फोकस

  २०७६ असार ६ गते १७:२०     विकासन्युज

काठमाडौं । अब १० लाख भन्दा बढी रुपैंयाकाे शेयर कारोबार गर्नेको सम्पत्तिको स्रोतबारे कडा निगरानी हुने भएको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०७६...

  २०७६ असार ६ गते १२:१७     विकासन्युज

काठमाडौं । फाइनान्ससँगलाई एक्वायर गरेसँगैनेपाल इन्भेष्टमेन्ट बैंकले अर्को बैंकलाई पनि एक्वायर गर्ने भएको छ । । जेविल्स फाइनान्ससँगको मर्जर प्रस्ताव पारित गर्न आयोजित विशेष साधारणसभामा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले त्यस्तो खुलासा गरेका हुन् ।...

  २०७६ असार ६ गते ११:५४     विकासन्युज

काठमाडौं । डिजिटल प्रणालीबाट मालवस्तु ढुवानीको कागजपत्र प्रविष्टी गर्ने व्यवस्थासँगै राजस्व अनुसन्धान विभाग मातहतका १० चेकपोष्ट हट्ने भएको छन् । आगामी आवको साउनदेखि विभागले नयाँ सफ्टवेयर मार्फत मालसामान ओसार पसार गर्ने ढुवानीको विवरण वेभमा...

  २०७६ असार ६ गते ९:४५     विकासन्युज

काठमाडौं । सनराइज बैंक सञ्चालक समितिको सदस्य चयनका लागि पुस २२ गते ११ बजेदेखि २ बजेसम्मका लागि मनोनयन पत्र दर्ता गर्ने समय थियो । त्यसै अवधिमा आफूलाई सञ्चालक पदको उम्मेदवारी दाबी गर्दै आए भारतीय...

  २०७६ असार ५ गते १८:५६     विकासन्युज

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णसमेत १३ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि आधुनिकीकरण परियोजनाको खरिद प्रकरणमा भ्रष्टाचार गरेको ठहर गर्दै...

  २०७६ असार ५ गते १८:२४     विकासन्युज

काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम अब सुचारु भएको छ । केही महिनादेखि ठप्प रहेको यस आयोजनाको कामलाई तीव्र गतिले अगाडि बढाउन खानेपानी मन्त्रालय अन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले गृहकार्य गरिरहेको छ...

  २०७६ असार ५ गते १२:३२     रोबर्ट जेम्सन

काठमाडौं । यहाँ केही त्यस्ता तुलनात्मक रुपमा धनी व्यक्तिहरु छन् जसले राम्रो पारिश्रमिक आर्जन गरिरहेका छन् । त्यस्ता व्यक्तिले जिम्मेवारी ग्रहण गरेको कम्पनी जुन आफ्नो व्यवसायमा सफलतापूर्वक अघि बढिरहेको छ, त्यसैले यस्तो सोच्ने गरिन्छ...

  २०७६ असार ५ गते ११:१८     विकासन्युज

काठमाडौ । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले मृत बिमितहरूलाई २ करोड ६१ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीले स्थापनाकालदेखि हालसम्म ५१ जना मृतक विमितलाई भुक्तानी दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बताए...

  २०७६ असार ५ गते ९:३२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देश विकासका लागि १५ वटा संकल्प राखेका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकमा प्रधानमन्त्रीले देश विकासमा देखिएको अवरोध र त्यसको समाधानका उपाय सुझाएका हुन् ।...

  २०७६ असार ४ गते २२:१६     विकासन्युज

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको ठुठी ऐनविरुद्धको आन्दोलन नरोकिने भएको छ । राष्ट्रिय पहिचान संयुक्त संघर्ष समितिले जारी आन्दोलनलाई नरोक्न जनाएको हो । समितिले उक्त विधेयक ल्याउने भूमिसुधारमन्त्री पद्मा अर्याल, गुठी विधेयकविरुद्धको आन्दोलनमा...

  २०७६ असार ४ गते २०:०३     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान संकायका सहायक डिन ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक डिन प्राध्यापक डाक्टर शम्भु प्रसाद पटेललाई ५० हजार घुसहित पक्राउ गरेको हो ।...

