चिकित्सक संघको मतगणना: १८ सय ३९ मत सहित डा. लोचन कार्की अगाडि

  २०७६ माघ २६ गते १५:४३     विकासन्युज

काठमाडौं । नेपाल चिकित्सक संघको मतगणनामा अहिलेसम्म सबैभन्दा बढी मतसहित डा. लोचन कार्कीले अग्रता लिएका छन् । अध्यक्षका उमेद्धवार डा. कार्कीले  १८ सय ३९ मतसहित अग्रता लिएका हुन् ।

अध्यक्षका अर्का उम्मेदवार डा‍. पुष्पमणि खरालकाे अहिले सम्मकाे मत ९ सय १९ रहेकाे छ ।

यस्तै, उपाध्यक्षका उमेद्धवार डा. अनिलविक्रम कार्की १७ सय ४१ मत सहित दोस्रो स्थानमा छन् । सहसचिवका उमेद्धवार डा. निरजकुमार सिंह १७ सय २० मत पहित तेस्रो स्थानमा रहेका छन् ।

मतगणनाकाे अपडेट यस्ताे रहेकाे छ:

अध्यक्ष 
डा लोचन कार्की –  १८३९
डा पुष्पमणि खराल – ९१९

वरिष्ठ उपाध्यक्ष
डा रक्षा श्रेष्ठ- ९९७
डा शिवप्रसाद श्रेष्ठ – १५८५

उपाध्यक्ष
डा अनिलविक्रम कार्की – १७४१
डा रञ्जितकुमार झा –  ८८०

महासचिव
डा बद्री रिजाल – १०१२
डा मधुर बस्नेत –  ७१६
डा दीपेन्द्र पाण्डे – ४७२
डा अजयकुमार मिश्र – ४६०

कोषध्यक्ष
डा प्रकाश बुढाथोकी- १४१५
डा सञ्जितकुमार साह- ११७४

सहसचिव
डा निरजकुमार सिंह- १७१०
डा सैलेन्द्र झा- ८३६

सहकोषाध्यक्ष
डा विश्वाराज दवाडी- १५९१
डा उदयनारायण सिंह- १०२४

सदस्यहरु
१. अमित चतुर्वेदी- ७२६
२. डा. विक्रान्त ढकाल- ११७७
३. डा विपेश आचार्य- १३७०
४. डा दीपकप्रसाद कोइराला- ८६१
५. डा. जगदिशचन्द्र विष्ट- ६७०
६. डा लिजन महर्जन- १०८३
७. डा नन्दाकुमारी गुरुङ- १४६६
८. डा प्रमोद जोशी- ११४८
९. डा. प्रवीणकुमार गिरी- ३६९
१०. डा राकेश कुमार साह – ११२५
११. डा रितेश थापा- १५०६
१२. डा सञ्जिव तिवारी- १३०३
१३. डा सुमन काफ्ले- ९७२
१४. डा त्रिभुवन चन्द्र झा – ८७२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.