वित्त

  २०७९ मंसिर ७ गते १८:०२     विकासन्युज

काठमाडौं । मुक्तिनाथ क्यापिटल र द हिमालयन ग्रिल बाई बाजेको सामाखुसीबीच क्यापिटलका ग्राहकवर्गहरुलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौतापत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशी र द हिमालयन ग्रिल बाई बाजेको...

  २०७९ मंसिर ७ गते १७:३१     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंकले १५औं वर्षमा प्रवेश गरेको अवसरमा क्रेडिट कार्ड सेवा सुरु गरेको हो । यसका साथै बैंकले देशभरको कार्यलयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो...

  २०७९ मंसिर ७ गते १७:३०     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था गोरखा जिल्लाको उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।  आन्तरिक राजस्व कार्यालय दमौलीले राष्ट्रिय कर दिवस २०७९ को अवसरमा लघुवित्तलाई गोरखा जिल्लाबाट सबैभन्दा धेरै करतिर्ने करदाताको रुपमा सम्मान गरेको हो ।...

  २०७९ मंसिर ७ गते १६:४०     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंककाे रुपमा नबिललाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको छ । विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर प्रदान गरेको सम्मान...

  २०७९ मंसिर ७ गते १४:०९     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा नमिता शर्मा र बिबेक बिजुक्छेलाई सञ्चालक पदमा नियुक्त गरेको हो । जसमध्ये शर्मा कम्पनीको सर्वसाधारण...

  २०७९ मंसिर ७ गते १३:२८     विकासन्युज

काठमाडौं । कोरोना बीमाको रकम भुक्तानीको लागि विभिन्न तीन कम्पनीले पैसा पठाएका छन् । नेपाल बीमक संघका अनुसार २० निर्जीवन बीमा कम्पनी (मर्ज भएका समेत) मध्ये हालसम्म तीन वटा कम्पनीले कूल ६ करोड ८१...

  २०७९ मंसिर ७ गते १२:२२     विकासन्युज

काठमाडौं । रेमिट्यान्स कम्पनीहरू मध्ये आर्थिक वर्ष २०७७/७८ मा आइएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजश्व विभागद्वारा राष्ट्रिय कर दिवस २०७९ का अवसरमा बुधबार राजधानी काठमाडौंमा आयोजित एक...

  २०७९ मंसिर ७ गते ९:३८     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ मंसिर ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म...

  २०७९ मंसिर ७ गते ९:३१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले ग्लोबल आइएमई बैंकको ३ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन गरेको हो । नेप्सेले प्रतिकित्ता २४४ रूपैयाँ ८...

  २०७९ मंसिर ७ गते ९:१८     विकासन्युज

काठमाडौं । हिमालयन बैंकसँग मर्जर प्रक्रियामा रहेको सिभिल बैंकको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंक लिमिटेडको कारोबार फुकुवा गरिएको हो । नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयर कारोबार फुकुवा...

  २०७९ मंसिर ७ गते ९:०६      डा. प्रकाशकुमार श्रेष्ठ

आर्थिक वृद्धिका लागि उत्पादन बढ्नुपर्दछ र उत्पादन बढाउनका लागि लगानी बढ्नुपर्दछ । लगानीका लागि आन्तरिक र बाह्य वित्तीय स्रोत चाहिन्छ । नेपालजस्तो विकासशील देशमा लगानीका लागि आन्तरिक वित्तीय स्रोत पर्याप्त हुँदैन, त्यसैले बाह्य स्रोतका...

  २०७९ मंसिर ७ गते ९:०५     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरुलाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । बैंकले गोरखापत्रमा ऋणीहरुको नाम, ठेगाना लगायतका विवरण सार्वजनिक गरेर ३५ दिन भित्र बैंकबाट लिएको ऋण चुक्ता नगरे कालोसूचीमा...

  २०७९ मंसिर ६ गते १७:२०     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योतीचन्द्र ओझाले राजीनामा दिएका छन् । संस्थाले ओझाको राजिनामा मंसिर ७ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको छ । ओझाले २०७१ साल असाेज १ गते देखी...

  २०७९ मंसिर ६ गते १६:५८     विकासन्युज

काठमाडौं । ५ महिनाको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप २१ अर्ब ९० करोड रुपैयाँ बढाएका छन् । गत अषाढ मसान्तसम्ममा बैंकहरुको निक्षेप संकलन ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो । कात्तिक मसान्तसम्ममा बैंकहरुको निक्षेप...

  २०७९ मंसिर ६ गते १६:४१     विकासन्युज

काठमाडौं ।  हिमालयन बैंकले डिस्कभर्स, डाइनर्स क्लब अन्तराष्ट्रिय तथा डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको गठबन्धन संजालको कार्ड स्विकार गर्ने व्यवस्था शुरु गरेको छ । बैंक तथा डिस्कभर्स अन्तराष्ट्रिय नेटवर्क बिच भएको उक्त व्यवस्थाले कार्डधारकहरुलाई उनीहरुको सुविधाका...

  २०७९ मंसिर ६ गते १५:२७     विकासन्युज

काठमाडौं । निर्वाचनको प्रचारप्रसार तिव्र भएको अवधिमा ४५ अर्ब रुपैयाँ भन्दा बढी बैकिङ खातामा जम्मा भएको छ । चुनावको बेलामा बजारमा पैसा आउँछ भन्ने अनुमानलाई यसले केही हदसम्म पुष्टि गरेको छ । नेपाल बैंकर्स संघको...

  २०७९ मंसिर ६ गते १५:००     विकासन्युज

काठमाडौं । आइएमई पे र बीग डिजिटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीग डिजिटलबाट टिभी खरिद गरी आइएमई पे मार्फत भुक्तानी गर्द ग्राहकले १ हजार रुपैयाँ छुट पाउनेछन् । साथै, ग्राहकहरुले ५ हजारसम्मको स्क्र्याच...

  २०७९ मंसिर ६ गते १३:०७     विकासन्युज

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श लिमिटेड (एनसीसी) बैंकको स्वाप रेसियो सार्वजनिक गरेको छ । कुमारी बैंक र एनसीसी बैंक समान हैसियत अर्थात् १ः१ अनुपातमा मर्ज हुने गरी स्वाप रेसियो निर्धारण...

  २०७९ मंसिर ६ गते १२:४९     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ६.८४ प्रतिशत लाभांश वितरण गर्ने...

  २०७९ मंसिर ६ गते १२:३५     विकासन्युज

काठमाडौं । लम्बिनी विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...