शिक्षा

  २०७८ साउन २३ गते १०:३९     विकासन्युज

म्याग्दी । भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा विद्यालयका भवन पुनःनिर्माण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७२ को भूकम्पले भत्किएका र जीर्ण बनेका विद्यालय भवन पुनःनिर्माण गरेको हो । प्राधिकरणको जिल्ला आयोजना...

  २०७८ साउन २३ गते ९:५०     विकासन्युज

काठमाडाैं । कोरोना सङ्क्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना सङ्क्रमण फैलँदै गएको परिस्थितिमा चार...

  २०७८ साउन २२ गते १७:४५     विकासन्युज

काठमाडौं । काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा ब्रिटिस मान्यता परिषद (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता पाएको छ । लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेष्ट इंग्ल्याड तथा लिड्स...

  २०७८ साउन २२ गते १४:०५     विकासन्युज

काठमाडौं । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले पुञ्चधुरा माध्यमिक विद्यालयका छात्राहरूलाई साइकल वितरण गरेको छ । नगरपालिकाले वडा नं. ५ मा रहेको पुञ्चधुरा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुलाई साइकल वितरण गरेको हो ।...

  २०७८ साउन २२ गते ८:४६     विकासन्युज

काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् । बिहीबारदेखि अदानचुलीभित्र...

  २०७८ साउन २१ गते १३:०२     विकासन्युज

बैतडी । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । जिल्लाको मेलौली नगरपालिका अन्तर्गतका विद्यालय पुनः सञ्चालनमा आएका हुन् । नगर क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य...

  २०७८ साउन १९ गते १९:२६     विकासन्युज

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका केन्द्रीय क्याम्पसमा प्राध्यापक तथा विद्यार्थी सङ्गठनको जारी आन्दोलनका कारण परीक्षा अनिश्चित बनेको छ । विवाद समाधान नहुँदा एक साताका लागि साउन ११ गते स्थगित गरिएका परीक्षाका कार्यक्रम पुनः एक साता...

  २०७८ साउन १९ गते १८:३९     विकासन्युज

काठमाडाैं । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेकाे हाे । काठमाडौं महानगरपालिका वडा नम्बर १० का रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय...

  २०७८ साउन १९ गते ९:०४     विकासन्युज

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका थिए । प्रशासनको समन्वयमा...

  २०७८ साउन १८ गते १६:४५     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले निरन्तर रुपमा सञ्चालन भइरहेका र समय तोकिएका परीक्षाहरु नरोकिने बताएको छ  । कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले फेरि निषेधाज्ञा गर्ने र परीक्षाहरु पनि रोकिने प्रचार भइरहेको बेला त्रिभुवन...

  २०७८ साउन १८ गते १५:०२     विकासन्युज

फाइल फाेटाे काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको तेस्रो लहरको जोखिम बढ्ने संकेत गर्दै सबै परीक्षा रोक्ने तयारी गरेको छ । मन्त्रालयले कक्षा १२ सहित विभिन्न विश्वविद्यालयले सञ्चालन गर्ने वार्षिक परीक्षा रोक्न शिक्षा, विज्ञान...

  २०७८ साउन १७ गते १२:२६     विकासन्युज

सुर्खेत । शैक्षिक सहकार्यका लागि मध्यपश्चिम विश्वविद्यालय र स्पेनको बास्क कन्ट्री विश्वविद्यालयबीच सम्झौता गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा. नन्दबहादुर सिंह र बास्क कन्ट्री विश्वविद्यालय तर्फबाट समकक्षी रेक्टर मारिया इभा फेरेरिया गार्सियाले...

  २०७८ साउन १५ गते १३:१७     विकासन्युज

काठमाडौं । बैतडीका ४ स्थानीय तहले स्थानीय पाठ्यक्रम लागु गरेका छन् । यसै शैक्षिक सक्रबाट सुरु हुने गरी स्थानीय पाठ्यक्रम लागु गरेका हुन् । स्थानीय भाषा, कला, संस्कृति, भेषभूषा र स्थानीय परिवेश समेटेर दुई...

  २०७८ साउन १४ गते १३:०४     विकासन्युज

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ । यसै आर्थिक वर्षदेखि सो विषयको अध्यापन गराउन लागिएको हो । विश्वविद्यालयले आउँदो भदौ...

  २०७८ साउन १४ गते १२:३०     विकासन्युज

ललितपुर । नेपाल इन्जिनियरिङ कलेज र स्थानीय सडक पुल इकाईबीच पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम विकास तथा लागू गर्ने उद्देष्यले सम्झाैतापत्रमा हस्ताक्षर भएको छ । नेपालमै स्थानीय सडकहरूमा वर्षेनी सय भन्दा बढि पुल निर्माण गर्दा डिजाइन र सुपरभिजनमा...

  २०७८ साउन १३ गते १५:३०     विकासन्युज

काठमाडाैं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य...

  २०७८ साउन ११ गते १३:२५     विकासन्युज

बागलुङ । बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ । नगरशिक्षा शाखाले चालू शैक्षिक वर्षभित्रै पाठ्यक्रम बनाएर लागू गर्नेगरी तयारी थालेको नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको...

  २०७८ साउन ११ गते १०:३२     विकासन्युज

सिमकोट । लामो कोरोना कहरले दुर्गम हिमाली जिल्ला हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र थिलथिलो बनेको छ । हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १...

  २०७८ साउन १० गते १०:०९     विकासन्युज

काठमाडौं । दोस्रो लहरको कोरोना महामारीका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका परीक्षा आजबाट सुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षीक परीक्षा आजदेखि सुरु भएको त्रिविले जनाएको छ। स्नातक तहको व्यवस्थापन तर्फको परीक्षा भोलिदेखि सुरु...

  २०७८ साउन ९ गते ११:१२     विकासन्युज

काठमाडाैं । छिमेकी भारतका विभिन्न उत्कृष्ट विश्वविद्यालय, कलेज र शैक्षिक संस्थामा उच्च शिक्षा हासिल गर्न जाने नेपाली विद्यार्थीले पाउने छात्रवृत्तिका लागि कृष्णा फाउण्डेशनले शैक्षिक परामर्श गर्न थालेको छ । काठमाडौंस्थित भारतीय दूतावासले प्रदान गर्ने...