फोकस

  २०७६ असार २ गते ९:३५     विकासन्युज

काठमाडौं । शेयर बजारमा बढी कारोबार गर्ने र त्यतिकै चलखेल समेत गर्ने आरोप लाग्दै आएका ब्रोकरहरु नै अनलाइन कारोबारमा उत्साहित नरहेको पाइएको छ । नेपाल स्टक एक्सचेञ्जको तथ्याङ्क अनुसार जेठ ३१ सम्म अनलाइन कारोबारका...

  २०७६ असार २ गते ८:१३     विकासन्युज

काठमाडौं । यतिबेला नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको अभिव्यक्तिले बजार तातेको छ । लघुवित्त कम्पनीहरुले शेयर बजारमा अनावश्यक चलखेल गरेका कारण ती संस्थालाई फोर्स मर्जरमा लैजान बाध्य भएको बताउँदै त्यसो नगर्नुपर्ने भए...

  २०७६ असार १ गते २०:१०     विकासन्युज

काठमाडौं । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि कुल दुई खर्ब ५९ अर्ब ५९ करोड ८६ लाखको बजेट ल्याएको छ । देश संघीयतामा गएपछि प्रदेश सरकारले ल्याएको यो दोस्रो बजेट हो ।...

  २०७६ असार १ गते १९:२७     विकासन्युज

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाका कामदारहरुलाई साढे ८ करोड रुपैंयाँ भुक्तानी दिने भएको छ । मेलम्ची खानेपानी विकास आयोजनाले इटालियन कम्पनी सिएमसीको काम गरेर भुक्तानी नपाएका कामदारहरुलाई पैसा उपलब्ध गराउन लागेका हो ।...

  २०७६ असार १ गते १३:५८     विकासन्युज

काठमाडौं । अब विदेशी लगानीकर्ताले ५ करोड रुपैयाँभन्दा कम लगानी गर्न नपाउने भएको छन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन,२०७५ को दफा ३, उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा सूचना प्रकाशित...

  २०७६ असार १ गते १२:४१     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले असार महिनामा कर्जा प्रवाह नगर्ने भएका छन् । असार महिना बैंकहरूको प्राथमिकता कर्जा प्रवाहमा भन्दा असुलीमा केन्द्रीत हुने र एक प्रतिशत प्रोभिजनका कारण प्राथमिकतामा नपरेको नेपाल बैंकर्स एशोसिएनका...

  २०७६ असार १ गते ९:४०     विकासन्युज

काठमाडौँ । काठमाडौँको न्यूरोड क्षेत्रमा आजदेखि स्मार्ट पार्किङ शुरु भएको छ । केही दिनदेखि परीक्षण गरिंदै आएको स्मार्ट पार्किङको आज बिहान काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका हुन् । त्रिभुवनको सालिकदेखि दायाँ र बायाँ...

  २०७६ जेठ ३२ गते १९:१७     विकासन्युज

काठमाडौं । बजार पुँजीकरणमा को अघि र को पछि भन्ने सन्दर्भमा एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकबीच लामो प्रतिस्पर्धा छ । चौथो र पाँचौं स्थानमा को रहने भन्ने सम्बन्धमा यी बैंकहरुको प्रतिस्पर्धा लामो समयदेखि...

  २०७६ जेठ ३२ गते १८:१९     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ११ महिना आठ खर्ब २६ अर्ब रुपैयाँ (६२.८४ प्रतिशत)मात्रै खर्च गरेको छ । सरकारले चालु आवको लागि कुल १३ खर्ब १५ अर्ब १६ करोड बजेट विनियोजन गरेको थियो...

  २०७६ जेठ ३२ गते १७:५५     विकासन्युज

काठमाडौं । कृषि उद्यम गर्ने भन्दै ऋणका लागि बैंकमा जाने कृषकहरुलाई बैंकले औसत २० लाख रुपैंया दिएर पठाउँछन् । झट्ट सुन्दा पत्याउन नसकिए पनि यसलाई तथ्याङ्कले नै पुष्टि गरेको छ । वैशाख मसान्तसम्म बैंकहरुले...

  २०७६ जेठ ३१ गते १७:२५     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको १० महिनामासम्म विकास साझेदाबाट संचालित परियोजनामा खर्च भएको कुल ९६ अर्ब ४१ करोड ९८ लाख रुपैयाँमध्ये अझै ३९ अर्ब ७५ करोड ८८ लाख रुपैयाँ उठाउन बाँकी रहेको छ...

  २०७६ जेठ ३१ गते १६:३०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल सबैजसो सार्वजनिक कार्यक्रममा नरम रुपमा प्रस्तुत हुन्छन् । धेरैजसो औपचारिक कार्यक्रममा लिखित मन्तव्य दिएर बिदा हुने शुक्रबार भने शुक्रबारको भाषणका क्रममा भने कुनै कागज लिएर उभिएनन्...

  २०७६ जेठ ३१ गते १२:४८     विकासन्युज

काठमाडौं । नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वत पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ । हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न सरकारले आवश्यक पूर्वाधार निर्माण र प्रवद्र्धनको...

  २०७६ जेठ ३१ गते १०:१९     विकासन्युज

काठमाडौँ । राजधानीको तीनकुने र मीनभवन जोड्ने गरी बागमती नदीमाथि निर्माण भइरहेको पुल गुणस्तरहीन भएको निश्कर्ष सहित काम रोक्न दिइएको निर्देशन पालना नगर्ने पप्पु कस्ट्रक्सनलाई कारवाही गर्न शिफारिस गरिएको छ । प्रतिनिधि सभा अन्तरगत...

  २०७६ जेठ ३१ गते ९:२८     शंकर अर्याल

काठमाडौं । वार्षिक साधारणसभा भएको ठीक ३५ दिनमा कुमारी बैंकको विशेष साधारणसभा आज हुँदैछ । वार्षिक साधारणसभामै उल्लिखित एजेन्डालाई पूरा गर्न कानूनी झन्झट देखिएपछि अपुरो अवस्थामै टुङ्गिएको कुमारी बैंकको १८ औं वार्षिक साधारणसभालाई पूर्णता...

  २०७६ जेठ ३० गते २१:२४     विकासन्युज

काठमाडौं । यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागु हुने गरी भनिएका तीन महत्वपूर्ण निर्णय फिर्ता लिएको छ । थप अध्ययनको आवश्यकता रहेको भन्दै सरकारले देशभरका सवारी रुटहरुको गाडीभाडा बढाउने, काठमाडौंमा रात्रीकालिन बस सञ्चालन...

  २०७६ जेठ ३० गते १९:४५     विकासन्युज

काठमाडौं । जीवन बीमामा व्यक्तिगत अभिकर्ताको भूमिका कमजोर बन्दै गएको निष्कर्षसहित प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत अभिकर्ता मार्फत विजनेश बढाउने रणनीति लिएको छ । नयाँ रणनीतिलाई कार्यान्वयन गर्न कम्पनीले नारायण पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा...

  २०७६ जेठ ३० गते १८:३५     विकासन्युज

काठमाडौं । सरकारले स्थानीय तहका लागि कर्मचारी भर्ना सम्बन्धी लोकसेवा आयोगको विज्ञापन नरोक्ने संकेत देखाएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री गोकुल बास्कोटाले लोकसेवाको विज्ञापन नरोक्ने संकेत गर्दै भने–प्रदेश लोकसेवा र स्थानीय...

  २०७६ जेठ ३० गते १८:०३     विकासन्युज

काठमाडौं । सरकारले सामन्तवाद ढाल्नका लागि गुठी विधेयक ल्याएको बताएको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोँकुल बास्कोटाले गुठीहरुमा सामन्तवादको अवशेष रहेकाले त्यसको समुल अन्त्य...

  २०७६ जेठ ३० गते १७:५५     विकासन्युज

काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावलीको सातौ संसोधन मार्फत निर्माण व्यवसायीलाई अन्तिम मौका दिएको बताएको छ । मन्त्रिपरिषद बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री गोँकुल बास्कोटाले भने–‘यो सुध्रिनका लागि दिएको अन्तिम...