गुराँस लाइफ इन्स्योरेन्सले घोषणा गर्यो ७.८३ प्रतिशत लाभांश

  २०७९ साउन ३१ गते १२:१७     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले ७.८३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सको सोमबार बसेको संचालक समितीको बैठकले सेयरधनीहरुलाई ७.८३ प्रतिशत लाभांश घोषणा दिने गरेको हो ।

इन्स्योरेन्सले ७.४४ प्रतिशत बोनस सेयर र ०.३९ करसहित ७.८३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश बीमा समिती र साधरणसभाबाट पारित भए पश्चात सेयरधनीहरुलाई वितरण गरिने इन्स्योरेन्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.