बीमा

  २०७९ साउन २५ गते ९:५८     विकासन्युज

काठमाडौं । हालै विभिन्न तीन जीवन बीमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । जसमध्ये दुईले आर्थिक वर्ष २०७७/७८ को र अर्को एक इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को बोनसदर सार्वजनिक गरेका हुन् । जसमा...

  २०७९ साउन २४ गते १८:४१     विकासन्युज

काठमाडाैं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीकाे विशेष साधरण सभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग गाँभ्ने प्रारम्भिक सम्झौतापत्रको मस्यौदालाई स्वीकृति गरेको छ । मंगलबार बसेकाे सभाले उक्त सम्झौतापत्रको मस्यौदालाई स्वीकृति गरेको हाे । सभाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी...

  २०७९ साउन २४ गते १७:३१     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर दोश्रो बजारमा सूचीकृत भएको छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी मर्जर पश्चात बनेको हिमालयन एभरेष्टको सेयर साउन २४ गते नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको...

  २०७९ साउन २४ गते १६:३५     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार सम्भवतः साउन २५ गते (भोलि) देखि खुल्ने भएको छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जरपछि एकीकृत कारोबार शुरु गरेको कम्पनीको सेयर कारोबार भोलिदेखि खुल्ने गरी अन्तिम...

  २०७९ साउन २४ गते १५:५५     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सुर्खेत जिल्लामा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीको सूर्खेत शाखा प्रमूख नवराज ढुंगानाले नेपालमा कृषि बीमाको इतिहास, बीमालेख, दावी प्रकृयाबारे जानकारीमलक प्रस्तूति दिएका थिए । कर्णाली...

  २०७९ साउन २३ गते १६:५७     विकासन्युज

काठमाडाैं । जीवन बीमक संघ नेपालले दुई संस्थालाई ७० लाख रुपैयाँ बराबरको सहयाेग गरेको छ । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्ट गरी  दुई संस्थालाई सहयाेग स्वरुप ७० लाख रुपैयाँ हस्तान्तरण ...

  २०७९ साउन २३ गते १६:३९     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले आज (साउन २३ गते) देखि दोश्रो कार्यकाल सम्हालेका छन् । पहिलो कार्यकाल सकिनुअघि नै बीमा समितिको स्वीकृति पाएका उनले आजदेखि औपचारिक रुपमा...

  २०७९ साउन २३ गते ९:१५     विकासन्युज

काठमाडौं । बीमा गरेका बीमितिहरु साढे २७ अर्ब रुपैयाँ बराबरको दावी भुक्तानी पाउनबाट बञ्चित भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा मात्रै जीवन र निर्जीवन बीमा गर्ने दुबैं प्रकारका बीमितले दावी गरेबापत २७ अर्ब...

  २०७९ साउन २२ गते १९:२८     विकासन्युज

काठमाडौं । छोरीको जन्मदिनको अवसरमा कैलालीकी भौनी देवी चौधरीले जीवन बीमा गराएकी छन् । जिल्लाको गोदावरी नगरपालिका १ बस्ने भौनीले आफ्नी छोरी रिनाको गुराँस लाइफ इन्स्योरेन्स अत्तरिया शाखामा १० लाखको गुराँस जीवन श्री सावधिक...

  २०७९ साउन २२ गते १३:४८     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले १५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । इन्स्योरेन्स कम्पनीले आर्थिक...

  २०७९ साउन २२ गते ११:५४     विकासन्युज

काठमाडौं । मेटलाईफले ६ ग्रामिण जिल्लाहरुमा जीवन बीमा बारे जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नेपालगन्ज, टिकापुर, धनगढी, भोजपुर, कास्की, र जुम्लामा जीवन बीमा बारे जनचेतना कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा ६०० जनाले विभिन्न...

  २०७९ साउन २२ गते १०:५२     विकासन्युज

बीमा समितिले कम्पनीहरुको पुँजी वृद्धिको योजना ल्याएसँगै धेरै कम्पनीहरुले मर्जर सम्झौता गरिसकेका छन् । हिमालयन र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता भएर एकिकृत कारोबार पनि भइसकेको छ । धेरै कम्पनीहरु मर्जर सम्झौता सकेर एकिकृत कारोबार...

  २०७९ साउन २२ गते १०:४८     विकासन्युज

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्सले एकैदिन ७४८ जना  नयाँ अभिकर्ताहरुलाई बीमा तालिम प्रदान गरेको छ । कम्पनीले स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसरमा नयाँ अभिकर्ताहरुलाई बीमा तालिम प्रदान गरेकाे हाे । कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश...

  २०७९ साउन २१ गते १६:५२     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरुलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले निर्देशन दिएका छन् । शुक्रबार समितिले निर्जीबन बीमा सम्बन्धी समसामयिक विषयमा निर्जीबन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुसँग गरेको अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले...

  २०७९ साउन २० गते १८:४५     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाचौं वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गर्दै छ । सो अवसरमा कम्पनीले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा...

  २०७९ साउन २० गते १४:०९     विकासन्युज

काठमाडौं । पछिल्लो समय एकपछि अर्को बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुबीच मर्जर सम्झौता भएपछि कर्मचारीहरु चिन्तामा परेका छन् । मर्जरका नाममा कर्मचारीको सेवा सुविधा कटौति हुने, नियमित रुपमा हुनुपर्ने काम कारवाहीहरुलाई मर्जरको...

  २०७९ साउन २० गते १३:१९     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीले आगामी डेढ महिनाभित्र थप ५० प्रतिशत रकम थप्नुपर्ने भएका छन् । इन्स्योरेन्सले शुक्रबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीलाई सेयर बापतको थप ५० प्रतिशत रकम थप्न आग्रह...

  २०७९ साउन २० गते १२:३१     विकासन्युज

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स र ज्योति लाइफ इन्सयोरेन्स मर्जरमा जाने प्रस्ताव पारित भएको छ । कम्पनीको बिहीबार बसेको साधरणसभा बैठकले सूर्या लाईफ र ज्योति लाइफ मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । सभाले सेयर कारोबार...

  २०७९ साउन १९ गते १६:२१     विकासन्युज

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर साधारणमा परिणत भएको छ । बिहीबार मात्रै इन्स्योरेन्सको ७३ लाख ८७ हजार १६९ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन...

  २०७९ साउन १९ गते १६:११     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका निर्मल दाहालले बीमा समितिको स्वीकृति भएका छन् । समितिले उनलाई साउन १९ गते बिहीबार प्राइम लाइफको सीईओ पदको लागि स्वीकृति दिएको हो...