विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत दिइने

  २०८० जेठ ५ गते १७:०८     विकासन्युज

काठमाडौं । सरकारले विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यकम सार्वजनिक गर्दै सो बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.