स्वास्थ्य

  २०७७ चैत १६ गते ९:२२     विकासन्युज

काठमाडाैं । चीनले अनुदानमा दिएकाे कोरोनाविरुद्धको खोप आज काठमाडौं आउँदै छ । चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप आज काठमाडौं आउन लागेको हो । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको कोरोनाविरुद्धको ‘भेरासेल’ खोप चीन...

  २०७७ चैत १४ गते १०:५८     विकासन्युज

डाेटी । भारतमा कोरोना सङ्क्रमण बढेपछि अहिले त्यहाँ कामका लागि गएका जिल्लावासी दिनहुँ गाउँ फर्किन थालेका छन् । भारतबाट रोजगारी घर फर्किँदै गरेका नागरिकबाट कोरोना सङ्क्रमण नआओस् भन्दै जिल्लाका नौवटै स्थानीय तह सजग भएर...

  २०७७ चैत १३ गते १८:२३     विकासन्युज

काठमाडाैं । सरकारले यही चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरुवात भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका १२ जिल्लामा हात्तीपाइले रोगबाट बच्नका लागि ‘डाइथाइल कार्बामाजिन’ (डिइसी) र जुकाको औषधि...

  २०७७ चैत १३ गते १८:०८     विकासन्युज

काठमाडाैं । नेपालको प्रमुख श्रम गन्तव्य मलेसियालगायत खाडी मुलुकमा कोरोना भाइरसको लहर बढ्न थालेको छ । पछिल्ला केही समययता मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन र दक्षिण कोरियामा फेरि कोरोना...

  २०७७ चैत १३ गते १५:१३     विकासन्युज

काभ्रेपलाञ्चोक । निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । दोलखाको विगू...

  २०७७ चैत १३ गते १४:२३     विकासन्युज

काठमाडाैं । नेपाल नेत्रज्योति संघले आगामी पाँच वर्षभित्र नेपाल सरकारसँगको साझेदारीमा ६ सय ७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ । नेत्रज्योति दिवसको अवसरमा शुक्रबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका महासचिव...

  २०७७ चैत १३ गते १३:४७     विकासन्युज

बाँके । बर्दियाको बारबर्दिया नगरपालिकाले मुलुकमै पहिलो पटक सिकलसेल उपचार केन्द्रको स्थापना गरेको छ । अहिले केन्द्रको भवन निर्माण तीव्र गतिमा अघि बढेको छ । बारबर्दियामा नगरपालिकाको चार करोड ३३ लाख ५० हजार ३८...

  २०७७ चैत १२ गते २०:५२     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति समक्ष ८ बुँदे सुझाव पेश गरेको छ। मन्त्रालयले बिहीबार मित्रराष्ट्र भारत, बेलायत, जमर्नी, फ्रान्सलगायतका युरोपेली मुलुकमा कोभिड–१९...

  २०७७ चैत १२ गते १९:११     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घण्टामा १२० कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल दुई हजार ८९१ जनाको आरडिटी पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित भएको पाइएको हो । मन्त्रालयका...

  २०७७ चैत १२ गते १९:०८     विकासन्युज

दाङ । जिल्ला प्रशासन कार्यालयले कोभिड– १९ को जोखिम बढ्दै गएको भन्दै सतर्क रहन आग्रह गरेको छ । आज सूचना जारी गर्दै छिमेकी मुलुक भारतलगायत विभिन्न मुलुकमा थप कोभिड क्रियाशील भई सङ्कमित र मृत्युदरमा...

  २०७७ चैत १२ गते १३:५९     विकासन्युज

गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले बराम समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गाउँपालिकाले जागिर खाइरहेका, सरकारी सेवा सुविधा तथा पेन्सन सुविधा पाउँदै आएकाबाहेक ती समुदायका अन्य सबैका बीमा गर्न शुरुआत गरेको गाउँपालिका अध्यक्ष...

  २०७७ चैत १२ गते १३:४९     विकासन्युज

राँझा । जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक लगाएको छ । भारतबाट कोरोना सङ्क्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका...

  २०७७ चैत १२ गते १३:३७     डोमी शेर्पा

काठमाडौं । विश्व महामारीको रुममा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण सरकारले गत वर्ष चैत ११ गते लकडाउन गर्यो । कोरोना भाइरसकै कारण सरकारले लकडाउन गरेको हिजो मात्रै एक वर्ष पुरा भएको छ । लामो...

  २०७७ चैत १२ गते १३:१७     विकासन्युज

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का एक युवतीमा आज बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । परिवारका सदस्यसित भारतको पञ्जावबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उनलाई महाकाली...

  २०७७ चैत १२ गते १२:२०     विकासन्युज

काठमाडाैं । चितवन मेडिकल कलेजमा पहिलाेपटक कलेजाे प्रत्याराेपण भएकाे छ । कलेजले बिहिबार पत्रकार सम्मेलन गर्दै कलेजमा पहिलाेपटक कलेजाे प्रत्याराेपण सम्पन्न भएकाे जानकारी दिएकाे हाे । कलेजकाे अनुसार उपत्यका बाहिर भएकाे याे पहिलाे कलेज प्रत्याराेपण हाे...

  २०७७ चैत १२ गते ११:२८     विकासन्युज

लहान । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै भारतसँग जोडिएको सिरहाको विभिन्न नाकामा सतर्कता बढाइएको छ । भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको जोखिम सिरहामा पनि पर्न सक्ने भन्दै...

  २०७७ चैत १२ गते १०:५९     विकासन्युज

काठमाडाैं । नेपालको पहिलो तथा विगत १५ वर्ष देखि नेपालमै सेनेटरी प्याड तथा बच्चाको डाइपर उत्पादन गर्ने कम्पनी ज्यासमिन हाइजिन प्रोडक्टसले सिल्ड फेस मास्क बजारमा ल्याएको छ । उक्त सिल्ड फेस मास्क नेपालमै युभि...

  २०७७ चैत १२ गते १०:००     विकासन्युज

गलकोट । लगातार छ वर्ष औषधि सेवन गरेर निवारण गर्ने भनिएको हात्तीपाइले रोग बागलुङमा भने १२ औँ पटक अभियान सञ्चालन गर्न थालिएको छ । बागलुङमा यही चैत २० गतेदेखि १२ औँ चरणको हात्तीपाइले रोग...

  २०७७ चैत १२ गते ८:४०     विकासन्युज

काठमाडौं । म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका...

  २०७७ चैत ११ गते १९:१८     विकासन्युज

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ । कोभिड-१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला...