वित्त

  २०७८ कार्तिक ३० गते १५:२१     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरन्सको खुद नाफा २२.७९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ३ महिना अर्थात असोज मसान्तसम्ममा ३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आव...

  २०७८ कार्तिक ३० गते ११:५४     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ५० प्रतिशत बढी बीमाशुल्क (प्रिमियम) संकलन गरेको छ । गत आवको पहिलो तीन महिनामा ५२ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको इन्स्योरेन्सले चालु आवको सो अवधिमा ७९...

  २०७८ कार्तिक ३० गते ११:३०     विकासन्युज

वि.सं. १९९४ कार्तिक ३० गते लक्ष्मीपुजाको दिन स्थापना भई सञ्चालनमा आएको नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड ८४ वर्ष पूरा गरी ८५औैं वर्षमा प्रवेश गरेको छ । नेपाल बैंक कानून १९३७ अनुसार स्थापना भएको...

  २०७८ कार्तिक ३० गते ११:२७     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४४ करोड ५० लाख रुपैयाँ बराबरको खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी हो । कम्पनीले गत आर्थिक...

  २०७८ कार्तिक ३० गते १०:५८     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आक्रामक रुपमा बजार विस्तार गरेको छ । कम्पनीले सार्वजनिक गरेको आ.व. २०७८/०७९ को पहिलो त्रैमासिकको वित्तीय विवरणमा धेरै सूचकाङ्कको वृद्धि उच्च दरको रहेको छ । कम्पनीको जीवन...

  २०७८ कार्तिक ३० गते १०:५४     विकासन्युज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २१.०८५ प्रतिशत लाभांश घोषणा गरेको हो । कार्त्तिक २९ गते बसेको सञ्चालक समितिको...

  २०७८ कार्तिक ३० गते १०:५३     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि व्याजदर प्रकाशित गरेका छन् । अधिकांश बैंकहरुले प्रकाशन गरेको नयाँ व्याजदर करिब एउटै छ । राष्ट्र बैंकले खुल्ला बजार अवधारणा विपरित हस्तक्षेप गरेपछि अधिकांश बैंकहरुको निक्षेप व्याजदर...

  २०७८ कार्तिक २९ गते १८:५१     विकासन्युज

काठमाडौं । बीमा समितिले कफी खेती बीमालेख जारी गरेको छ । समितिले कार्त्तिक २९ गते कफी खेतीमा हुने क्षतिविरुद्ध बीमा गर्नका लागि उत्पादनमा आधारित उक्त बीमालेख जारी गरेको हो । कफी खेती बीमाले अग्नीजन्य...

  २०७८ कार्तिक २९ गते १८:१०     विकासन्युज

काठमाडौं । नेप्सेमा सूचीकृत लघुवित्तमध्ये नेशनल माइक्रोफाइनान्सको सबैभन्दा बढी प्रतिसेयर आम्दानी (ईपीएस) देखिन्छ । हालसम्म सार्वजनिक भएको लघुवित्तहरुको गत असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्सको देखिएको हो । नेप्सेमा सूचीकृत...

  २०७८ कार्तिक २९ गते १८:१०     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले झापाको दमक नगरपालिका वडा नं. ६ र दाङ्ग जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १०, नारायणपुरमा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार दुबै शाखाबाट बैंकिङ्ग कारोवार शुरु गरेको हा् ।...

  २०७८ कार्तिक २९ गते १७:२३     सन्तोष रोकाया

काठमाडौं । आजभन्दा ८४ वर्ष अगाडि नेपालमा बैंकिङ अभ्यास कस्तो थियो होला ? आम सर्वसाधारणलेअहिले जस्तो बैंकमा निक्षेप जम्मा गर्ने र कर्जा लिने काम ८४ वर्ष अगाडि पनि गर्थे होला त ?कि ‘बैंक’ शब्द...

  २०७८ कार्तिक २९ गते १७:०७     विकासन्युज

काठमाडाैं । युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउने उदेश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैंकबीच त्रिपक्षीय सम्झाैता भएको छ । राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा...

  २०७८ कार्तिक २९ गते १५:४३     विकासन्युज

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार अपि पावर र एनएलजी इन्स्योरेन्सको कूल ३७ लाख १७ हजार ९६९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये सबैभन्दा बढी अपि...

  २०७८ कार्तिक २९ गते १४:५३     विकासन्युज

काठमाडौं । आशा लघुवित्तको प्रस्तावित लाभांश पारित भएको छ । संस्थाले प्रस्ताव गरेको गत वर्षको लाभांश कात्तिक २९ गते सम्पन्न लघुवित्तको ५औं वार्षिक साधारणसभाले पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट...

  २०७८ कार्तिक २९ गते १४:२३     विकासन्युज

काठमाडौं । बीमा समितिले दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ । समितिले कात्तिक २९ गते निर्जीवन बीमा व्यवसाय अन्तर्गतको दुर्घटना बीमा निर्देशिका जारी गरेको हो । समितिका अनुसार यो निर्देशिका छिट्टै कार्यान्वयनमा आउने छ...

  २०७८ कार्तिक २९ गते १४:१६     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम” लाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर उपमहानगर पालिका भिमसेनस्थान–७ मा रहेकोसो बृद्धाश्रमलाई १२ हजार...

  २०७८ कार्तिक २९ गते १२:०७     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा...

  २०७८ कार्तिक २९ गते ११:२१     विकासन्युज

काठमाडौं। नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच परियोजनाअन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनको लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) लाई अन्तिम स्वीकृति प्रदान गरेको छ । नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्तर्गतको पूर्वाधार...

  २०७८ कार्तिक २९ गते ११:१०     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) को अभाव भएको फाइदा नेपाल राष्ट्र बैंकलाई भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको ४ महिनामा नै स्थायी तरलता सुविधा अन्तरगतको ५ प्रतिशत व्याज लिने सापटी...

  २०७८ कार्तिक २८ गते १८:५७     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले भिडियो कल मार्फत खाता खोल्न सक्ने योजना ल्याएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै एनएमबि बैंकले ग्राकहले बैंकमा भिडियो कल गरेर ५ मिनेटमै खाता खोल्न सकिने व्यवस्था गरेको हो...