स्वास्थ्य

  २०७७ जेठ ३० गते १३:५०     विकासन्युज

काठमाडाैं । कोरोना भाइरस (कोभिड-१९)को पिसिआर परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छुक देखाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका लागि इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेकामा ती...

  २०७७ जेठ ३० गते १०:४०     विकासन्युज

पाेखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमित ३७ जना थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार गण्डकीका स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र नवलपुरमा एक-एक जनामा सङ्क्रमण...

  २०७७ जेठ ३० गते ६:०६     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७५ लाख ८३ हजार ६ सय ९० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख २३ हजार ८२ जनाको मृत्यु...

  २०७७ जेठ २९ गते २०:३८     विकासन्युज

काठमाडौं । सुदुरपश्चिम प्रदेशको निसर्ग हस्पिटलले आफ्ना स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना बीमा गरेको छ । अस्पतालले एक सय ३० स्वास्थ्यकर्मी र कर्मचारी गरी जनाको कोरोना बीमा गरेकाे हाे । अस्पतालमा कार्यरत एक सय ३० जना...

  २०७७ जेठ २९ गते १६:२८     विकासन्युज

काठमाडाैं । नेपालमा चार दिनकाे शिशुलाई पनि काेराेना भाइरस देखिएकाे छ । बाजुराको बुढीगंगा नगरपालिकाका एक ४ दिनका शिशुलाई कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएकाे हाे । अस्पतालका अनुसार सुदूरपश्चिममा बिहिबार थपिएका २७...

  २०७७ जेठ २९ गते १६:२१     विकासन्युज

काठमाडौं । बुधबार थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गाैतमले थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । यस्तै...

  २०७७ जेठ २९ गते १४:००     विकासन्युज

अत्तरिया । उद्योग, वाणिज्य तथा आपू्र्तिमन्त्री लेखराज भट्टले विकास निर्माण अघि बढ्ने बताएका छन् । गेटा विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उनले सरकारले लकडाउन खुकुलो बनाएकाले कोरोनाका कारण रोकिएका विकास निर्माण अघि बढ्ने बताए ।...

  २०७७ जेठ २९ गते ९:३३     विकासन्युज

सप्तरी । ‘कोरोना सङ्क्रमण भएपनि डराउन र लुकाउन हुन्न ।’ राजविराजस्थित साइकृष्णा कलेज एण्ड हस्पिटलको आइसोलेसन सेन्टरबाट बुधबार बिदा भएका ३ युवकले आफ्नो अनुभव सुनाए । सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीका ३५ वर्षीय अमरनाथ मण्डल,...

  २०७७ जेठ २९ गते ८:४४     विकासन्युज

काठमाडाैं । वाग्मती प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १ सय ४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ४ पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार...

  २०७७ जेठ २९ गते ६:०७     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७४ लाख ४५ हजार २ सय ७० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख १८ हजार १ सय २६...

  २०७७ जेठ २९ गते ६:०३     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बदलिने मौसमले कोरोना भाइरस संक्रमणको असरलाई कम गर्ने कुनै संकेत नरहेको जनाएको छ। गर्मी बढेसँगै कोरोनाको संक्रमण कम हुन्छ भन्ने एक खालको आशा हराउँदै आएको छ ।...

  २०७७ जेठ २८ गते १९:४३     रमेश गिरी

काठमाडाैं ।  ‘रुघाखोकी सबै कोरोना होइन, कोरोना लाग्दैमा मरिँदैन’, मध्यपुरथिमि नगरपालिकाले आम नागरिकका लागि सचेतना अपनाउन जारी गरेको यो सूचना अरनिको राजमार्गको आकाशे पुलमा देख्न पाइन्छ । धेरैको नजर आकाशे पुलमा टाँगिएको यो ब्यानरमा...

  २०७७ जेठ २८ गते १६:२१     विकासन्युज

काठमाडौं । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गाैतमले थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । याेसँगै...

  २०७७ जेठ २८ गते १५:५५     विकासन्युज

काठमाडौं । जिल्लाको स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासका लागि  कोभिड–१९ अवसर बनेको छ । विसं २०५९ मा जिल्ला अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पतालमा अहिलेसम्म सघन उपचारकक्ष नरहेकोमा कोभिड–१९ का कारण अस्पतालमा सघन उपचारकक्ष निर्माण...

  २०७७ जेठ २८ गते १५:४४     सन्ताेष राेकाया

काठमाडौं । सुदूरपश्चिम प्रदेशको विभिन्न क्वारेन्टिनमा बसेका मानिसहरुको पीसीआर तथा आरडीटी परीक्षण नगरेरै घर पठाइँदै गरेको विषय बाहिररिएको छ । भारत लगायतका ठाउँहरुबाट गृह जिल्लामा आएर क्वारेन्टिनमा बसेका उनीहरुको सम्बिन्धत स्थानीय तहले पीसीआर तथा...

  २०७७ जेठ २८ गते १३:०४     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सबैकाे भूमीका महत्वपूर्ण भएकाेले सबै मिलेर यसकाे निदान गर्नु पर्ने बताएका छन् । आज प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सबैलाई काेराेना राेकथाममा भएकाे...

  २०७७ जेठ २८ गते १२:३५     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाको कारणबाट १५ जनाको मृत्यु नभएको बताएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले साे कुरा बताएका हुन् । उनले कतिपयको उपचार गर्ने बेला कोरोना नदेखिएको र मृत्युपछि कोरोना...

  २०७७ जेठ २८ गते ८:३६     विकासन्युज

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना जितेर घर फर्किएका छन् । प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कोरोना सङ्क्रमण भएको थियो । उनीहरुलाई आइसोलेसनमा उपचारपश्चात पुनः पिसीआर...

  २०७७ जेठ २८ गते ८:१४     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट उपलब्ध हुँदै आएका सबै सेवा बन्द गरिएको हो । कोरोना...

  २०७७ जेठ २८ गते ६:४४     विकासन्युज

लहान । सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना कोरोनालाई जितेर मङ्गलबार घर फर्किएका छन् । उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २६ मध्ये एकै दिन २० जना कोरोनाबाट मुक्त भएर घर फर्किएको...