वित्त

  २०७७ माघ २५ गते १६:५०     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले दाङ्गको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमबीच शाखाको औपचारिक...

  २०७७ माघ २५ गते १६:३२     विकासन्युज

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुले कालिन्चोकस्थित त्रिपुरा रिसोर्टमा विशेष छुट पाउने भएका छन् । बैंक र रिसाेर्टबीच आइतबार विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हाे । यस सम्झौता पश्चात सिटिजन्स...

  २०७७ माघ २५ गते १६:३०     विकासन्युज

काठमाडाैं । तयारी पोशाक व्यवसायीलाई सहुलियत पूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा  त्रिपक्षीय सम्झौता भएकाे छ । उक्त सम्झाैतामा मेगा बैंक नेपालका तर्फबाट प्रमुख, साना तथा मझौला कर्जा जनक भट्टराई, मेगा...

  २०७७ माघ २५ गते १५:५८     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) लिमिटेडले स्थापनाकालदेखि कार्यकारी प्रमुखको भूमिकामा रहेका एकसे टमोटलाई बिदा गरेको छ । ५ दशकभन्दा बढी बीमा क्षेत्रमा काम गरेका टमोटले उमेरको आधारमा अवकाश लिएका हुन् । उनको अवकाससँगै...

  २०७७ माघ २५ गते १५:५४     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको कायम मुकायम महाप्रबन्धकमा विनेश मास्के नियुक्त भएका छन् । माघ २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले मास्केलाई कामु महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सहायक महाप्रबन्धकको...

  २०७७ माघ २५ गते १४:३०     विकासन्युज

काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट बैंकले जाडोयाममा  विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’  सफल आरोहण गरेर विश्व कीर्तिमान राखेका नेपाली टाेलीलाई सम्मान गरेकाे छ । गएकाे माघ ३ गते नेपाली टाेलीले केटु हिमाल चढेर विश्व कीर्तिमान राखेका थिए । बैंकका...

  २०७७ माघ २५ गते १३:१२     विकासन्युज

काठमाडौं । कुमारी बैंकले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसन कुमारी स्मार्ट मार्फत नै आन्तरिक  रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था ल्याएको छ । रेमिटकर्ताले प्रापकको नाम र मोबाईल नम्बरको आधारमा देशव्यापी जसलाई पनि रेमिट्यान्स पठाउन सक्नेछन् ।...

  २०७७ माघ २५ गते १२:०१     विकासन्युज

काठमाडौं । नेपाल बैंकर एसोसिएसनका पूर्व अध्यक्ष तथा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले कोभिड महामारीले नेपाली अर्थतन्त्रलाई डिजिटलाइजेसनमा लगेको बताएका छन् । महामारी सुरु भएको बेलामा अब के होला, कसरी अघि बढ्ने...

  २०७७ माघ २५ गते १०:१३     विकासन्युज

काठमाडौं । सहकारी क्षेत्रको लागि अर्काे बैंक स्थापनाको प्रक्रियाले गति लिएको छ । अहिले संचालनमा रहेको राष्ट्रिय सहकारी बैंकले आवश्यकता पूरा गर्न नसकेको भन्दै नयाँ बैंक स्थापना गर्न लागिएको हो । आउन लागेको नयाँ...

  २०७७ माघ २३ गते १७:५६     विकासन्युज

काठमाडौं । सेन्ट्रल फाईनान्सको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । माघ २३ गते सम्पन्न संस्थाको २४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै लगानीकर्ताले आर्थिक वर्ष २०७६/७७ को...

  २०७७ माघ २३ गते १७:४१     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले ‘८ टु ८’ सेवा सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले यही माघ २५ गते आइतबारदेखि सार्वजनिक बिदा र शनिबारको दिन बाहेक हरेक दिन लागू हुने गरी बिहान ८ बजेदेखि बेलुका ८...

  २०७७ माघ २३ गते १७:१७     विकासन्युज

काठमाडौं । नबिल बैंक र उपाय सर्भिसेसबीच बैंकको ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएकाे छ । उक्त सम्झाैतापत्रमा नबिल बैंकका प्रमुख एस.एम.ई तथा लघुवित्त...

  २०७७ माघ २३ गते १६:५७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले धनुषा जिल्लाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच धनुषा जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा...

  २०७७ माघ २३ गते १६:४६     विकासन्युज

काठमाडौं । सानिमा लार्ज क्याप फण्डको ईकाई शुक्रबार बाँडफाँड भएको छ । गत माघ ९ गतेदेखि १५ गतेसम्म निष्काशन गरिएको उक्त फण्ड आज(माघ २३ गते) शुक्रबार बाँडफाँड गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ...

  २०७७ माघ २३ गते १६:१२     विकासन्युज

काठमाडौं । बीमा समितिलाई बीमा अभिकर्ता लाइसेन्स वितरण रोक्न माग गरिएको छ । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बीमा समितिले कुनै अध्ययन अनुसन्धान नगरी जथाभावी रुपमा अभिकर्ता लाइसेन्स वितरण गरेकोले त्यसलाई...

  २०७७ माघ २३ गते १५:४२     विकासन्युज

काठमाडाैं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना बीमाको दाबी भुक्तानी अब डेढ महिनामै भइसक्ने बताएका छन् । कार्यकारी निर्देशक पौडेलले समितिका नवनियुक्त अधयक्ष सुर्य प्रसाद सिलवालको पदभार तथा स्वागत कार्यक्रममा आफ्ना धारणा...

  २०७७ माघ २३ गते १५:२२     सुर्य प्रसाद सिलवाल

बीमा समितिमा अध्यक्षको रुपमा रहेर मेरो कार्यकालमा यसको वृद्धि विकासका लागि मैले गर्ने पर्ने कार्यमा म सधैँ तत्पर रहन्छु । व्यक्ति एउटैले सबै काम गर्छु भन्ने अवस्था त हुँदैन । तर, मुख्य विषय भनेको...

  २०७७ माघ २३ गते १४:५२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)बीच औपचारिक सम्झौता भएको छ । एससीटीले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलाई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहुँच सजिलै पुर्याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल...

  २०७७ माघ २३ गते १४:१९     विकासन्युज

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर माघ २३ गते...

  २०७७ माघ २३ गते १२:४५     सुशिल घिमिरे ‘त्रैलोक्य’

सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार । हजुर हाम्रो देशको नव निर्वाचित प्रधानमन्त्री, लाखौं नेपालीले भोट दिएर हजुर र हजुरको पार्टिलाई जिताएको सर्वविदितै छ । जहाँसम्म मेरो कुरा छ मैले भोट दिएँ वा दिइनँ त्यो मैले खुला...