बैंक

  २०७५ साउन ९ गते ८:२६     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वचत रहेको रकम मुद्धति निक्षेपमा राख्नका लागि बैंकसंग प्रस्ताव मागेको छ । प्राधिकरणले आफुसंग भएको १ अर्ब रुपैयाँ ६ महिनामाका लागि मुद्धति निक्षेपमा राख्न बैंकसंग प्रस्ताव मागेको हो ।...

  २०७५ साउन ८ गते १४:०७     विकासन्युज

काठमाडौं । भार्गव विकास बैंकले सेयरधनीलाई ५.८४७९६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले हालको चुक्ता पुँजीको ५.५५५५६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२९२४ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिन लागेको हो...

  २०७५ साउन ८ गते १३:४४     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाल लाईफसँग उक्त सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट...

  २०७५ साउन ८ गते १३:२१     विकासन्युज

काठमाडौं । अब कृषि विकास बैंक लिमिटेडको जुनसुकै शाखाबाट हितग्राही (डिम्याट) खाता खोल्न सकिने भएकाे छ । उक्त निक्षेप सदस्यका लागि बैंकले सडियस एण्ड क्लियरिङ्ग लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौताबाट यस बैंक...

  २०७५ साउन ८ गते १२:५७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले नेपाल फाइनान्सिङ रिपोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) अनिवार्य लागु गर्नुपर्ने भएको छ । एनआरएफएसअनुसार वित्तीय विवरण बनाउनु पर्दा बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण तयारीमा ढिलाइ हुन...

  २०७५ साउन ७ गते १७:४३     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) र गुराँश लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंंकास्योरेन्स सम्झौता भएको छ । सोमबार(आज) सम्पन्न उक्त सम्झौतामा एनसीसी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सको तर्फबाट प्रमुख...

  २०७५ साउन ७ गते १७:२३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले जुनसुकै शाखाहरुबाट सहज रुपमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु किन्न...

  २०७५ साउन ७ गते १५:२४     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंक र युनियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेशमबहादुर थापा र युनियन लाइफका सीईओ मनोजकुमार लाल कर्णले हस्ताक्षर...

  २०७५ साउन ७ गते १५:०८     विकासन्युज

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजारमा सोमबार ब्रेक लागेको छ । सोमबार सेयर बजार १२.८४ अंक बढेर परिसुचक १ हजार १९४. ५ अंकमा पुगेको छ । पछिल्लो समय बजार घट्दै गएपछि लगानीकर्तामा मनोवैज्ञानिक...

  २०७५ साउन ७ गते ८:१६     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको ब्याज लिन नागरिक एकाँकी योजनामा सहभागी कर्मचारीलाई बोलाएको छ । कोषले एकाँकी योजनाअन्र्तगत गत आर्थिक वर्षमा दिने ब्याजदर सोमबारदेखि वितरण गर्ने जानकारी दिएको छ । कोषले...

  २०७५ साउन ७ गते ७:५९     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ नेपाल बैंकको नाफा ९ प्रतिशत मात्र बढेको छ । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा...

  २०७५ साउन ६ गते १९:४१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले सुर्या लाईफ इन्स्योरेन्स कम्पनीको जिवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा...

  २०७५ साउन ६ गते १९:०३     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र नेपाल मेडिसिटी अस्पतालबीच अस्पतालको सेवा शुल्कमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले नेपाल मेडिसिटीमा उपचार गराउँदा सेवा...

  २०७५ साउन ६ गते १३:१९     विकासन्युज

काठमाडौं । नबिल बैंक लिमिटेड र जापानको एशियन नेट कम्पनी लिमिटेडबीच विप्रेषण व्यवसाय सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नबिल बैंकका चिफ बिजनेस अफिसर अनिलकुमार खनाल र एशियन नेट कम्पनीका अध्यक्ष...

  २०७५ साउन ६ गते ८:४३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्ष ०७४/०७५ मा खुदनाफा ३० प्रतिशत वृद्धि गरेको छ । गत आर्थिक वर्षमा बैंकले नाफा बढाएर १ अर्ब ४० करोड ८४ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक...

  २०७५ साउन ५ गते १२:१०     रामकृष्ण पौडेल

काठमाडौं । १०० अर्ब रुपैयाँ लगानीमा नेपालमा अर्को पूर्वाधार विकास बैंक खोल्ने प्रक्रिया अगाडि बढेको छ । चिनियाँ लगानीकर्ताको प्रस्तावमा पूर्वाधार विकास बैंक खोल्न सरकारले सैद्धान्तिक सहमति दिएको छ । एक चिनियाँ कम्पनीले आफ्नो...

  २०७५ साउन ४ गते १६:५९     विकासन्युज

काठमाडौं । सानिमा बैंकले सानिमा अनलाइन कर्जा सिमा परीक्षण तथा कर्जा आवेदन दिने प्रविधि ल्याएको छ । यस प्रविधि मार्फत कम्प्युटर, मोबाइल वा ट्यावलेट जस्ता उपकरणहरुको प्रयोग गरी घरै बसी आफ्नो कर्जा सिमा थाहा पाउन...

  २०७५ साउन ३ गते १८:४८     विकासन्युज

काठमाडौं । सरकारको खर्च बढेर बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट १७ अर्ब ७५ करोड रुपैयाँ उठाएको छ । केन्द्रीय बैंकले मंगलबारदेखि बिहीबारसम्म ३ दिन ९० दिन र ६०...

  २०७५ साउन ३ गते १४:३३     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेको इन्स्योरेन्स लिमिटेड बीच बिहिबार बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिल्सिनाले हस्ताक्षर...

  २०७५ साउन ३ गते १३:५३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षदेखि बैंकको कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड) दर अब ४.५ प्रतिशत बढी हुन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गरी स्प्रेडदर घटाएको जानकारी गराएको हो ।...