फोकस

  २०७४ भदौ ७ गते १८:४४     नारायण पाैडेल

काठमाडौं । नीतिगत कमजोरीका कारण बाढी, पहिरो र डुबानमा परेका धेरै बीमितहरुले बीमा दावी नै गर्न नपाउने भएका छन् । गत साउनमा गएको बाढी, पहिरो र डुवानका कारण तराई क्षेत्रका धेरै जिल्लाहरुमा ठूलो धनजनको...

  २०७४ भदौ ७ गते १६:५३     बाबुराम खड्का

काठमाडौं । निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दोलखावासी र साधारण सेयर (आईपीओ) निश्कासन गर्न लागेको छ । आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखावासीलाई र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख...

  २०७४ भदौ ७ गते १४:२७     विकासन्युज

धनगढी । धनगढी उपमहानगरपालिकाको मोहनापुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्मको सडकलाई ‘छ लेन‘को बनाई स्तरोन्नती गर्ने कार्य सुरु गरिएको छ । मोहनापुल-अत्तरिया सडक आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले हाल प्रारम्भिक चरणमा उक्त सडक दायाँबायाँ ड्रेन(नाली) खन्ने...

  २०७४ भदौ ६ गते १३:३५     विकासन्युज

काठमाडौं ।  राजधानीको सडक विस्तारमा सैयौं मुद्धा परेका छन भन्ने कुरा सबैलाई जानकारी नै छ ।  तर त्यहि सडकमा ११ हजार भोल्टको करेण्ट पनि बगिरहेको छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला । हो कलंकीबाट...

  २०७४ भदौ ६ गते १२:२६     रामकृष्ण पौडेल

काठमाडौं । ‘ठूला माछाले सानो माछा खाए झै पुँजीवादी अर्थतन्त्रमा ठूला कम्पनीले साना कम्पनीलाई खान्छ ।’ कर्पोरेट वल्डमा यो भनाई धेरैले सुनेको, पढेको र भोगेको हुनुपर्छ । तर सँधै यस्तो नहुँने रहेछ । नेपालको...

  २०७४ भदौ ६ गते ७:५१     विकासन्युज

काठमाडौं । चुक्ता पुँजी बढाउन समय नपुग्ने जिकिर गर्दे बीमा कम्पनीहरुले क्रेडिट रेटिङ प्रावधान हटाउन लविङ थालेका छन् । चुक्तापुँजी बढाउने समय थोरै भएको, रेटिङमा जादा लामो समय लाग्ने र आगामी असारसम्म चुक्तापुँजी बढाउने...

  २०७४ भदौ ५ गते १९:०७     विकासन्युज

काठमाडौं । मनसुनी वर्षा, भुक्षय, तराईमा आएको बाढी र डुबानले आर्थिक वृद्धिदर नै खुम्चिने देखिएको छ । सरकारले चालु आर्थिक वर्ष २०७४/०७५ मा ७.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको थियो । तर...

  २०७४ भदौ ५ गते १५:३७     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको महशुल असुल्न ६ वटा कम्पनीलाई चयन गरेको छ । बिजुलीको महसुल बुझाउन उपभोक्ताले प्राधिकरणको कार्यालयसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै सोमबार उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले अनलाईन पेमेन्टको आरम्भ...

  २०७४ भदौ ५ गते १५:२६     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष ०७३/०७४ मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि लक्ष्य भन्दा कम भएको छ । गत आवमा उपभोक्ता मूल्यवृद्धि ४.५ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्ष मुद्रास्फीति ९.९ प्रतिशत थियो । आर्थिक वर्ष...

  २०७४ भदौ ५ गते १४:४८     विकासन्युज

काठमाडौं । सरकारले कर प्रशासनमा सुधार गरी दायरा बढाएपछि एक वर्षमा झण्डै २ लाख नयाँ करदाता थपिएका छन् । गत आर्थिक वर्ष ०७३/०७४ मा १ लाख ९२ हजार ७८६ नयाँ करदाता थप भएका छन् ।...

