फोकस

  २०७४ भदौ १२ गते ९:०६     विकासन्युज

काठमाडौं । सरकारले कर्णाली क्षेत्रमा राष्ट्रिय प्रणालीबाट बिजुली आपूर्तिको काम थालेको छ । राष्ट्रिय प्रणालीको विद्युत आपूर्तिबाट बञ्चित कर्णालीबासीका लागि सरकार स्वामित्वको राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले कञ्चनपुरको कर्मादेवदेखि कालिकोटको फुकोटसम्म १३० किलोमिटर लामो...

  २०७४ भदौ ११ गते १९:०१     विकासन्युज

काठमाडौं । गत आर्थिक बर्ष २०७३/०७४ मा निर्जीवन बीमा कम्पनीले कृषि र पशुधन बीमा वापत २९ करोड ७६ करोड भुक्तानी दिएका छन् । सरकारले कृषि तथा पशुधन बीमामा ७५ प्रतिशत अनुदान दिने व्यवस्था छ...

  २०७४ भदौ ११ गते १५:२४     विकासन्युज

काठमाडौं । सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुजमणि तिमल्सिनाले राजीनामा गरेका छन् । सञ्चालक समितिले बाइपास गरेर डेपुटी सीईओ जीवन भट्टराईलाई बैंकको महत्वपुर्ण काम लगाएपछि असुन्तुष्टि जनाउदै तिमल्सिनाले एक साता अघि नै सीईओबाट राजीनामा...

  २०७४ भदौ ११ गते १२:३५     विकासन्युज

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले बाहिरी चक्रपथ आयोजनाको विस्तृत कार्ययोजना मागेका छन् । डिपिआर समेत स्वीकृत भैसकेको आयोजनालाई कार्यान्वयनमा लैजान मन्त्रालयकै केहि कर्मचारीले आनाकानी गरेपछि मन्त्री साहले कार्ययोजना मागेका हुन् । ‘मन्त्रालयका...

  २०७४ भदौ ११ गते ९:५९     विकासन्युज

९ वर्षअघि एकै पटक चार वटा जीवन बीमा कम्पनीहरु खुले । तत्कालिन प्रतिस्पर्धामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा अगाडि देखियो । यतिसम्म कि पुराना कम्पनीहरुले समेत प्रतिस्पर्धाको धक्का महशुस गरेको थिए । तर...

  २०७४ भदौ ११ गते ८:२१      पवन तिमिल्सना

काठमाडौं । राजधानीमा भदौं १३ गतेदेखि १२ औं नाडा अटो शोको आयोजना हुँदैछ । दुई पाँग्रे, चार पाँग्रे, निजी, सार्वजनिक र व्यापारिक सवारीसाधनको कुम्भ मेलाका रुपमा अटो शोलाई लिने गरिन्छ । अटो शोको मुखैमा...

  २०७४ भदौ १० गते १७:५२     रमेश लम्साल 

काठमाडौ। नेपाल विद्युत् प्राधिकरणको मिटर सात दिनभित्र ग्राहकलाई उपलब्ध नगराइए सम्बन्धित वितरण केन्द्रका प्रमुखलाई कारबाही हुने भएको छ । ऊर्जा मन्त्रालयले प्राधिकरण र मुलुकभरका प्राधिकरणका सबै शाखा कार्यालयलाई यही भदौ ८ गते एक निर्देशनात्मक...

  २०७४ भदौ १० गते १३:१४     विकासन्युज

अहिले विश्वभरका मोबाइल बजार एउटै सबालमा अल्झिएका छन् – आइफोन ८ कहिले सार्वजनिक हुन्छ र कहिलेबाट बिक्री सुरु हुन्छ ? तर अब छिट्टै प्रतिक्षाको घडि सकिदैछ । एप्पलको बहुप्रतिक्षित उत्पादन आइफोन ८ आगामी सेप्टेम्बर...

  २०७४ भदौ ९ गते १८:१८     नारायण पौडेल

काठमाडौं । साउन अन्तिम साता आएको बाढीले पुर्वी र मध्य तराईमा अरबौंको क्षति पुगेको छ । उद्योगी व्यवसायीले मात्रै १० अर्ब भन्दा बढि नोक्सानी व्यहोरेका छन् । तर ४० पैसाको लोभ गर्दा आफ्नो उद्योग...