  २०७६ असार ४ गते १६:१२     नबिन पोखरेल

काठमाडौ । संघीय नेपालको ७ सय ५३ स्थानीय तहमा कुल ६ सय ५४ होटल दर्ता भएका छन् । पर्यटन विभागका अनुसार ५ तारे होटलदेखि पर्यटक स्तरका होटल दर्ता भएका हुन् । नेपालको विभिन्न स्थानमा...

  २०७६ असार ४ गते १२:२४     विकासन्युज

काठमाडौं । सरकारले पछिल्लो समय राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको सुनकोशी मरिन बहुउद्देश्यीय ड्राइभर्सन निर्माण कार्य आगामी आवदेखि शुरु हुने भएको छ । साढे २७ मेगावाट विद्युत सहित एक लाख २२ हजार हेक्टर जमिनमा...

  २०७६ असार ४ गते १०:४३     विकासन्युज

काठमाडौं । सोमबार मध्यान्ह नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा वरिष्ठ कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलासँग कुराकानीको क्रम चलिरहेकाे थियो । बैंक तथा वित्तीय संस्थाहरुले सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गतको कर्जा किन प्रवाह गर्न उदासिन भए भन्ने...

  २०७६ असार ४ गते ९:५१     विकासन्युज

काठमाडौं । यतिबेला लघुवित्त बजार फोर्स मर्जरको हल्लाले तातेको छ । हाल ८९ ओटा लघुवित्त कम्पनीहरुले सञ्चालन स्वीकृति पाएका छन् । २५ ओटा लघुवित्त कम्पनीहरु सञ्चालनका लागि अन्तिम स्वीकृतिको प्रतिक्षामा छन् । सञ्चालन स्वीकृति...

  २०७६ असार ३ गते १९:०४     विकासन्युज

काठमाडौं । चौधरी ग्रुपले प्रदेश १ को सुनसरीमा १ अर्ब रुपैयाँको लागतमा वाइवाइ चाउचाउ उत्पादन प्लान्ट जडान गरेको छ । मंगलबारदेखि संचालनमा आएको उक्त प्लान्टबाट दैनिक साढे ५ लाख प्याकेट चाउचाउ उत्पादन हुने ग्रुपका...

  २०७६ असार ३ गते १९:०३     विकासन्युज

काठमाडौं । ‘धन हामीसँग छैन्, ३ खर्ब जति यसको लागत छ । पब्लिकलाई आव्हान गर्दा पनि आएन् । हामीसँग पैसा नभएकाले हुनाले अहिले इपिसिएफ लगायतका बिभिन्न मोडलबारे कुरा गरिरहेका छौं ।’, यो भनाई उर्जा,...

  २०७६ असार ३ गते १८:०२     विकासन्युज

काठमाडौं । बजारका चर्चामा रहेको बुक बिल्डिङ तत्काल र सबै कम्पनीहरुका हकमा लागु नहुने भएको छ । नेपाल धितोपत्र बोर्डका अधिकारीहरुले यो प्रणाली कार्यान्वयनको प्रारम्भिक चरणमा मात्रै छलफल गरेको भन्दै यसका लागि समय लाग्नसक्ने...

  २०७६ असार ३ गते १७:११     विकासन्युज

काठमाडौं । पुँजी बजारको सुधारको लागि भन्दै सरोकारालाहरुले नेपाल धितोपत्र बोर्डमाथि सम्बद्ध पक्षहरुले दुई दर्जनभन्दा बढी सुझावहरु दिएका नेपाल धितोपत्र बोर्डको नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव संकलन गर्न आयोजित...

  २०७६ असार ३ गते १६:५४     विकासन्युज

काठमाडौं । होटल मेरियट स्तरोन्नति भएपछि नेपालमा ५ तारे होटलको संख्या १४ पुगेको छ । एभरेष्ट हस्पिटालिटी एण्ड होटल ग्रुपले संचालनमा ल्याएको उक्त होटलले सोमबार पर्यटन विभागबाट ५ तारे होटल स्तरोन्नतिको अनुमति पाएको हो...