स्वास्थ्य

  २०७६ पुष १७ गते १०:३६     विकासन्युज

काठमाडौं । करिब ४ अर्ब लगानीमा झापाका बिर्तामोडमा ३ सय शैयाको क्यान्सर अस्पताल संचालनमा आएको छ । पूर्वाञ्चलका क्यान्सर बिरामीलाई लक्षित गर्दै  बिर्तामोडमा पूर्वान्चल क्यान्सर अस्पताल बुधबारदेखि संचालनमा आएको हो । बिर्तामोडस्थित बी एण्ड सी...

  २०७६ पुष १४ गते १७:५३     विकासन्युज

काठमाडाैं ।  विभिन्न धर्ममा उपवासलाई निकै प्राथमिकता दिने गरिएको छ । विशेष गरेर हिन्दु र मुस्लिम समुदायमा यो चलन प्रचलित छ । भगवान्सँग वरदान माग्न धेरै मानिसहरु उपवास बस्ने गरेका छन् । यो विषय स्वास्थ्यसँग...

  २०७६ पुष १४ गते १४:५७     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई टेस्ला डाएग्नोस्टिक क्लिनिकले आफ्ना विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट दिने भएको छ । बालुवाटारस्थित उक्त क्लिनिकले बैंकका ग्राहकहरुलाई तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।...

  २०७६ पुष १३ गते १८:४८     विकासन्युज

काठमाडौं । ह्याम्स अस्पताल काठमाडौं र सिन्धु सदाबहार अस्पताल, खाडीचौर सिन्धुपाल्चोकको संयुक्त आयोजनामा त्रिपुरा सुन्दरी गाउँपालिका पिस्कर अवस्थित श्री मङ्गलामाई माध्यमिक विद्यालयको प्राङ्गणमा शनिवार  बिशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।...

  २०७६ पुष १३ गते १५:५२     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र ब्लु क्रस अस्पतालका कार्यकारी व्यवस्थापन...

  २०७६ पुष ११ गते १७:५४     विकासन्युज

काठमाडौं। प्रदेश नं ३ सरकारले अस्पताल स्वीकृत नगरी प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘अस्पताल’ घोषणा गरेको पाइएको छ । स्थानीयवासीले पाउनुपर्ने सेवा पाउन नसकेपछि सो विषय जानकारी भएको हो । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित...

  २०७६ पुष ११ गते १४:४०     राजाराम न्यौपाने

काठमाडौं । हेम बहादुर मल्ल पुरस्कारबाट विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र डा. सन्दुक रूइत सम्मानित भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र नेपाल जनप्रशासन संघ संयुक्त रुपमा प्रदान गर्ने यो सम्मान...

  २०७६ पुष १० गते १६:२८     विकासन्युज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सञ्चालक समितिले पूर्णता पाएको छ । सरकारले काउन्सिलको रिक्त ६ पद पूर्ति गरेको छ । काउन्सिलको सञ्चाल समिति सदस्यमा ५ जना नियुक्त भएका छन् । त्यस्तै काउन्सिलको रजिष्ट्रारमा डा...

  २०७६ पुष ९ गते १४:३०     विकासन्युज

काठमाडौं। औषधि अभाव भएपछि जटिल खालका क्षयरोगका बिरामी समस्याग्रस्त बनेका छन्। राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले देशभर वितरण गर्दै आएको क्षयरोगका बिरामीको बहुऔषधि प्रतिरोधी (एमडिआर) उपचारको औषधि सेवन गर्दै आएका बिरामी औषधि नपाएपछि ज्यान जोखिममा...

  २०७६ पुष ८ गते १८:४०     विकासन्युज

काठमाडौं। शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको कार्यकारी निर्देशक पदमा डा. चन्द्रमणि अधिकारी नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मुटुरोग विशेषज्ञ डा अधिकारीलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।...

  २०७६ पुष ७ गते १५:४७     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र धापासीस्थित ग्रान्डी ईन्टरनेशनल अस्पतालबीच विभिन्न सेवा सुविधामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक बिकास मान सिंहले...

  २०७६ पुष ७ गते १४:०४     विकासन्युज

जाजरकोट । कर्णाली प्रदेशमा दुई वर्षभित्र १७० वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने उद्देश्यका साथ काम शुरु भएको छ । स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन् । वर्षेनी कुनै न...

  २०७६ पुष ६ गते १५:४७     विकासन्युज

काठमाडौं । किष्ट शिक्षण अस्पतालले इन्डोस्कोपी रेट्रोग्रेड कोलाङगियो प्यानक्रियटोग्राफी (इआरसिपि) सेवा शुरु गरेको छ । डा. कमल राज सुवेदीको टोलीले पौष १ गते पहिलो पटक सफलतापूर्वक इआरसिपि गरेको थियो । पित्तनलीमा ढुङ्गा बन्ने, पित्तथैलीको...

  २०७६ पुष ३ गते १६:०३     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलका मुटुरोग विशेषज्ञ प्रा. डा. यादवकुमार देव भट्ट ‘विज्ञान पुरस्कार २०७६’ वाट सम्मानित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानद्वारा स्थापित उक्त पुरस्कारबाट सम्मान पाएका हुन् । मुटुरोगको उपचारमा...

  २०७६ पुष ३ गते १५:५०     विकासन्युज

काठमाडाैं ।  प्रधानमन्त्री केपी ओली नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक कार्डियोभास्कुलर सेन्टरमा पुगेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डायलासिसका लागि बिहिबार अस्पताल पुगेका हुन् । प्रधानमन्त्री...

  २०७६ पुष १ गते १२:१८     विकासन्युज

काठमाडौं । प्रभु बैंकले मोरङ्गस्थित कोशी अस्पतालमा सोमबारदेखि कोशी अस्पताल एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको उद्घाटन कोशी अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा.गुणराज लोहनीले गरेका हुन् । कोशी अस्पतालमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन...

  २०७६ मंसिर २९ गते १६:१२     विकासन्युज

मङ्गलबारे । इलाम नगरपालिकाले नगरभित्रका ज्येष्ठ दलित नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । नगर कार्यपालिकाको बैठकले नगरभित्र बसोवास गर्ने ६० देखि ७० वर्षका ज्येष्ठ दलित नागरिकको स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको हो...

  २०७६ मंसिर २९ गते १२:३१     विकासन्युज

चितवन । चितवन मेडिकल कलेज (सिएसमसी) ले सबै सङ्कायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले शनिबार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन आग्रह गरेको छ । सरकारसँग दुई बुँदे...

  २०७६ मंसिर २७ गते १२:४०     राजाराम न्यौपाने

काठमाडौं । नेपाल औषधि लिमिटेडले ७ प्रकारका नयाँ औषधि उत्पादन गर्ने प्रक्रिया अघि बढाएको छ । औषधि उत्पादनका लागि नेपाल औषधि लिमिटेडले औषधि व्यवस्थापन विभागमा औषधिको नाम प्रस्ताव गरेको हो । औषधि व्यवस्था विभागले...

  २०७६ मंसिर २५ गते १५:५२     विकासन्युज

संयुक्त राष्ट्रसंघ । दक्षिणी प्रशान्त महासागरीय देशहरुमा केही समय यतादेखि फैलिएको दादुराको महामारी विरुद्ध लड्न राष्ट्रसंघले आग्रह गरेको छ । ती देशमा बढ्दै गएको प्रकोप कम गर्न हाल अष्ट्रेलिया र न्युजिल्याण्डले सहयोग गरिरहेका छन्...