  २०७४ भदौ ५ गते १२:४७     विकासन्युज

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सोमबार ७ वटा ब्रोकर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएपछि नेप्सेले उनीहरुको कारोबार रोक्का गरेको हो । कारोबार रोक्का हुने ब्रोकर...

  २०७४ भदौ ५ गते १०:२७     पवन तिमल्सिना

काठमाडौं । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले आगामी असोजदेखि सिटामोल पनि उत्पादन थाल्ने भएको छ । हाल जीवनजल मात्र उत्पादन गरिरहेको लिमिटेडले आफनो उत्पादनमा विविधिकरण गरी सिटामोलको पनि उत्पादन गर्न लागेको हो । हप्तामा...

  २०७४ भदौ ४ गते १८:५२      पवन तिमल्सिना

काठमाडौं ।  सरकारले विगत वर्ष जस्तै दशै र तिहार लगायतका प्रमुख चाडपर्वलाई लक्षित गर्दे भदौ १६ गतेदेखि छठसम्म देशभरी सहुलियत पसल सञ्चालन गर्ने भएको छ । आपूर्ति मन्त्रालय अन्तर्गका साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, नेपाल...

  २०७४ भदौ ४ गते १७:४२      नारायण पौडेल

काठमाडौं ।  नेपालको गर्भमा रहेका पेट्रोलियम पदार्थ झिक्ने बाटो खुल्ला भएको छ । पेट्रोलियम नियमावली २०४१, पाँचौं संसोधन २०७४ नेपाल पत्रमा प्रकाशित भएसँगै पेट्रोलियम उत्खननको बाटो खुल्ला भएको हो ।  मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावलीको...

  २०७४ भदौ ४ गते १४:३९     नारायण पौडेल

काठमाडौं । गत आर्थिक वर्ष ०७३/०७४ मा अधिकाँश वाणिज्य बैंक प्रतिसेयर आम्दानी (ईपीएस) बढाउन असफल भएका छन् । गत आवको असारसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचिकृत वाणिज्य बैंकमध्ये हालसम्म वित्तीय विवरण सार्वजनिक...

  २०७४ भदौ ४ गते ९:००     विकासन्युज

काठमाडौं । कर्जा लिनको लागि स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल सबैभन्दा सस्तो बैंक भएको छ । यो बैंकको बेसरेट सबैभन्दा सस्तो देखिएको छ । असार मसान्तमा यस बैंकको बेस रेट ६.४७ प्रतिशत छ । बैंकले...

  २०७४ भदौ ४ गते ८:५९     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके)ले ६१ लाख ५८ हजार ०६७ कित्ता संस्थापक सेयरको एफपीओ निष्कासन गर्ने भएको छ । बैंकले सो मात्राको संस्थापक सेयरहरु प्रिमियम मूल्य सहित प्रतिकित्ता २६६ रुपैयाँमा निष्काशन गर्न लागेको...

  २०७४ भदौ ३ गते ११:५०     विकासन्युज

काठमाडौं । सरकारले विभिन्न कारणबाट रुग्ण हुन पुगेका आयोजनाको छानविन गरी समधान खोज्ने भएको छ । सहरी विकास मन्त्रालयले भवन निर्माण विभाग अन्तर्गतका रुग्ण आयोजना छानविन गरी समस्या समाधान गर्न ‘रुग्ण आयोजनाकछानविन तथा समस्या...

  २०७४ भदौ २ गते १९:२७     विकासन्युज

काठमाडौं । लगातार वर्षाका कारण आएको बाढी, पहिरो, र डुबानले तराई र पहाडी क्षेत्रमा पशुधनको मृत्यु तथा उत्पादन नष्ट भई १० अर्ब रुपैयाँको नोक्सान भएको छ । भदौ २ गतेसम्म प्राप्त विवरण अनुसार विभिन्न...

  २०७४ भदौ २ गते १४:५०     नारायण पौडेल

काठमाडौं । २५ वटा बाणिज्य बैंकहरुले ४३ अर्ब नाफा कमाएका छन् । हालसम्म गत आर्थिक बर्ष २०७३/७४ चौथो त्रैमासिक अवधीको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका २५ वटा बाणिज्य बैंकहरुले ४३ अर्ब १५ करोड १०...