स्वास्थ्य

  २०७८ वैशाख ३० गते १५:१५     डोमी शेर्पा, शिव सत्याल

काठमाडौं । कोभिड महामारीका कारण अक्सिजनको हाहाकार भएपछि निजी क्षेत्रबाट अस्पताल संचालकहरुले संयुक्त रुपमा अक्सिजन प्लाण्ट स्थापनाको गृहकार्य थालेका छन् । सरकारले १५ दिनभित्रमा निजी अस्पतालहरुलाई आफ्नै अक्सिजन प्लाण्ट स्थापना गरिसक्न दिएको निर्देशन कार्यान्वयन...

  २०७८ वैशाख ३० गते १३:३१     विकासन्युज

त्रिशूली । कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचार गर्न नुवाकोटका सबै स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन केन्द्र स्थापना गरेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बुधबारसम्म जिल्लाका बाह्र स्थानीय तहसहित नेपाली सेनाको नं. १ तालीम गण...

  २०७८ वैशाख ३० गते १२:४०     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आगामी १०/१२ दिनमा अक्सिजनको समस्या समाधान हुने बताएका छन् । उनले नेपाल सरकार सम्बद्द सबै निकायहरुको अहोरात्र सक्रियतामा आगामी १०/१२ दिनमा अक्सिजनको समस्या समाधान हुने जनाएका हुन् । उनले बिहीबार...

  २०७८ वैशाख २९ गते १६:३९     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार भक्तपुरमा २२६, ललितपुरमा ४४८ र सबैभन्दा धेरै काठमाडौंमा ३ हजार २५० जनामा...

  २०७८ वैशाख २९ गते १६:२५     सुशिल घिमिरे ‘त्रैलोक्य’

सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार । म एक आम नागरिक । हजुर बसेकै देशको एक बासिन्दा । हजुर मलाई चिन्नुहुन्न । तर देशको प्रधानमन्त्रीको नाताले र जनताको नाताले अप्रत्यक्ष रुपमा म हजुरलाई चिन्दछु । किनकि म...

  २०७८ वैशाख २९ गते १६:१६     विकासन्युज

काठमाडौं । देशभरका चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघले कोभिड महामारीको भयावह अवस्था आएको भन्दै गम्भीर हुन राज्यका जिम्मेवार पदाधिकारीसँग आग्रह गरेको छ । संघले आज एक अपील प्रकाशित गरी राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्य मन्त्री,...

  २०७८ वैशाख २९ गते १६:०४     विकासन्युज

विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गर्नुको बिकल्प नभएको बताएका छन् । उनले विश्वभर नै महामारी निरन्तर रुपमा बढ्दै गएको तथा...

  २०७८ वैशाख २९ गते १५:३१     विकासन्युज

फाइल फाेटाे काठमाडौं । विश्वभर दिवस मनाइरहँदा पिपिईभित्र गुम्सिँदै सेवामा तल्लीन छन् यहाँका नर्सहरू । तराईको चर्को गर्मीमा हावासमेत नर्छिने पिपिई लगाएर निरन्तर सेवामा खटिइरहेका हुन् उनीहरू । जिल्लाका अस्पतालहरूमा अहिले कोभिड सङ्क्रमित बिरामीको सङ्ख्या...

  २०७८ वैशाख २९ गते १३:२६     विकासन्युज

काठमाडौं । कोरोनाभाइरसको महामारीले अत्यावश्यक औषधि र अक्सिजनसहितका सामग्रीको अभाव भइरहेको भन्दै सरकारले नेपालको कोभिड-१९ प्रतिकार्यमा सहयोग गर्न विदेशी दातृनिकायहरूलाई अनुरोध गरेको छ। नेपालमा कोभिड-१९ को सङ्कट गहिरिँदै गएकाले अन्तर्राष्ट्रिय सहयोगको अपील गरिएको प्रधानमन्त्री केपी...

  २०७८ वैशाख २९ गते १३:१५     विकासन्युज

काठमाडाैं । काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ...

  २०७८ वैशाख २९ गते १२:५८     विकासन्युज

कर्णाली । कोभिड–१९ को सङ्क्रमण बढेसँगै निजी क्लिनिक तथा मेडिकलहरूले शङ्कास्पद बिरामीलाई जथाभावी औषधि बिक्री वितरण गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले त्यस्तो नगर्न सचेत गराएको छ । पछिल्लो समय सुर्खेतका केही स्वास्थ्य संस्था...

  २०७८ वैशाख २९ गते ११:५२     विकासन्युज

चितवन । भरतपुर अस्पतालले कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्या र जनशक्ति थप गरेको छ । अस्पतालले १३६ चिकित्सक स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको छ भने ५५ शय्या थप गर्दैछ । अस्पताल विकास...

  २०७८ वैशाख २९ गते १०:२४     विकासन्युज

जाजरकाेट । सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन डोल्पाका छ स्थानीय तहका सर्वसाधारणले खान पाएका छैनन् । आयोडिनयुक्त नुनको ठाउँमा ढिके नुन नै प्रयोग गर्न बाध्य भएको यहाँका सर्वसाधारणले जानकारी दिएका छन् । जिल्लाका मुड्केचुला...

  २०७८ वैशाख २९ गते ९:५३     विकासन्युज

भक्तपुर । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर...

  २०७८ वैशाख २८ गते १९:१२     विकासन्युज

काठमाडौं । गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याब्स भएको भन्दै स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिएका छन् । काठमाण्डौ महानगरपालिकाले मंगलबार जिल्ला भित्र भएका डेडिकेटेड कोविड...

  २०७८ वैशाख २८ गते १८:१५     विकासन्युज

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई आज कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार रातिदेखि स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार चेकजाँच गराउँदा कोरोना पोजेटिभ...

  २०७८ वैशाख २८ गते १८:१२     विकासन्युज

काठमाडौं । नेपालमा थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ३१६ जनाको परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो...

  २०७८ वैशाख २८ गते १५:३६     विकासन्युज

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले थप कोभिडको बिरामी भर्ना लिन नसक्ने जनाएको छ । अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट तथा प्रवक्ता डा.राज राणाले अस्पताल थप कोभिडको बिरामीहरु भर्ना लिन सक्ने अवस्थामा नरहेको बताएका हुन् । अस्पतालमा अक्सिजन निकै...

  २०७८ वैशाख २८ गते १५:३१     शिव सत्याल

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नेपालमा भित्रने खतरा बढेपछि संघीय सरकारले २०७६ चैत ११ गतेदेखि साउनभर देशव्यापी लकडाउन घोषणा गर्यो । लकडाउन लागू हुने अघिल्लो दिन (चैत १०, २०७६ मा) नै संघीय सरकारले...

  २०७८ वैशाख २८ गते १२:३९     विकासन्युज

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा पीसीआर परीक्षण रोकिएको छ । अस्पताल प्रशासनले पीसीआर परीक्षणका लागि आवश्यक पर्ने किट सकिएपछि परीक्षण तत्कालका लागि बन्द गरिएको जनाएको हो । अस्पतालले मंगलबार...