स्वास्थ्य

  २०७६ माघ २८ गते १०:३२     विकासन्युज

काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्की  निर्वाचित भएका छन् । डा. कार्की सबैभन्दा बढि मत सहित अध्यक्ष पदमा  निर्वाचित भएका हुन् । जम्मा ६ हजार १ सय ५७ मतमा डा. कार्कीले ४ हजार...

  २०७६ माघ २७ गते १८:१०     विकासन्युज

काठमाडौं ।शरिरको माटो वा तौल बढी भएर धेरै मानिसहरु चिन्तित हुन्छन् । धेरैले शरिरको तौल घटाउन खोज्दा पनि तौल घट्दैन । यही पीर धेरैमा हुन्छ । तौल घटाउन सोच्दा जति सजिलो  लाग्छ तर यो साचे...

  २०७६ माघ २७ गते १५:१२     विकासन्युज

काठमाडौं । कुलेश्वरस्थित डिपिएस स्कुलमा स्वास्थ तथा पोषण सम्बन्धि कार्यक्रक्रम सम्पन्न भएको छ । कीर्तिपुर अस्पतालमा कार्यरत पोषण विज्ञ मिरा शाहले पोषणको महत्व, स्वस्थ रहने तरिका, रोगबाट बच्न सकिने र स्वस्थ खानेकुराको बारेमा जानकारी...

  २०७६ माघ २७ गते १२:३५     विकासन्युज

काठमाडौं । ग्राण्डी ईन्टरनेसनल अस्पतालसँगकाे सहकार्यमा लायन्स क्लबकाे चौंथो स्वस्थ बच्चा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा २ वर्षसम्मको बच्चा तर्फ पहिलो आर्यस तिवारी (८ महिना), दोस्रो स्पन्दन शर्मा (१९ महिना) र तेस्रो युभान राज जोशी(५...

  २०७६ माघ २७ गते १२:०६     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको विराटनगर शाखाले ‘थलेसिमिया’ रोगबाट ग्रसित बालबालिकाको स्वास्थ्य उपचारका लागि स्थापित ‘सुगन्ध थलेसिमिया प्रोजेक्ट’ लाई दुई लाख पचास हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकमकाे चेक बैंककाे...

  २०७६ माघ २७ गते ११:५५     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् । सोमबार प्रधानमन्त्री ओली धापासी स्थित ग्राण्डी ईन्टरनेसनल अस्पतालमा स्वास्थ्य जाँचको लागि पुगेका हुन् । प्रधानमन्त्री ओली नियमित जाँचका लागि गएकाे अस्पतालका निर्देशक डा.चक्रराज...

  २०७६ माघ २६ गते १७:४७     डोमी शेर्पा

काठमाडौं । पछिल्लो समय डिटक्स मेसिन सरसफाईका लागि प्रभावकारी बन्दै गएकाे छ । शरीरको सरसफाईका लागि  लाभदायक मानिएको यो मेसिनका प्रयाेगकर्ता बढेसँगै यसकाे प्रभाव पनि बढ्दै गएकाे हाे । तर, नेपालमा भने स्वास्थ्यप्रति सजक रहने कमै मानिसमा मात्र...

  २०७६ माघ २६ गते १५:४३     विकासन्युज

काठमाडौं । नेपाल चिकित्सक संघको मतगणनामा अहिलेसम्म सबैभन्दा बढी मतसहित डा. लोचन कार्कीले अग्रता लिएका छन् । अध्यक्षका उमेद्धवार डा. कार्कीले  १८ सय ३९ मतसहित अग्रता लिएका हुन् । अध्यक्षका अर्का उम्मेदवार डा‍. पुष्पमणि खरालकाे अहिले सम्मकाे...

  २०७६ माघ २५ गते १२:५७     विकासन्युज

काठमाडौं । चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गराएको छ । प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र...

  २०७६ माघ २४ गते १३:४५     विकासन्युज

बैतडी । जनप्रतिनिधि आएको साढे दुई वर्ष बितिसक्दासमेत बैतडीका ८४ मध्ये १२ वडा स्वास्थ्यचौकी विहीन रहेका छन् । ती वडामा आधारभूत स्वास्थ्य सेवा प्रदानका लागि अप्ठ्यारो भएको सम्बन्धित स्थानीय तहले जनाएका छन् । डिलाशैनी...

