स्वास्थ्य

  २०७८ वैशाख २८ गते १५:३६     विकासन्युज

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले थप कोभिडको बिरामी भर्ना लिन नसक्ने जनाएको छ । अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट तथा प्रवक्ता डा.राज राणाले अस्पताल थप कोभिडको बिरामीहरु भर्ना लिन सक्ने अवस्थामा नरहेको बताएका हुन् । अस्पतालमा अक्सिजन निकै...

  २०७८ वैशाख २८ गते १५:३१     शिव सत्याल

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नेपालमा भित्रने खतरा बढेपछि संघीय सरकारले २०७६ चैत ११ गतेदेखि साउनभर देशव्यापी लकडाउन घोषणा गर्यो । लकडाउन लागू हुने अघिल्लो दिन (चैत १०, २०७६ मा) नै संघीय सरकारले...

  २०७८ वैशाख २८ गते १२:३९     विकासन्युज

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा पीसीआर परीक्षण रोकिएको छ । अस्पताल प्रशासनले पीसीआर परीक्षणका लागि आवश्यक पर्ने किट सकिएपछि परीक्षण तत्कालका लागि बन्द गरिएको जनाएको हो । अस्पतालले मंगलबार...

  २०७८ वैशाख २७ गते १८:४५     विकासन्युज

काठमाडौं । नेपालमा थप ९ हजार २७१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ४११ जनाको परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो...

  २०७८ वैशाख २७ गते १८:३६     विकासन्युज

काठमाडौं । कोभिड-१९ बाट सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौं महानगरपालिका र नरदेवी आयुर्वेदिक अस्पताल बीच अक्सिजनसहितको एचडीयु (हाइ डिपेन्डेन्सी युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्न सहमतिपत्रमा हस्ताक्षर भएको छ । यसका लागि आज...

  २०७८ वैशाख २७ गते १४:५९     विकासन्युज

काठमाडाैं । राष्ट्रिय ट्रमा सेन्टर कोभिड– १९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ सङ्क्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको हो । सेन्टरका निर्देशक डा सन्तोष पौडेलले सङ्क्रमितको...

  २०७८ वैशाख २७ गते १३:२७     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै रोकिएको कोभिड विरुद्धको खोपको दोस्रो चरण सुरु हुने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु सहभागी भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रै (डीसीएमसी) ले आगामी जेठ...

  २०७८ वैशाख २७ गते ११:४५     विकासन्युज

काठमाडौं । नेपालमा कोभिड संक्रमण सुरु भएपछि मेडिकल ल्याबहरुको व्यापार बढेको छ । सामान्य अवस्थामा थोरै व्यापार गर्ने निजी क्षेत्रका ल्याबहरुले पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भए नभएको यकिन गर्न गरिने पीसीआर परीक्षणबाट राम्रो...

  २०७८ वैशाख २७ गते ९:४०     विकासन्युज

कास्की । कोरोना सङ्क्रमण बढ्दै जाँदा अस्पतालहरुमा अत्यावश्यक अक्सिजनको अभाव हुन थालेपछि पोखरामा ‘अक्सिजन बैँक’ स्थापना गरिएको छ । यहाँ क्रियाशील विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एशोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन...

  २०७८ वैशाख २७ गते ९:२०     विकासन्युज

भक्तपुर । मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार पत्र पठाएको छ । अस्पतालको गम्भीर लापरवाहीका कारण दुई कोरोना सङ्क्रमितको मृत्यु भएको र स्वीकृतभन्दा बढी बिरामी भर्ना गरेको सम्बन्धमा...

  २०७८ वैशाख २६ गते १६:५०     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौँमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४, ललितपुरमा ५३३ जनामा कोरोना संक्रमण पुष्टि...

  २०७८ वैशाख २६ गते १६:४०     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८८५० जनामा काेराेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा...

  २०७८ वैशाख २६ गते १६:२५     विकासन्युज

काठमाडाैं । सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका निर्देशनमा सङ्क्रमितका उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योग,...

  २०७८ वैशाख २६ गते १४:४९     विकासन्युज

काठमाडाैं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड–१९ महामारीमा अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताएका छन् । बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले सरकारले अक्सिजनको अभाव...

  २०७८ वैशाख २६ गते १३:५०     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस हावाबाट पनि सर्ने बताएको छ । कोरोना भाइरसलाई महामारी घोषणा गरेको लगभग एक वर्षपछि विश्व स्वास्थ्य संगठनले अन्ततः कोरोना भाइरस हावाबाट पनि फैलन सक्ने स्वीकार गरेको...

  २०७८ वैशाख २६ गते ११:४३     विकासन्युज

काठमाडाैं । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० श्यया सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी...

  २०७८ वैशाख २६ गते ११:४२     विकासन्युज

काठमाडौं । नेपाल सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने जनाए पनि राजधानीलगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको छ । शुक्रबार मात्रै भक्तपुरको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा दुई संक्रमितको मृत्यु भएको थियो ।...

  २०७८ वैशाख २६ गते ११:१५     विकासन्युज

गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका छ । मदाने–१ अग्लुङका सात वर्षीय बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालमा कोरोनालाई जितेका हुन् । उनलाई श्वास...

  २०७८ वैशाख २६ गते १०:४७     डा. अनुप सुवेदी

घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ ? (भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा) उत्तरः स्टेरोइड औषधी खान शुरु गरिहाल्ने। यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधी हो। याद रहोस्, अक्सिजन...

  २०७८ वैशाख २६ गते १०:१२     विकासन्युज

चितवन । राजधानी काठमाडौंसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत यहाँ सङ्क्रमित ल्याउन थालिएको छ । यहाँ अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ सङ्क्रमित ल्याउने क्रम बढेको हो । जिल्लाको...