वित्त

  २०८० कार्तिक १ गते १६:३०     विकासन्युज

काठमाडौं । आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीबीच डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र मध्यपूर्व लगायत १५५ देशहरुमा सन्चालनमा रहेको अस्ट्र टेकद्वारा प्रवर्दित...

  २०८० कार्तिक १ गते १६:००     विकासन्युज

काठमाडौं । नेपाल पे क्यूआरमार्फत मासिक कारोबार १ अर्ब रुपैयाँ भन्दा बढि पुगैको छ । नेपाल पे क्युआर सार्वजनिक भएको ६ महिना यता पहिलो पटक असोज महिनामा नेपाल पे क्युआरको प्रति महिना कारोबार १...

  २०८० कार्तिक १ गते १५:३६     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । तिमी यो दशैंमा के गर्छौ ? नामक यस टिकटकको जिङ्गलमा ९ सहभागी प्रतिस्पर्धीहरुले...

  २०८० कार्तिक १ गते १५:२२     विकासन्युज

बागलुङ । दसैँको रमझमको समयमा सहकारीका बचत पीडित भने दैनिकजसो सडक आन्दोलनमा भेटिन्छन् । उनीहरुलाई दसैँको भन्दा बचतको पिरलो छ । बागलुङका इमेज बचत तथा ऋण सहकारी र शिव शिख बहुउद्देश्यी सहकारी संस्थाले बचत कर्ताको...

  २०८० कार्तिक १ गते १५:११     विकासन्युज

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत...

  २०८० कार्तिक १ गते १४:२५     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले सेयरधितो कर्जा बढाएका छन् । यसअघि केही सुस्ताएका बैंकहरु पछिल्लो समय सेयरधितो कर्जा बढाउन थालेका हुन् । वाणिज्य बैंकहरुले भदौमा प्रवाह गरेको सेयर धितो कर्जा एक वर्षअघिकै हाराहारीमा हो ।...

  २०८० कार्तिक १ गते १०:४७     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले २० मिलियन अमेरिकी डलर ऋण प्राप्त गरेको छ । एनएमबि बैंकले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच इन्टरप्रेन्युरल डेभलपमेन्ट बैंक  (एफयमओ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त...

  २०८० कार्तिक १ गते ९:०८     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले दुई महिनाको अवधिमा साढे १६ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले साउन र भदौमा १६ अर्ब ६४ करोड ८६...

  २०८० कार्तिक १ गते ८:२३     विकासन्युज

काठमाडौं । बैंकहरुले सार्वजनिक गरेको ब्याजदर आज कात्तिक १ गतेदेखि लागू भएको छ । कात्तिक महिनाका लागि बैंकहरुले असोज मसान्तमा नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । असोजको तुलनामा कात्तिकमा अधिकांश बैंकहरुको ब्याजदर घटेको देखिन्छ...

  २०८० कार्तिक १ गते ७:३४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँट गरिएको छ । बैंकको ३ अर्बको ऋणपत्र असोज ३० गते मंगलबारका दिन बाँडफाँट गरिएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जानकारी दिएको छ । बैंकले असोज १७ गतेदेखि असोज २२...

  २०८० असोज ३० गते १८:२०     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले आगामी वर्षपनि सेयरधनीहरुलाई उच्च लाभांश बाँड्ने बताएका छन् । मंगलबार सम्पन्न भएको २९ औं वार्षिक साधारण सभामा बोल्दै सीईओ खालिङले यस्तो बताएका हुन् ।...

  २०८० असोज ३० गते १७:०९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंंकको मोबाइल बैंकिङ एपमा नँया सुविधा थप गरेको छ ।  डिजिटल बैंकिङको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमा नँया सुविधाहरु थप गरेको हाे । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको...

  २०८० असोज ३० गते १६:४५     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वडा दशैंको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ । बैंकले एक सुचना जारी गदै नेपालीहरुको वडा दशै तथा शुभ दिपावली,न्यु दया भिन्तुना र...

  २०८० असोज ३० गते १५:२२     विकासन्युज

भोजपुर । मेटलाइफले हालै भोजपुर नगरपालिका तालिम हलमा ८० भन्दा बढी सहभागीहरुका लागि बीमा सचेतना कार्यक्रमको आयोजना गरेको छ । यस अन्तरक्रियात्मक कार्यक्रम मार्फत, कम्पनीले भोजपुरका स्थानीयमा आर्थिक सुरक्षाको भावना सिर्जना गर्ने र राम्रो...

  २०८० असोज ३० गते १५:०६     विकासन्युज

काठमाडौं । महँगी उच्च रुपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको भदौसम्मको तथ्यांक अनुसार महँगी बढेर ८.१९ प्रतिशत पुगेको हो । साउनमा महँगी ७.५२ प्रतिशत थियो । पछिल्लो समय बजारमा...

  २०८० असोज ३० गते १३:५५     विकासन्युज

काठमाडौं । दुई महिनाको अवधिमा चालु खाता २३ अर्ब ५० करोड रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दुई महिनाको अवधिमा चालु खाता साढे २३ अर्ब रुपैयाँ बचतमा रहेको...

  २०८० असोज ३० गते १३:२१     विकासन्युज

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको प्रस्तावित १३.१६ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न बैंकको ८ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको सहायक...

  २०८० असोज ३० गते १३:०७     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल प्रहरीलाई सहयोग गरेको छ । महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरिएको छ ।...

  २०८० असोज ३० गते ११:४७     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकको प्रस्तावित २०.५३ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार सम्पन्न बैंकको २९ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्ष...

  २०८० असोज ३० गते ११:३४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकमा भारतीय बैंक सहित ८ व्यक्ति तथा कम्पनीको सबैभन्दा बढी सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा ८ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ ।...