वित्त

  २०८० वैशाख २७ गते १९:०९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश कुमार अग्रवालले थप बीमा कम्पनीलाई लाइसेन्स दिनु नहुने बताएका छन् । बुधबार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एकिकृत कारोबार सुरुवातको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बीमा कम्पनी...

  २०८० वैशाख २७ गते १८:५५     सीआर भण्डारी

काठमाडौं । घोराही सिमेन्टले बिक्री खुला गरिरहेको साधारण सेयर (आईपीओ)को मूल्य विवादमा परेको छ । अंकित मूल्यमा प्रिमियम मूल्य थप गरी सेयर बिक्री गरिरहेको कम्पनीको सेयर मूल्य उच्च भएको भन्दै विवादमा परेको हो ।...

  २०८० वैशाख २७ गते १७:५६     विकासन्युज

मोरङ । पूर्वाञ्चल विश्व विद्यालयभित्र नबिल बैंकको शाखा कार्यालय र सभागृह बन्ने भएको छ । विश्वविद्यालय परिसर भित्र शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्री अशोककुमार राईले नबिल बैंकको गोठगाउँ शाखा कार्यालय र विश्वविद्यालयको लागि ७५०...

  २०८० वैशाख २७ गते १५:४९     विकासन्युज

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले पद तथा गोपनियताको सपथ लिएका छन् । ढकालले बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्जर...

  २०८० वैशाख २७ गते १४:४३     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अर्थतन्त्रका महत्वपूर्ण सूचकहरुमा सुधार देखिएको हो । पछिल्लो समय बैदेशिक रोजगारीमा जानेहरुको...

  २०८० वैशाख २७ गते १३:०८     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल आन्तरिक कर्जा ५.० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको नौ महिनाको वित्तीय विवरणअनुसार चालु आवको नौ महिनामा कुल आन्तरिक कर्जा ५.०...

  २०८० वैशाख २७ गते १२:४५     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र महाराजगंजको नेपाल प्रहरी अस्पतालबीच सम्झौता भएको छ । बैंकले महाराजगंज स्थित नेपाल प्रहरी अस्पतालमा बिहिबार देखि नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको हो । उक्त बैंक र अस्पतालले एक समारोहकाबीच नगद...

  २०८० वैशाख २७ गते १२:३५     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनाको अबधिमा सरकारले ९ खर्ब ४३ अर्ब ५ करोड रुपैयाँ खर्च गरेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार चैत महिनासम्म...

  २०८० वैशाख २७ गते १२:३४     विकासन्युज

काठमाडौं । विदेशी मुद्राको सञ्चिति सबा चौध खर्ब नाघेको छ । चालु आर्थिक वर्षको नौ महिनामा विदेशी मुद्राको सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको...

  २०८० वैशाख २७ गते ११:२२     विकासन्युज

काठमाडौं । आजदेखि आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले एकिकृत कारोबार सुरु गर्दैछन् । यि दुई कम्पनीले आजदेखि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जपश्चात बन्ने आईजीआई प्रुडेन्सियलको चुक्ता पूँजी तीन...

  २०८० वैशाख २७ गते ९:१३     विकासन्युज

काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले साविक नेपाल बङ्गलादेश बैंकको स्वामित्वमा विभिन्न शाखा स्थानमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बोलकबोल मार्फत बिक्री गर्ने भएको हो...

  २०८० वैशाख २७ गते ८:४२     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रताव पारित गर्न ३५ औँ वार्षिक...

  २०८० वैशाख २७ गते ७:५१     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ५.८१ प्रतिशत बढेर १९ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ४० लाख...

  २०८० वैशाख २७ गते ६:४८     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले नेपालको अर्थतन्त्र अझै जोखिममा रहेकाले नीतिगत सावधानी अपनाउन सुझाव दिएको छ । नेपालको अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको अवस्थामा मौद्रिक नीतिलाई अझ खुकुलो पार्नेभन्दा पनि अझ बढी व्यवस्थित तुल्याउन...

  २०८० वैशाख २६ गते १९:५३     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राइम, युनियन र गुराँसबीचका मर्जर बीमा ईतिहासको सबैभन्दा ठूलो मर्जर भएको बताएका छन् । मंगलबार काठमाडौंमा तीन कम्पनीबीचको एकिकृत कारोबार सुरुवातको कार्यक्रममा उनले यस्तो बताएका हुन्...

  २०८० वैशाख २६ गते १८:४१     विकासन्युज

काठमाडौं । ‘आइएमई पे’ मा आइएमईको केही अन्तर्राष्ट्रिय साझेदारमित्रहरु मार्फत रेमिट्यान्स प्राप्त गर्दा अब ग्राहकले १०० बोनस पाउने छन् । यससँगै अब अमेरिका, यूरोप, क्यानाडा, मलेशिया, कतार, युएई, कुवेत र बहराइन लगायत जुन सुकै...

  २०८० वैशाख २६ गते १५:१८     विकासन्युज

काठमाडौं । हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले उद्देश्य विपरित वाणिज्य बैंकको ऋणपत्र (बण्ड)मा लगानी गरेको पाइएको छ । तर यस्तो लगानी अन्जानमा भएको कम्पनीले जनाएको छ । कम्पनीको प्रबन्धपत्रको बुँदा नम्बर ४ (ङ)...

  २०८० वैशाख २६ गते १४:१७     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताएका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक...

  २०८० वैशाख २६ गते १३:०१     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैशाख २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । इन्स्योरेन्सले हाल...

  २०८० वैशाख २६ गते १२:२३     विकासन्युज

काठमाडौं । आजदेखि गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्सले एकिकृत कारोबार सुरु गर्दैछन् । आजदेखि यी तीन कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरपछि बन्ने हिमालयन लाइफको...