नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली ग्राण्डीमा

  २०७६ माघ २७ गते ११:५५     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् ।

सोमबार प्रधानमन्त्री ओली धापासी स्थित ग्राण्डी ईन्टरनेसनल अस्पतालमा स्वास्थ्य जाँचको लागि पुगेका हुन् ।

प्रधानमन्त्री ओली नियमित जाँचका लागि गएकाे अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.