टिभी किनेर ‘आइएमई पे’मार्फत भुक्तानी गर्दा ५ हजारसम्म छुट

  २०७९ मंसिर ६ गते १५:००     विकासन्युज

काठमाडौं । आइएमई पे र बीग डिजिटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीग डिजिटलबाट टिभी खरिद गरी आइएमई पे मार्फत भुक्तानी गर्द ग्राहकले १ हजार रुपैयाँ छुट पाउनेछन् ।

साथै, ग्राहकहरुले ५ हजारसम्मको स्क्र्याच कुपन र फ्रि स्पिकर पनि पाउन सक्नेछन् ।

यो अफर बीग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसीर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहने आइएमई पेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.