थप ८ हजार ८५० जनामा काेराेना संक्रमण पुष्टि

  २०७८ वैशाख २६ गते १६:४०     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८८५० जनामा काेराेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १८ हजार ७८७ जनाको आरटी–पीसीआर र ५०६ जनाको एन्टिजेन परीक्षण विधिबाट १९ हजार २९३ नमूना परीक्षण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.