  २०७४ भदौ ९ गते १२:५३     विकासन्युज

काठमाडौं ।  पछिल्लो समयमा न्युन बिजिकरणले राजश्व चुहावट बढेको भन्दै सरकारले कडाइ गर्न थालेको छ । सरकारले न्युन बिजिकरण रोक्न तेस्रो मुलुकबाट सामान बैकिङ प्रणालीमार्फत मात्र आयात गर्नुपर्ने व्यवस्था गरेको छ । न्युन बिजिकरण...

  २०७४ भदौ ९ गते ११:२३     विकासन्युज

काठमाडौं ।  भारतसंग व्यापार घाटा चुलिएपछि डलर बिक्री गरेर भारु खरिद बढेको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा नेपाल राष्ट्र बैंकले भारतबाट वस्तु तथा सेवा खरिद गर्न ४ अर्ब १२ करोड अमेरिकी डलर...

  २०७४ भदौ ८ गते १७:१७     बाबुराम खड्का

काठमाडौं । पञ्चेश्वर बहुउद्धेशिय परियोजनामा नेपाल र भारतबीच बिजुली र पानीको उपयोग गर्ने विषयमा विवाद आएको छ । नेपालले परियोजनाको पानीको पर्याप्त उपयोग गरी बढी बिजुली उत्पादनको प्रस्ताव गरेको छ । भारतले बिजुली उत्पादन...

  २०७४ भदौ ८ गते १५:४४     विकासन्युज

काठमाडौं ।  नेपाल–भारत २ वटा अन्तरदेशिय प्रसारणलाइनबाट बिजुली आपूर्ति सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार संयुक्त रुपमा दुरनियन्त्रित यन्त्रबाट (स्वीच थिचेर) बिजुली आयातको शुभारम्भ गरेका छन् ।...

  २०७४ भदौ ८ गते १४:११     विकासन्युज

काठमाडौं । २०७२ बैशाख १२ गतेको भूकम्पपछि निर्जिवन बीमा कम्पनीहरुमा १७ हजार ७ सय ९८ वटा बीमा दावी परेका थिए । तीमध्ये ६ हजार एक सय ७४ वटामा दावी नलाग्ने देखियो । बाँकी रहेका...

  २०७४ भदौ ८ गते १२:२२     विकासन्युज

काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडले आइपिओ निश्कासन गर्ने भएको छ । कम्पनीले यसै आर्थिक बर्षभित्रै सर्वसाधारणका लागि सेयर निश्काशन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको हो । रसुवा जिल्लामा निर्माणाधिन १११ मेगावाटको आयोजनाले पहिलो चरणमा...

  २०७४ भदौ ८ गते ९:३७     विकासन्युज

काठमाडौं । अर्बाै रुपैयाँ बिजुलीको महशुल बक्यौता भएपछि नेपाल विद्युत प्राधिरकणले १५ दिनभित्र बक्यौता नबुझाए बिजुलीको लाइन काट्ने भएको छ । प्राधिकरणको ११ अर्ब २० करोड २१ लाख ७९ हजार रुपैयाँ महसुल उठ्न बाँकी...

  २०७४ भदौ ७ गते १८:४४     नारायण पाैडेल

काठमाडौं । नीतिगत कमजोरीका कारण बाढी, पहिरो र डुबानमा परेका धेरै बीमितहरुले बीमा दावी नै गर्न नपाउने भएका छन् । गत साउनमा गएको बाढी, पहिरो र डुवानका कारण तराई क्षेत्रका धेरै जिल्लाहरुमा ठूलो धनजनको...

  २०७४ भदौ ७ गते १६:५३     बाबुराम खड्का

काठमाडौं । निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दोलखावासी र साधारण सेयर (आईपीओ) निश्कासन गर्न लागेको छ । आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखावासीलाई र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख...

  २०७४ भदौ ७ गते १४:२७     विकासन्युज

धनगढी । धनगढी उपमहानगरपालिकाको मोहनापुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्मको सडकलाई ‘छ लेन‘को बनाई स्तरोन्नती गर्ने कार्य सुरु गरिएको छ । मोहनापुल-अत्तरिया सडक आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले हाल प्रारम्भिक चरणमा उक्त सडक दायाँबायाँ ड्रेन(नाली) खन्ने...

  २०७४ भदौ ६ गते १३:३५     विकासन्युज

काठमाडौं ।  राजधानीको सडक विस्तारमा सैयौं मुद्धा परेका छन भन्ने कुरा सबैलाई जानकारी नै छ ।  तर त्यहि सडकमा ११ हजार भोल्टको करेण्ट पनि बगिरहेको छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला । हो कलंकीबाट...