शिक्षा

  २०७८ कार्तिक १० गते १८:४६     विकासन्युज

काठमाडाैं । उच्च शिक्षामा उत्कृष्टता प्रवद्र्धन गर्न विश्व बैंकको सहयोगमा सरकारले सात अर्ब १४ करोडको कार्यक्रम प्रारम्भ गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र विश्व बैंकले संयुक्तरूपमा मङ्गलबारदेखि उक्त...

  २०७८ कार्तिक १० गते १७:४३     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ठूल्ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने खालका राजनीतिक दवावहरु आफूमाथि आउने गरेको बताएका छन् । मन्त्री पौडेलले माथिल्लो तहबाट बेलाबेलामा बोलाउने गरेको र जाँदाखेरी शैक्षिक प्रणाली...

  २०७८ कार्तिक ५ गते १०:२६     विकासन्युज

काठमाडौं । कोभिड–१९ को महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट बञ्चित हुँदै आएका छन् । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को पछिल्लो तथ्याङ्कानुसार विश्वव्यापीरूपमा...

  २०७८ कार्तिक ३ गते १७:४२     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादन गर्ने गरी शिक्षा क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग शिक्षा मन्त्रालयमा भएको भेटमा मन्त्री पौडेलले...

  २०७८ असोज २३ गते १०:२७     विकासन्युज

कास्की । गण्डकी प्रदेश सरकारले गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने भएको छ । यही असोज २४ गते पोखरामा विशेष समारोहका साथ प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले...

  २०७८ असोज १६ गते ११:०२     विकासन्युज

बैतडी । विजया दशमीमा पनि बैतडीका केही विद्यालयमा बिदा नहुने भएको छ । दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाले दसैँ बिदामा पनि विद्यालयमा पठनपाठन हुने जनाएको छ । गत विगतका वर्षमा विजया दशमीका अवसरमा एक...

  २०७८ असोज १५ गते १६:०३     विकासन्युज

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले ‘सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन’ विषयमा स्नातकोत्तर तह सञ्चालनमा ल्याएको छ । मानविकी तथा सामाजिक विज्ञान सङ्कायअन्तर्गत उक्त विषयमा भ्रष्टाचारको सिद्धान्त, राजनीति र भ्रष्टाचार, सुशासनका चुनैती, तथ्याङ्क विधि, विकास र...

  २०७८ असोज १४ गते १३:४१     विकासन्युज

काठमाडाैं । नेपालमा ‘हस्पिटालिटी म्यानेजमेन्ट’ विषयमा अध्ययन अध्यापन हुने भएको छ । अन्तर्राष्ट्रिय हस्पिटालिटी म्यानेजमेन्ट इन्स्टिच्युट (होमिन)ले ललितपुरस्थित कुमारीपाटीमा स्नातक तहमा सो विषयको अध्ययन सुरुआत गर्न लागेको हो । होमिनका अध्यक्ष दुर्गादेवी खनालले स्वीट्जरल्याण्डको...

  २०७८ असोज १४ गते ११:४७     विकासन्युज

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० ले घटेको छ । छापावाल सुन बुधबार प्रतितोला ८८ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल...

  २०७८ असोज १२ गते १५:१०     विकासन्युज

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयबासीलाई चिकित्सा शिक्षा अध्ययनमा आरक्षण दिन निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी...

  २०७८ असोज १० गते १४:५३     विकासन्युज

काठमाडाैं । संसदीय समितिले अलपत्र परेर बसेका विद्यार्थीहरुलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको आईतबार बसेको बैठकले कोरोनाभाईरसका कारण...

  २०७८ असोज १० गते १२:३१     विकासन्युज

काठमाडौं । मध्य बानेश्वरस्थित केएफए बिजनेस स्कुलले ‘बि सी एस आईटी’ नामक नयाँ काेर्ष घोषणा गरेको छ । लिंकन विश्वविद्यालय अन्तर्गत ९ स्तम्भ सहितको नयाँ बि.सी.एस. आईटी कार्यक्रम नेपालमै पहिलोपटक आफुहरुले ल्याएको संस्थाले दावी गरेको...

  २०७८ असोज १० गते ९:५३     विकासन्युज

काठमाडौं । करिब ५ महिनापछि आजदेखि काठमाडौं महानगरभित्र सञ्चालित विद्यालयहरु सञ्चालनमा आउने भएका छन् । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा गत बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु भएसगैँ विद्यालय बन्द...

  २०७८ असोज ९ गते १८:१४     विकासन्युज

काठमाडौं । भक्तपुरको चाँंगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले आफनो नगरपालिका क्षेत्रलाई शैक्षिक हवको रुपमा विकास गर्ने बताएका छन् । नेपाल इन्जिनियरिङ्ख कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको २७ औं स्थापना दिवस समारोहको शनिबार कलेजमा भएको...

  २०७८ असोज ९ गते १८:०२     विकासन्युज

काठमाडाैं । विगत १० वर्षदेखि डल्लुमा बस्दै आएकी रामेछापकी सरस्वती खड्काका छोराछोरी अहिले गाउँमा छन् । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि विद्यालय बन्द गर्ने निणर्यसँगै काठमाडौँमै अध्ययन गर्ने उनका...

  २०७८ असोज ७ गते ११:५३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरभित्रका वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गते सञ्चालन गर्न सकिने नगर शिक्षा समितिले निर्णय गरेको छ । बुधबार महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय...

  २०७८ असोज ५ गते १५:४०     विकासन्युज

काठमाडौं । अब विद्यार्थी विद्यालयमा नै उद्यमशील बन्ने भएका छन् । पढाइको बाबजुद उनीहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न राष्ट्रिय युवा परिषद्ले विद्यालयमा ‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’ सञ्चालन गर्न थालेको छ । पढाइपछि बचेको...

  २०७८ असोज ४ गते १६:२०     विकासन्युज

काठमाडौं । काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमवार वागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन । काठमाडौंमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री सुवेदीले काठमाडौं...

  २०७८ भदौ ३० गते १७:२४     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार बसेको बैठकले भौतिक रुपमा विद्यालय खोल्नुअघि गर्नुपर्ने कार्यहरुको नियम बनाएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा सम्बन्धित सबै सरोकारवालासँग बसेको बैठकले यस्तो नियम बनाएको मन्त्रालयका प्रवक्त डा....

  २०७८ भदौ ३० गते १०:२४     विकासन्युज

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आज बुधबारदेखि सञ्चालन हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ । परीक्षा बिहान ११ बजे शुरु हुँदैछ । यसअघि बोर्डले दुई पटक जेठ...