बीमा

  २०७९ साउन ३१ गते १२:१७     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले ७.८३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सको सोमबार बसेको संचालक समितीको बैठकले सेयरधनीहरुलाई ७.८३ प्रतिशत लाभांश घोषणा दिने गरेको हो । इन्स्योरेन्सले ७.४४ प्रतिशत बोनस सेयर र ०.३९ करसहित ७.८३...

  २०७९ साउन ३० गते १७:४९     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले १४ लाख रुपैयाँको मृत्यु दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जिवन बीमा गरेका सन्तोष रानाको मृत्यु दावी भुक्तानी गरेको हो । स्वर्गिय रानाको गएकाे जेठ ३० गते...

  २०७९ साउन ३० गते १७:२१     विकासन्युज

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सरकारले ल्याएको स्वास्थ्य बीमाले अर्को रुप लिन सक्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको स्वास्थ्य बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष...

  २०७९ साउन ३० गते १२:११     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०७९/८० को प्राथमितकताका कार्यक्रमहरु सार्वजनिक गरेको छ । बोर्डले सोमबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्राथमितकताका कार्यक्रमहरु सार्वजनिक गरेको हो । बोर्डले यस वर्ष बाँकी ७ वटा स्थानिय तहहरुमा स्वास्थ्य...

  २०७९ साउन ३० गते १०:५९     विकासन्युज

काठमाडौं । बीमा कम्पनी विरुद्ध बीमा समितिमा मुद्दा दर्ता गर्नेको संख्या क्रमिक रुपमा बढ्दो छ । गत पाँच वर्षको विवरणअनुसार समितिमा मुद्दा हाल्ने बीमितको संख्या निरन्तर रुपमा बढेको पाइएको हो । आर्थिक वर्ष २०७८/७९...

  २०७९ साउन २९ गते १५:३६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा कम्पनीलाई नयाँ लाइसेन्स तथा चुक्ता पुँजीको सबै अधिकार बीमा प्राधिकरणको हुने बताएका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै उनले बीमा विधेयक २०७९ पारितपश्चात सबै अधिकार प्राधिकरणको हुने बताएका...

  २०७९ साउन २९ गते १३:४५     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभाले बीमा विधेयक, २०७९ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक २०७९ लाई पारित गरियोस् भन्ने...

  २०७९ साउन २९ गते १३:३९     प्रेम सुवाल

बीमा र ठगी छुट्एिन, छुट्याउनुपर्छ । त्यसको लागि सरकारले मात्रै बीमा गर्न पाउने कानुनी व्यवस्था जरुरी छ । खानेपानी शिक्षा र स्वास्थ्य निजीलाई दिँदा आज देशले कस्तो समस्या भोगिरहेको छ । सबैलाई थाहा छ...

  २०७९ साउन २९ गते ११:५७     विकासन्युज

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयकमाथि छलफलको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सङ्घीय संसदमा आज अर्थमन्त्री शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक, २०७५...

  २०७९ साउन २७ गते १५:०३     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले साउन २७ गते शुक्रबार उक्त आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । सो अनुसार इन्स्योरेन्सले गत आवमा ३५...

  २०७९ साउन २६ गते १९:२३     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरुले एक वर्षको अवधिमा पौने दुई खर्ब रुपैयाँ बढीको बिजनेश गरेका छन् । जीवन र निर्जीवन गरी कूल ३९ वटा बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब ७७ अर्ब ८१...

  २०७९ साउन २६ गते १८:१५     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीमध्ये शिखर, सगरमाथा र नेको इन्स्योरेन्सबीच प्रतिस्पर्धा कायमै रहेको छ । विभिन्न सूचकमा एक आपसमा प्रतिस्पर्धी देखिएका यी कम्पनी बीमाशुल्क आर्जनमा पनि प्रतिस्पर्धीको रुपमा देखिएका हुन् । बीमा समितिको २०७९...

  २०७९ साउन २६ गते १७:५३     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीहरुले १ खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । १९ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मसान्तसम्म सो बीमाशुल्क संकलन गरेका हुन् । बीमा समितिले...

  २०७९ साउन २६ गते १५:३९     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा सातवटै प्रदेशमा मंगलबार वृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको अनुसार उक्त स्वास्थ्य शिविरमा १३ सय २ जना सर्वसाधारणले स्वास्थ्य जाँच...

  २०७९ साउन २५ गते १८:१३     विकासन्युज

काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्सले क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग गरेकाे छ । कम्पनीले कमजाेर आर्थिक स्थिति भएका क्यान्सर रोगीकाे नि:शुल्क उपचार गरिरहेकाे नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई साढे २ लाख रुपैयाँ सहयाेग गरेकाे हाे ।...

  २०७९ साउन २५ गते १८:०४     विकासन्युज

काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ४ दिने वार्षिक बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीकाे सभापतित्वमा आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई...

  २०७९ साउन २५ गते १६:४७     विकासन्युज

काठमाडाैं । सिभिल लघुवित्त वित्तीय संस्थाकाे पर्सास्थित विरुवागुठी शाखा कार्यालयले बीमा दाबी रकम भुक्तानी गरेको छ । लघुवित्तले पर्सा जिल्ला पर्सागढी न.पा. वडा नं.४, भेडहा टोलमा रहेको केन्द्र नं. ५८ कि सदस्य श्रीमति अलमुन नेसाको श्रीमान्...

  २०७९ साउन २५ गते १६:३९     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नेशनल कन्फरेन्स चितवनमा सम्पन्न गरेको छ ।रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख , एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित कम्पनीको सिनियर मेनेजमेन्ट टिमको उपस्थितीमा कन्फरेन्स सम्पन्न भयो । यो कनफरेन्स विशेष गरी...

  २०७९ साउन २५ गते १५:०९     विकासन्युज

काठमाडौं । हिमालन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । बुधबार मात्रै दोश्रो बजारमा भित्रिएको इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर ४५९.५० रुपैयाँमा झरेको हो । जुन नेप्सेले पहिलो कारोबारको लागि तोकिदिएको...

  २०७९ साउन २५ गते ११:१८     विकासन्युज

काठमाडौं । बुधबारदेखि दोश्रो बजारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको पहिलो कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५०९.६० रुपैयाँमा भएको छ । जुन नेप्सेले तोकेको मूल्यभन्दा घटी हो । नेप्सेले...