उपभोक्ता

  २०८० असोज १४ गते १४:३८     विकासन्युज

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता आइतबार राति १२ बजेदेखि लागू हुने भएको छ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने भन्दै बढाइएको मूल्य आइतबार रातिदेखि फिर्ता हुने भएको हो । यससँगै...

  २०८० असोज १४ गते १३:४६     विकासन्युज

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । नेपाल आयल निगमले शनिबार रातीदेखि लागू हुने गरी बढाएको ग्याँससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको हो । यसका लागि सरकारले निगमलाई निर्देशन दिइसकेको...

  २०८० असोज १२ गते १४:११     विकासन्युज

दमौली । तनहुँका विभिन्न व्यावसायिक फार्मका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनामार्फत् अनुदान प्रदान गरेको छ । पशुपालनमा कृषकको आकर्षण बढाउन उक्त आयोजनामार्फत् स्थानीय १३ व्यावसायिक फार्मलाई अनुदान दिइएको...

  २०८० असोज ११ गते १६:३५     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित डेरी उद्योगीहरुले नेपाली उत्पादन बंगलादेश निर्यातको तयारी थालेका छन् । नेपाली ध्यू, बटर, धुलो दुध, खुवा र पनीर बंगलादेश निर्यातको सम्भावना अध्ययनका लाािग नेपाल डेरी एसोसिएनसनको समूहले बंगलादेश...

  २०८० असोज १० गते १३:३३     विकासन्युज

काठमाडौं । सप्तकोशी सिमेन्टले एक वर्षमा २ अर्ब ३५ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । मोरङको विराटनगरस्थित कटारीमा रहेको यस कम्पनीले सन् २०२३मा सो रकम बराबरको व्यापार गरेको हो । जुन सन् २०२२...

  २०८० असोज ९ गते १५:५४     विकासन्युज

काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै असोज २१ गतेदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले सो दिनदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने...

  २०८० असोज ८ गते १९:०४     विकासन्युज

भैरहवा । नेपालमा तीज सकिएको छ भने सबैभन्दा ठूलो पर्व दसैँ र तिहार नजिकै आइरहेको छ । नेपालमा पर्ने यी चाडलाई लक्षित गरी साउन र भदौ महिनामा सबैभन्दा बढी आयात हुने गरेको थियो ।...

  २०८० असोज ८ गते १२:२२     विकासन्युज

मनहरी । बागमती प्रदेश सरकारद्वारा विद्युतीय सवारी चार्जिङ उपकरण खरिद र चार्जिङ स्टेशन निर्माणका सम्बन्धमा कार्यविधि बनाउने भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले प्रदेश सरकारद्वारा चार करोड लागतमा विद्युतीय सवारी...

  २०८० असोज ७ गते १९:०८     विकासन्युज

काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘दशैंमा दश लाख’ नामक उपहार योजना ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कूटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १०...

  २०८० असोज ५ गते १९:३१     विकासन्युज

काठमाडौं । नेपाली ५ गार्मेन्ट सञ्चालकहरुको संयुक्त लगानीमा काठमाडौंको बानेश्वरमा मल्टिब्राण्ड क्लोथिङ स्टोर सञ्चालनमा आएको छ । नेपाली ब्राण्डका कपडालाई प्रोत्साहन गर्ने उद्देश्यले ५ नेपाली ब्राण्डका गार्मेन्ट सञ्चालकले शुक्रबारदेखि स्टोर सञ्चालनमा ल्याएका हुन् ।...

  २०८० असोज ५ गते १८:१५     विकासन्युज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षिय कार्यदल गठन गरेकी छिन् । शुक्रवार सरोकारवाला सबै पक्षलाई बोलाएर मन्त्री ज्वालाले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा...

  २०८० असोज ४ गते १७:३५     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले असोज १० गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ । बिहीवार सिंहदरबारमा बसेको समिति बैठकले ६ वटा संसदीय अनुगमन उपसमिति...

  २०८० भदौ २८ गते ११:५६     प्रेम रौले

बाजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद्...

  २०८० भदौ २७ गते १५:०२     विकासन्युज

काठमाडौं । आजभन्दा ६० वर्ष अगाडि स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेशन स्थापनाको ६१ औं वर्षमा प्रवेश गरेको छ ।  काठमाडौंको इन्द्रचोकमा २ कोठा लिएर सुरु गरेको कर्पाेरेशन हाल देशभरका ९३ शाखा कार्यालय तथा ६ सयवटा डिलर...

  २०८० भदौ २० गते ११:१९     विकासन्युज

सुर्खेत । कर्णाली प्रदेश सरकारले महिला, दलित र पिछडिएको वर्गलाई उद्योग व्यवसायतर्फ आकर्षण गर्न कर छुटको नीति लिएको छ । प्रदेश सरकारले जारी गरेको उद्योग नियमावलीअनुसार महिला, दलित र पछाडि पारिएका वर्गले उद्योग सञ्चालन...

  २०८० भदौ १८ गते १३:४४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले पानीको गुणस्तरको अनुगमन सुरु गरेको छ । महानगरपालिका अन्तरगतको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले पछिल्लोे समय पानीको गुणस्तरको अनुगमन गर्दै आएको हो । पानी व्यवसायीहरुले पानी भर्न प्रयोग...

  २०८० भदौ १४ गते २०:५५     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य २३५ रुपैयाले बढाएको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार ग्यासको मूल्य २३५ रुपैयाँले बढेको हो । यस्तै, पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर...

  २०८० भदौ ७ गते १७:०८     विकासन्युज

काठमाडौं । नेपालमा विषादीरहीत कृषि उपज उत्पादन तथा बजारीकरण गरेको माटो ब्राण्डले बुढानिलकण्ठमा सातौँ स्टोर खोलेको छ । भदौ ६ गतेदेखि शुरु भएको नयाँ स्टोरसँगै माटोका स्टोरको संख्या ७ पुगेको छ । माटोको सातौँ...

  २०८० भदौ ६ गते १५:३०     हेमन्त जोशी

काठमाडौं । भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ । काठमाडौँको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् । कालीमाटी बजारमा दैनिक...

  २०८० भदौ १ गते १३:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मूल्यवृद्धि बढेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको १२ महिनामा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत कायम भएको छ । आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत...