उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित, एककाे मृत्यु

  २०७७ असार ११ गते १६:२७     विकासन्युज

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९ कोरोना संक्रमित थपिएकाे बताए ।

जसमध्ये काठमाडौंमा २ पुरूष र २ महिला, भक्तपुरमा ३ पुरुष र १ महिला तथा ललितपुरकाे एक जना पुरुषमा संक्रमण देखिएको उनले बताए ।

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितकाे मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.