विषयमा सरकारले सोच बनाएकाे बताए । दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्कालाई सङ्क्रमण गराउन सक्ने...

  २०७६ माघ १७ गते १२:२३     विकासन्युज

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुले खोटाङमा ५ सय जनाको स्वास्थ्य परीक्षण गरेको छ । उक्त कार्यक्रम हलेसीका मेयर इबान राई र नेपाल मेडिसिटीका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्रले संयुक्त रुपमा उद्घाटन गरेका हुन्...

  २०७६ माघ १६ गते १४:०३     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंकको कालिमाटी शाखाले शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको छ । उक्त उपकरण अस्पतालको ८६औं वार्षिकोत्सव समारोहका बिच समारोहका प्रमुख अतिथी स्वास्थ्य तथा जनसङ्ख्या...