निसर्ग हस्पिटलद्धारा एक सय ३० स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना बीमा

  २०७७ जेठ २९ गते २०:३८     विकासन्युज

काठमाडौं । सुदुरपश्चिम प्रदेशको निसर्ग हस्पिटलले आफ्ना स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना बीमा गरेको छ । अस्पतालले एक सय ३० स्वास्थ्यकर्मी र कर्मचारी गरी जनाको कोरोना बीमा गरेकाे हाे ।

अस्पतालमा कार्यरत एक सय ३० जना कर्मचारीको एनएलजी इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको अस्पतालका अध्यक्ष तिर्थ पन्तले बताए । कोरोना भाईरसको विश्वव्यापी महामारीको जोखिम सबैतिर रहेका बेला कर्मचारीको बीमा गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.