स्वास्थ्य

  २०७७ जेठ ३० गते २१:२५     विकासन्युज

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षको भेन्टिलेटरमा यही जेठ १४ गते जटिल अवस्थामा भर्ना भएका कोरोना सङ्क्रमित एक युवा निको भएर आज घर फर्किएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको स्थानीय...

  २०७७ जेठ ३० गते १८:३२     सागर आत्रेय

सन् २०१९ को अन्तिमतिर चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट अहिले नेपालसहित विश्वभरका प्रायः सबैजसो मुलुक आक्रान्त छन् । स्वास्थ्य प्रणाली तुलनात्मकरूपमा राम्रा भएका अमेरिका र युरोपका इटाली र स्पेनमा...

  २०७७ जेठ ३० गते १८:२६     विकासन्युज

काठमाडौं । कान्ति बाल अस्पतालले अनलाइन मार्फत टिकट लिने व्यवस्था सुरु गरेको छ । अस्पतालले एक विज्ञप्ती जारी गर्दै अनलाइन मार्फत टिकट लिने व्यवस्था सुरु गरेको जनाएका हाे । याे सेवा सुरु भएसँगै अब ओपिडी सेवा लिन आउने...

  २०७७ जेठ ३० गते १८:००     डाेमी शेर्पा

काठमाडौं । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेकाे छ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको पहिलो केस माघ १० गते चीनको वुहानबाट आएका नेपाली विद्यार्थीमा देखिएको थियो । उनी केही...

  २०७७ जेठ ३० गते १७:२४     विकासन्युज

काठमाडौं । शुक्रबार काठमाडौंको एक महिलामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षण अनुसार उनी सहित अन्य १४० जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको हो...

  २०७७ जेठ ३० गते १६:३६     विकासन्युज

काठमाडौं । नेपालमा थप  एक जनाकाे कोरोनाकाे मृत्यु भएको छ । मृत्यु हुने अर्घाखाँचीकाे रहेकाे बताइएकाे  छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनकाे काेराेनाकाे कारण मृत्यु भएकाे पुष्टि गरेकाे हाे । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका...

  २०७७ जेठ ३० गते १६:२५     विकासन्युज

काठमाडौं । नेपालमा थप ४ सय ४८ जनामा देखियो कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ४ सय ४८ जनामा कोरेना भाइरस देखिएको हो । मन्त्रालयका प्रवक्ता डा....

  २०७७ जेठ ३० गते १४:५८     विकासन्युज

डोटी । जिल्लाको पहिलो कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् । भारतबाट फर्किएका जिल्लाको शिखर नगरपालिका वडा नं ३ का २५ वर्षीय युवक १५ दिन जिल्ला अस्पताल डोटीको आइसोलेशन वार्ड रही कोरोनालाई...

  २०७७ जेठ ३० गते १३:५०     विकासन्युज

काठमाडाैं । कोरोना भाइरस (कोभिड-१९)को पिसिआर परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छुक देखाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका लागि इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेकामा ती...

  २०७७ जेठ ३० गते १०:४०     विकासन्युज

पाेखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमित ३७ जना थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार गण्डकीका स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र नवलपुरमा एक-एक जनामा सङ्क्रमण...

  २०७७ जेठ ३० गते ६:०६     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७५ लाख ८३ हजार ६ सय ९० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख २३ हजार ८२ जनाको मृत्यु...

  २०७७ जेठ २९ गते २०:३८     विकासन्युज

काठमाडौं । सुदुरपश्चिम प्रदेशको निसर्ग हस्पिटलले आफ्ना स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना बीमा गरेको छ । अस्पतालले एक सय ३० स्वास्थ्यकर्मी र कर्मचारी गरी जनाको कोरोना बीमा गरेकाे हाे । अस्पतालमा कार्यरत एक सय ३० जना...

  २०७७ जेठ २९ गते १६:२८     विकासन्युज

काठमाडाैं । नेपालमा चार दिनकाे शिशुलाई पनि काेराेना भाइरस देखिएकाे छ । बाजुराको बुढीगंगा नगरपालिकाका एक ४ दिनका शिशुलाई कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएकाे हाे । अस्पतालका अनुसार सुदूरपश्चिममा बिहिबार थपिएका २७...

  २०७७ जेठ २९ गते १६:२१     विकासन्युज

काठमाडौं । बुधबार थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गाैतमले थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । यस्तै...

  २०७७ जेठ २९ गते १४:००     विकासन्युज

अत्तरिया । उद्योग, वाणिज्य तथा आपू्र्तिमन्त्री लेखराज भट्टले विकास निर्माण अघि बढ्ने बताएका छन् । गेटा विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उनले सरकारले लकडाउन खुकुलो बनाएकाले कोरोनाका कारण रोकिएका विकास निर्माण अघि बढ्ने बताए ।...

  २०७७ जेठ २९ गते ९:३३     विकासन्युज

सप्तरी । ‘कोरोना सङ्क्रमण भएपनि डराउन र लुकाउन हुन्न ।’ राजविराजस्थित साइकृष्णा कलेज एण्ड हस्पिटलको आइसोलेसन सेन्टरबाट बुधबार बिदा भएका ३ युवकले आफ्नो अनुभव सुनाए । सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीका ३५ वर्षीय अमरनाथ मण्डल,...

  २०७७ जेठ २९ गते ८:४४     विकासन्युज

काठमाडाैं । वाग्मती प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १ सय ४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ४ पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार...

  २०७७ जेठ २९ गते ६:०७     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७४ लाख ४५ हजार २ सय ७० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख १८ हजार १ सय २६...

  २०७७ जेठ २९ गते ६:०३     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बदलिने मौसमले कोरोना भाइरस संक्रमणको असरलाई कम गर्ने कुनै संकेत नरहेको जनाएको छ। गर्मी बढेसँगै कोरोनाको संक्रमण कम हुन्छ भन्ने एक खालको आशा हराउँदै आएको छ ।...

  २०७७ जेठ २८ गते १९:४३     रमेश गिरी

काठमाडाैं ।  ‘रुघाखोकी सबै कोरोना होइन, कोरोना लाग्दैमा मरिँदैन’, मध्यपुरथिमि नगरपालिकाले आम नागरिकका लागि सचेतना अपनाउन जारी गरेको यो सूचना अरनिको राजमार्गको आकाशे पुलमा देख्न पाइन्छ । धेरैको नजर आकाशे पुलमा टाँगिएको यो ब्यानरमा...