स्वास्थ्य

  २०७७ जेठ ३२ गते १३:५०     विकासन्युज

आदिस अबाबा । अफ्रिकी महादेशमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या २ लाख २५ हजार नाघेको छ । कोभिड–१९ तिब्र रुपमा फैलिएसँगै अफ्रिकाका ४३ मुलुकको अन्तर्राष्ट्रिय सीमा पूर्ण रुपमा बन्द गरिएको छ । अफ्रिका सिडीसीको...

  २०७७ जेठ ३२ गते ११:३३     विकासन्युज

कास्की । गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा आज थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान विज्ञप्ति जारी गरी देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको...

  २०७७ जेठ ३२ गते ८:५२     विकासन्युज

काठमाडाैं । गुल्मीमा कोरोना संक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राति निधन भएको तम्घास अस्पतालका डा कविराज भुसालले जानकारी दिए । उनी...

  २०७७ जेठ ३२ गते ६:१४     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७८ लाख ५५ हजार २ सय ५८ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ३१ हजार ७ सय २८...

  २०७७ जेठ ३१ गते १८:५७     विकासन्युज

काठमाडाैं । पछिल्ला दिनमा राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा अनावश्यकरुपमा भइरहेको प्रदर्शनका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा नारा लगाउँदा कोरोना भाइरस सङ्क्रमित...

  २०७७ जेठ ३१ गते १८:३१     विकासन्युज

काठमाडाैं । बाँकेमा कोरोना संक्रमितकाे सङ्ख्या ३ सय १५ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पिसिआर परीक्षणमा आज बाँकेका १९ जनामा कारोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले...

  २०७७ जेठ ३१ गते १६:३९     विकासन्युज

काठमाडौं । नेपालमा थप  २ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित कोरोना ब्रिफिङका क्रममा वीरगञ्जमा जेठ २८ गते र जेठ ३० गते मृत्यु भएका व्यक्तिहरुमा कोरोना भएकाे प्रवक्ता डा....

  २०७७ जेठ ३१ गते १६:२१     विकासन्युज

नेपालमा २ सय ७३ जनामा देखियो कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा २ सय ७३ जनामा कोरेना भाइरस देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका...

  २०७७ जेठ ३१ गते १६:०३     विकासन्युज

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज मात्रै सुर्खेतमा ४० र दैलेखमा ३० गरी जम्मा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुर्खेत र दैलेख गरी नयाँ थपिएका ७०...

  २०७७ जेठ ३१ गते १५:४१     विकासन्युज

दुल्लु । दैलेखमा २० महिने बालकसहित २२ जनाले कोरोना जितेका छन् । जिल्लाको सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालय तरताङ आइसोलेशन वार्डमा उपचाररत २२ जनाले कोरोना जितेका हुन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएका उनीहरुले...

  २०७७ जेठ ३१ गते १३:५८     विकासन्युज

काठमाडाैं । भारतमा दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा ११ हजार पुगेको छ । शुरु शुरुमा दैनिक संक्रमितको संख्या थोरै हुने गरेको भएपनि हरेक दिन अघिल्लो दिनभन्दा बढी संक्रमितको संख्या सार्वजनिक भएको छ ।...

  २०७७ जेठ ३१ गते १३:५६     विकासन्युज

काठमाडाैं । दैनिक १२ हजारबराबरको पिसिआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पिसिआर मेसिन आयात गर्ने तयारी थालेको छ । पिसिआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा...

  २०७७ जेठ ३१ गते १२:५६     विकासन्युज

सुर्खेत । काेरोना सङ्क्रमित बढिरहेका बेला कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको अभाव देखिएको छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको उपचार तथा नियन्त्रणमा समस्या देखिएको हो । प्रदेशमा हाल ५० विशेषज्ञ चिकित्सक...

  २०७७ जेठ ३१ गते ११:५४     विकासन्युज

चितवन । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको मर्मतसम्भार गर्नुपर्ने भएपछि त्यहाँका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिने भएको छ । भरतपुर महानगरपालिकाले स्थापना गरको कोरोना अस्पतालको व्यवस्थापन वैशाख १ गतेबाट भरतपुर अस्पतालले हेर्दै आएको छ ।...

  २०७७ जेठ ३१ गते ७:३६     विकासन्युज

काठमाडौं । कोरोना भाइरसका कारण लगाइएको लकडाउनले अर्थ व्यवस्थामा पारेको गम्भिर असरको चिन्ता हुँदाहुँदै पनि अहिले धेरै राष्ट्रहरु कोरोना महामारीको दोस्रो लहरलाई लिएर चिन्तित भइरहेका छन् । विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक डा. माइकल...

  २०७७ जेठ ३० गते २१:२५     विकासन्युज

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षको भेन्टिलेटरमा यही जेठ १४ गते जटिल अवस्थामा भर्ना भएका कोरोना सङ्क्रमित एक युवा निको भएर आज घर फर्किएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको स्थानीय...

  २०७७ जेठ ३० गते १८:३२     सागर आत्रेय

सन् २०१९ को अन्तिमतिर चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट अहिले नेपालसहित विश्वभरका प्रायः सबैजसो मुलुक आक्रान्त छन् । स्वास्थ्य प्रणाली तुलनात्मकरूपमा राम्रा भएका अमेरिका र युरोपका इटाली र स्पेनमा...

  २०७७ जेठ ३० गते १८:२६     विकासन्युज

काठमाडौं । कान्ति बाल अस्पतालले अनलाइन मार्फत टिकट लिने व्यवस्था सुरु गरेको छ । अस्पतालले एक विज्ञप्ती जारी गर्दै अनलाइन मार्फत टिकट लिने व्यवस्था सुरु गरेको जनाएका हाे । याे सेवा सुरु भएसँगै अब ओपिडी सेवा लिन आउने...

  २०७७ जेठ ३० गते १८:००     डाेमी शेर्पा

काठमाडौं । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेकाे छ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको पहिलो केस माघ १० गते चीनको वुहानबाट आएका नेपाली विद्यार्थीमा देखिएको थियो । उनी केही...

  २०७७ जेठ ३० गते १७:२४     विकासन्युज

काठमाडौं । शुक्रबार काठमाडौंको एक महिलामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षण अनुसार उनी सहित अन्य १४० जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको हो...