वित्त

  २०७७ माघ २८ गते १८:१२     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् । माघ २७ गते मंगलबार बसेको कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको कार्यवाहक सीईओ प्रसाईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।...

  २०७७ माघ २८ गते १७:३३     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिसेयर अंकित मूल्य ५० रुपैयाँ पुर्याउने प्रस्ताव पारित भएको छ । माघ २८ गते सम्पन्न कम्पनीको २०औं वार्षिक साधारणसभाले अंकित मूल्य एक सय रुपैयाँको व्यवस्थालाई परिवर्तन गर्ने सञ्चालक...

  २०७७ माघ २८ गते १७:१५     विकासन्युज

काठमाडौं । सेयर बजारबारे जानकार रविन्द्र भट्टराईले पछिल्लो समय ‘शेयर मन्त्र’ पुस्तक बजारमा ल्याएका छन् । पुँजी बजारका विभिन्न विषयमा पुस्तक तथा लेख प्रकाशन गरिरहने भट्टराईको पछिल्लो पुस्तक ‘शेयर मन्त्र’ लगानीकर्ताको लागि कत्तिको मन्त्र...

  २०७७ माघ २८ गते १७:०५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकका सञ्चालक गोपीकृष्ण न्यौपानेले राजिनामा दिएका छन् । माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक न्यौपानेले दिएका राजिनामा स्वीकृत गरेको हो । स्नातकोत्तर तहमा एमबीए गरेका न्यौपानेसँग व्यवसायको क्षेत्रमा लामो अनुभव...

  २०७७ माघ २८ गते १६:४५     विकासन्युज

काठमाडाैं । सिदार्थ बैंक र काठमाडौंको तिनकुनेस्थित सिद्घार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख रविन मल्ल र सिद्घार्थ...

  २०७७ माघ २८ गते १६:३७     विकासन्युज

काठमाडाैं । विश्वको ख्याति प्राप्त रेमिट्यान्स कम्पनी इन्स्ट्यान्ट क्यास र जिएमइ रेमिटबीच रेमिट्यान्स सम्झौता भई कारोबार सुरु भएको छ । याेसँगैं अब युएई, कतार, ओमान, कुवेत, बहराइन लगायत विश्वका विभिन्न देशहरुमा रहेका नेपालीहरुले इन्स्ट्यान्ट क्यासको...

  २०७७ माघ २८ गते १६:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । अर्थमन्त्रालयले बजेटको मध्यावधी समीक्ष गरिसकेकोले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने अन्तिम तयारीमा राष्ट्र बैंक जुटेको...

  २०७७ माघ २८ गते १५:५३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले सिर्जना फाइनान्सलाई प्राप्ति (एक्वीजिसन) गर्ने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच आज(माघ २८ गते) बुधबार मात्रै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । माघ २८ गते विराटनगरमा आयोजित...

  २०७७ माघ २८ गते १५:१६     विकासन्युज

मान्म । कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले अनिवार्य स्वास्थ्य बीमा योजना लागू गर्ने भएको छ । गाउँपालिकाका नागरिकलाई स्वस्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य बीमा योजना लागू गरेको हो । नेपालको संविधानको धारा ३५...

  २०७७ माघ २८ गते १४:०६     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले शर्मालाई बुधबार बैंकको सीईओमा नियुक्त गरेको हो । यसअघि माछापुच्छ्रे  बैंकको सीईओका रुपमा काम गरिसकेका...

  २०७७ माघ २८ गते १३:०१     विकासन्युज

काठमाडौं । सबैको लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २४.३६ प्रतिशत बढी कमाएको छ । कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासको वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा संस्थाले ३ करोड ४ लाख रुपैयाँ खुद...

  २०७७ माघ २८ गते १२:५१     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले आयोजना गरेको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको विजेताहरु घाेषणा भएकाे छ । यो प्रतियोगिता लक्ष्मी बैंकको दोस्रो क्राउडसाेर्सिङ् प्रतियोगिता हो । माई मोबाईल मनि प्रतियोगितामा विभिन्न ५ वटा शिर्षकमा सहभागीहरुले...

  २०७७ माघ २८ गते १२:११     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरन्सको खुद नाफा ७५.७५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७५/७६ को पहिलो ६ महिना अर्थात पुस मसान्तसम्ममा २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आव २०७६/७७...

  २०७७ माघ २८ गते ११:४२     विकासन्युज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले आगामी फागुन १५ गते विशेष साधारणसभा(एसजीएम) बोलाएको छ । संस्थाले सो दिन बिहान ९ बजे नवलपरासीको गैडाकोटस्थित विजय विकास स्रोतमा आफ्नो विशेष साधारणसभाले गर्ने निर्णय गरेको हो ।...

  २०७७ माघ २७ गते २२:४३     विकासन्युज

काठमाडौं । भुक्तानी सेवा प्रदाक कम्पनी पेवेल नेपाल प्रा.लि.ले सेवा शुभारम्भ गरेकाे छ । सोमबार नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर चिन्तामणि शिवाकोटीले पेवेल सेवाको शुभारम्भ गरेका हुन् । वित्तीय, शैक्षिक, धितोपत्र, सहकारी, स्वास्थ्य, होटल,...

  २०७७ माघ २७ गते १८:५१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले ‘सेलिब्रेट लभ विथ एनआईसी एशिया बैंक’ भन्ने योजना सार्वजनिक गरेको छ । फेब्रुअरी १४ तारिखका दिन मनाइने भ्यालेनटाइन्स् डेको अवसरमा बैंकले गतिशील बैंकिङ्गको निरन्तरता स्वरूप आफ्ना ग्राहकको लागि उक्त...

  २०७७ माघ २७ गते १६:०८     विकासन्युज

काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा बाहिरिएका छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संहालेको १९ महिनामै उनले पदबाट राजीनामा दिएका हुन् । शर्मालाई २०७६ असार अन्तिम साता प्रमुख कार्यकारी अधिकृतमा...

  २०७७ माघ २७ गते १६:०५     शिव सत्याल

काठमाडौं । ‘अर्थ मन्त्रालयका मान्छेको रवाफ नै बढी हुन्छ । उनीहरु आफूलाई सुपेरियर ठान्छन् । कुनै पनि बोर्ड, कम्पनी वा समितिको नीतिगत निर्णय गर्नुअघि अर्थ मन्त्रालयका प्रतिनिधिले के भन्छन् भनेर मुख ताक्ने गरिन्छ ।...

  २०७७ माघ २७ गते १५:४७     विकासन्युज

काठमाडाैं । सानिमा बैंक मंगलबार काठमाडौंको टोखास्थित ग्रान्डि हस्पिटल नजिकै नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन् कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका छन् ।...

  २०७७ माघ २७ गते १५:३३     विकासन्युज

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संंस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा कृष्णराज चौधरी नियुक्त भएका छन् । माघ २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ चौधरीलाई अर्काे कार्यकालकाे लागि पनि निरन्तरता दिने निर्णय गरेको हो ।...