शिक्षा

  २०७८ भदौ १५ गते ११:२९     विकासन्युज

काठमाडौं । एनसेल आजियाटा लिमिटेड ले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै...

  २०७८ भदौ १३ गते १२:५३     विकासन्युज

काठमाडाैं । अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं...

  २०७८ भदौ १२ गते १४:४२     विकासन्युज

काठमाडाैं । नेपाली विद्यार्थीहरुले स्वदेशमै बसेर बेलायतस्थित बर्मिङहम सिटी युनिभर्सिटीको पाठ्यक्रम अध्ययन गर्न पाउने भएका छन । एशिएन इन्स्टिटयूट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (एआईटिम) कलेजले बर्मिङहम सिटी युनिभर्सिटीको कार्यक्रमहरु समावेश गरेर पठनपाठन सुरु गरेसँगै...

  २०७८ भदौ १० गते १९:१७     विकासन्युज

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहका परीक्षार्थीलाई कोभिड-१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै १२ कक्षा र सोभन्दा माथिका विद्यार्थीको लागि...

  २०७८ भदौ १० गते १६:१७     विकासन्युज

काठमाडाैं । सानिमा बैंकले कक्षा ११ र १२ अध्यनकाे लागि फेरी छात्रवृति खुला गरेकाे छ । बैंकले खुला गरेकाे उक्त छात्रवृतिमा भदाै २१ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका प्रत्येक...

  २०७८ भदौ १० गते ९:४७     विकासन्युज

काठमाडौं । सरकारले प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको निर्णयबमोजिम इञ्जिनीयरिङ कलेजलाई कोभिड–१९ सङ्क्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क नलिन विभिन्न विश्वविद्यालयलाई आज पत्राचार गरेको छ । सो समितिले मङ्गलबार ‘इञ्जिनीयरिङ कलेजको...

  २०७८ भदौ ९ गते १८:५७     विकासन्युज

काठमाडाैं । खल्ती डिजिटल वालेटले सिटिइभिटीबाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा, र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट सिधै शुल्क भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ । नेपाल सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट...

  २०७८ भदौ ९ गते ११:०७     विकासन्युज

काठमाडौं । तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले प्रतिविद्यालय एक लाख रुपैयाँका दरले ४९ लाख...

  २०७८ भदौ ८ गते १५:४१     विकासन्युज

काठमाडौं । इञ्जिनीयरिङ कलेजहरुले अनलाइन कक्षा सञ्चालन भएको बेलामा पनि खेलकूदलगायतका अतिरिक्त क्रियाकलापको शुल्क माग गरेपछि उत्पन्न विवादका कारण परीक्षा अन्यौलमा परेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका १० निजी कलेजमा विद्यार्थीले अनलाइन कक्षा...

  २०७८ भदौ ८ गते १३:४१     विकासन्युज

मान्मा । खाँडाचक्र नगरपालिकाले नगर क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सामुदायिक, संस्थागत विद्यालय सहित बालविकास केन्द्र सञ्चालनमा आएका हुन् । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको नगरपालिकाका शिक्षा...

  २०७८ भदौ ८ गते १२:५१     विकासन्युज

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले कोरोना विरुद्धको खोप उपलब्ध गराएका भौतिक उपस्थितिमा नै परीक्षा लिन निर्देशन...

  २०७८ भदौ ७ गते ११:४४     विकासन्युज

मनाङ । मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ । यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन...

  २०७८ भदौ ६ गते १६:१४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘एक शिक्षक, एक ल्यापटप’ अभियान थालेको छ । सो अभियान अन्तर्गत महानगरले वडा नं. २५ को कन्या मन्दिर माविका २७ जना शिक्षकलाई ल्यापटप वितरण गरेका हो । महानगरले प्रविधिमैत्री सिकाइका...

  २०७८ भदौ ६ गते १३:५२     विकासन्युज

पाल्पा । छोरीको शिक्षामा पहुँच बढाउन, सुरक्षित भविष्य बनाउन र सशक्तीकरणका लागि तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रम ल्याएको छ । नगरपालिकाले ल्याएको यस कार्यक्रमले यहाँका विपन्न परिवारका अभिभावकमा छोरीको उज्ज्वल भविष्यका लागि ठूलो आशा...

  २०७८ भदौ ६ गते ११:४८     विकासन्युज

हेटाैँडा । हेटौँडा क्याम्पसले श्रीचन्द्र शर्माका स्मृतिमा १० लाख राशिको ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष’ स्थापना गरेको छ । क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरका अनुसार शर्माले क्याम्पसको संस्थापक सदस्यदेखि अध्यक्षसमेत रही २८ वर्षसम्म अतुलनीय योगदान...

  २०७८ भदौ ३ गते १६:४१     विकासन्युज

काठमाडौं । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि ६० मिलियन अमेरिकी डलर अर्थात करिब ७ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । बिहीवबार अर्थमन्त्रालयमा आयोजित समारोहमा नेपाल...

  २०७८ भदौ ३ गते १५:२९     विकासन्युज

काठमाडाैं । प्याब्सनले कक्षा १२ का विद्यार्थीलाई तत्काल खाेप दिएर परीक्षा संचालन गराउनुपर्ने माग राखेकाे छ । निजि तथा आवसिय अर्गनाइजेसन नेपाल(प्याब्सन) ले कक्षा १२ काे विद्यार्थीहरुलाई तत्काल खाेप दिक्ष १५ दिनपछि परीक्षा संचालन गर्नुपर्ने माग...

  २०७८ भदौ ३ गते १४:१०     विकासन्युज

पाेखरा । पोखरा महानगरपालिकाले प्रत्येक वर्ष सामुदायिक विद्यालयका दुईजना छात्रालाई निःशुल्क प्राविधिक विषय पढाउने भएको छ । महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्रामध्येबाट दुई जनालाई निःशुल्क पढाउने भएको हो...

  २०७८ भदौ ३ गते १३:३५     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सातवटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश...

  २०७८ भदौ २ गते १७:२३     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने सम्झाैता भएको छ । गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा मंगलबबार बैंकमा आयोजित कार्यक्रमकाबीच उक्त सम्झाैता भएको हो । उक्त सझदारीपत्रमा...