स्वास्थ्य

  २०७७ असार १५ गते ७:२२     विकासन्युज

डाेटी । नर्वेमा बसोबास गर्दै आएका नेपालीले जिल्लाका तीन स्थानीय तहलाई स्वास्थ्य सामग्री खरिद गर्न आर्थिक सहयोग प्रदान गरेका छन् । जिल्लामा रहेका नागरिकलाई क्वारेन्टाइनदेखि अन्य स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा सहयोग पुर्याउन उनीहरुले २ लाख...

  २०७७ असार १५ गते ६:२९     विकासन्युज

काठमाडौं । नेपाली समय अनुसार आज विहान ६ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड २ लाख ३८ हजार १ सय ९९ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ५ लाख ४ हजार ७८...

  २०७७ असार १४ गते १६:२७     विकासन्युज

काठमाडाैं । कोभिड-१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार...

  २०७७ असार १४ गते १६:२७     विकासन्युज

काठमाडाैं । आइतबार नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।...

  २०७७ असार १४ गते १३:२९     विकासन्युज

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)को नयाँ नेतृत्वको लागि भोलि निर्वाचन हुने भएको छ । अध्यक्ष, पदाधिकारी  र सदस्यसहित १५ सदस्यीय कार्यसमितिको निर्वाचनमा दुई समूह बनेर निर्वाचनको प्रतिस्पर्धा गर्दैछन् । अध्यक्ष पदमा...

  २०७७ असार १४ गते १३:१७     विकासन्युज

काठमाडाैं । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या प्रतिदिन बृद्धि हुदै गएको छ । विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा संक्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको देखिएको छ । कतिपय देशहरुमा सङ्क्रमितको सङ्ख्या घटे...

  २०७७ असार १४ गते ८:१०     विकासन्युज

काठमाडाैं । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा धनुषा, महोत्तरी तथा पर्सामा गरेर कूल २९ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिइएको पीसीआर परीक्षणमा...

  २०७७ असार १४ गते ७:१२     विकासन्युज

काठमाडौं । कर्णाली प्रदेशका २ सय १४ जना सङ्क्रमित कोरोना जितेर घर फेर्केका छन् । यसमा दैलेखबाट मात्रै २ सय ५ जनाले कोरोनामाथि विजय गरेका छन् । कोरोना जितेर फर्कनेहरुमा २ सय १ पुरुष...

  २०७७ असार १४ गते ६:३१     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ७४ हजार ६ सय ३० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ५ लाख ६ सय २५ जनाको मृत्यु भइसकेको...

  २०७७ असार १३ गते १७:१२     विकासन्युज

काठमाडौं । प्युठानको झिमरुक गाउँपालिका वडा नं २ स्थित होम क्वारेन्टाइनमा मृत्यु भएकी बालिकाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना जाँच गर्दा ११ वर्षीया बालिकाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य...

  २०७७ असार १३ गते १६:२६     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा योसँगै कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेकाे स्वास्थ्य मन्त्रालयकाे प्रवक्ता डा. जागेश्वर गाैतमले बताएका...

  २०७७ असार १३ गते १४:१९     विकासन्युज

चितवन । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ । विहीबार राति उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी...

  २०७७ असार १३ गते ६:२५     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ९८ लाख ९८ हजार ८३ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ९६ हजार ७२ जनाको मृत्यु भइसकेको छ...

  २०७७ असार १२ गते १६:२५     विकासन्युज

काठमाडाैं । शुक्रबार काठमाडौं उपत्यकामा थप ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएकाे बताए । तीनैजना संक्रमित...

  २०७७ असार १२ गते १६:२३     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ५ सय...

  २०७७ असार १२ गते ६:१०     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ९७ लाख १ हजार ५ सय ६२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ९० हजार ९ सय ७८...

  २०७७ असार ११ गते २१:३८     विकासन्युज

दैलेख । आत्महत्या गरेका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुल्लु नगरपालिका वडा नम्बर १० गमौडका २१ वर्षीय युवकमा आत्महत्या गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो । उनी गत जेठ ११ गते...

  २०७७ असार ११ गते १६:२७     विकासन्युज

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९ कोरोना संक्रमित थपिएकाे बताए । जसमध्ये...

  २०७७ असार ११ गते १६:२४     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय...

  २०७७ असार ११ गते १२:२९     विकासन्युज

कास्की । स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकस्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ । अस्पतालमा उपचारत कोरोना सङ्क्रमित स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएपछि उनको शव व्यवस्थापन गर्नुपर्ने भएकाले...