  २०७६ माघ २३ गते १८:५२     विकासन्युज

काठमाडौं । सरकारले सरुवा रोगको नियन्त्रणका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ। माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय सरकारको मातहत रहने गरी ३०० शैय्याको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्ने निर्णय गरेको हो। बिहीबार...

  २०७६ माघ २३ गते १८:४९     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको न्यूनिकरणका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखिएकाे   थर्मल मेसिन बिग्रिएको छ । मेसिन राखिएको १० दिनमै एउटा थर्मल स्क्यानर बिग्रिएको हो । विमानस्थलमा राखिएका दुईटा मेसिन मध्ये एक मेसिन बिग्रिएकाे छ । एउटा थर्मल स्क्यानर बिग्रिएपछि...

  २०७६ माघ २३ गते १६:२१     विकासन्युज

काठमाडौं । तयारी पुरा नभई चीनमा भएका नेपाली नागरिक ल्याउँदा ३ करोड जनताकाे स्वास्थ्यमा खतरा रहने सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले बताएका छन् । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले...

  २०७६ माघ २३ गते १५:२८     विकासन्युज

काठमाडौं । चीनको वुहानबाट फर्काइने नेपालीलाई उपत्यकाको चार ठाँउमा राख्ने निर्णय भएकाे छ । सरकारले नोवेल कोरोना भाइरसको उद्गम थलो चीनको वुहान तथा वरपरको शहरमा रहेका १ सय ८० जना नेपालीलाई क्वारेन्टाइनका लागि उपत्यकाको...

  २०७६ माघ २३ गते १३:११     विकासन्युज

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्ने योजना अघि बढ्ने भएको छ । प्रदेश सरकारले पहिलो चरणमा अस्पतालले निर्माण गरेर व्यावसायिक रूपमा भाडामा लगाएका सटर भत्काएर बाहिरी पर्खाल लगाउने काम अघि...

  २०७६ माघ २१ गते १५:५०     विकासन्युज

तानसेन । पाल्पा पूर्वखोलामा घरघरमै स्वास्थ्यकर्मी आएर आफूहरुको स्वास्थ्य जाँच गरिदिँदा ज्येष्ठ नागरिक दङ्ग छन् । हिँडेर स्वास्थ्य केन्द्रसम्म पुग्न नसक्ने वृद्धवृद्धालाई औषधि गरिदिन घरमै स्वास्थ्यकर्मी आउँछन् । पूर्वखोलामा दैनिक बिरामी जाँचको सुविधा घरमै...

  २०७६ माघ २१ गते १४:१४     विकासन्युज

काठमाडौं । कोरोना भाईरसका कारण नेपालमा चिनियाँ पर्यटकको संख्या घटेको छ । एक महिनायता चीनमा देखिएको नोबल कोरोना भाईरसले नेपालमा मात्र नभएर विश्वभरको पर्यटन क्षेत्रलाई असर गरेको हो । नेपाल नोबल कोरोना भाईरसबाट सुरक्षित...

  २०७६ माघ २१ गते ११:१४     डा. मिरा शाह

काठमाडौं । प्रोष्टेट क्यान्सर विभिन्न क्यान्सर मध्ये दोश्रो उच्च जोखिम रहेको पाइएको छ । अमेरिकमा प्रत्येक नौ जना व्यक्ति मध्ये एक जना यस रोगको पिडित रहेको पाइएको अनुसन्धानले देखाएको छ । नेपालमा पनि दिनप्रतिदिन...

  २०७६ माघ २१ गते १०:११     विकासन्युज

महोत्तरी । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । ती सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको...

  २०७६ माघ २० गते १९:४४     डोमी शेर्पा

यो एकदमै छिटो रक्तप्रवाहको माध्यमबाट स्वस्थ कोषहरुमा सर्दछ । यसले शरीरमा संक्रमणको साथै अन्य समस्याहरु निम्ताउने गर्दछ । बच्चालाई क्यान्सर हुन जति गाह्रो छ तर धेरै जसो बच्चा र किशोरकिशोरीलाई हुने ल्युकेमियाको सफलता पूर्वक...