बैंक

  २०७६ साउन ८ गते १८:२८     विकासन्युज

काठमाडौं । अब २०७७ असारसम्म वाणिज्य बैंकहरूले निक्षेप र कर्जाको ब्याजदरबीचको अन्तर (स्प्रेडदर) ४.४ प्रतिशतमा झार्नुपर्ने भएको छ । वित्तीय क्षेत्र रणनीतिले कर्जा र निक्षेपको ब्याजदरबीचको अन्तर आर्थिक वर्ष २०७७/७८ सम्म ४.४ प्रतिशतभन्दा कम हुनु...

  २०७६ साउन ८ गते १७:४३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाखभन्दा माथिको कर्जा प्रवाह गर्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य व्यवस्था गरेको छ । यस अघि एक करोड रुपैयाँ कर्जा प्रवाह गर्दामात्र प्यान नम्बर लिनुपर्ने व्यवस्था थियो ।...

  २०७६ साउन ८ गते १७:०८     विकासन्युज

काठमाडौँ । बाणिज्य बैंकहरुले २०७७ असार मसान्तसम्म चुक्ता पूँजीको २५ ऋणपत्र निष्काशन गर्नु पर्ने भएको छ ।  बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीतिमा यस्तो व्यवस्था उल्लेख छ ।...

  २०७६ साउन ८ गते १६:३०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. चिरञ्जीवी नेपालले अहिले होटल र्याडिशनबाट मौद्रिक नीति सार्वजनिक गरिरहनु भएको छ । Live link Publiée par Bikashnews.com...

  २०७६ साउन ८ गते १४:०२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमइ बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ८० करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिव ३३ प्रतिशतले बढी हो । असार मसान्तसम्ममा बैंकले...

  २०७६ साउन ८ गते १३:३९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्न दुई संस्थाले आज बिहान रु २५ लाखको चेक हस्तान्तरण गरेका छन् । कोषमा केडिया अर्गनाइजेशन ट्रष्टले रु १५ लाख र निजामती कर्मचारीको...

  २०७६ साउन ८ गते १०:३८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/७७ का लागि मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । बुधबार विहान बसेको सञ्चालक समितिको बैठकले आज ४ बजे र्याडिशमा बैंकर्स, उद्योग व्यवसायी र पत्रकार...

  २०७६ साउन ८ गते १०:२८     विकासन्युज

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था(आइक्यान)ले यो वर्षको छनौट भएका वित्तीय प्रतिवेदन मध्ये ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट(बीपीए) अवार्ड एनआईसी एशिया बैंकलाई प्रदान गरेको छ । मंगलबार आइक्यानको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण समारोहमा अर्थमन्त्री डा....

  २०७६ साउन ८ गते १०:१३     विकासन्युज

काठमाडौं । ५ वटा विकास बैंक र १ फाइनान्स कम्पनीबाट सीआश्वा मार्फत गरिने सेयर कारोबार रोक्का गरिएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनमा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सी आश्वास कारोबार रोक्का गरेको हो ।...

  २०७६ साउन ७ गते १९:३२     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र होटल पोखरा ग्राण्डी, पार्दी विरौटा, पोखराबीच बैंकका सम्पूर्ण ग्राहकवर्गलाई होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको...

  २०७६ साउन ७ गते १९:२४     विकासन्युज

काठमाडौँ । नेपाल बंगलादेश बैंकले नयाँबानेश्वर, काठमाडौँस्थित रत्न पुस्तकालयलाई १२हजार १७८ रुपैयाँ बराबरका विभिन्न साहित्यिक किताबहरु लगायत सोही पुस्तकालयद्वारा संचालित देवकोटा कोषका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सो रकम...

  २०७६ साउन ७ गते १७:२८     विकासन्युज

काठमाडौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले ‘एनआर्ईसी एशिया व्यालेन्सड् फण्ड’ को सार्वजनिक निष्काशन खुल्ला गरेको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममासो जानकारी सार्वजनिक गरेको हो । उक्त कम्पनीले १० करोड ६२ लाख ५०...

  २०७६ साउन ७ गते १५:५८     विकासन्युज

बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा सेवाग्राहीसँग चर्को सेवा शुल्क लिएको भन्दै नेपाल राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । कर्जा प्रवाह गर्दा प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी र प्रतिबद्धता शुल्कलगायत अन्य धेरै शीर्षकमा...

  २०७६ साउन ७ गते १२:१५     विकासन्युज

काठमाडौं । अन्य आर्थिक वर्षमा भन्दा फरक ढंगबाट प्रस्तुत गर्ने भनिएको यस वर्षको मौद्रिक नीति कहिले आउँछ भन्ने टुंगो अझैसम्म लागेको छैन । बिग मर्जरदेखि ट्रष्ट रिसिट(टिआर)मा लोन नदिने, अनुत्पादक क्षेत्रलाई कस्दै उत्पादनमूलक क्षेत्रलाई...

  २०७६ साउन ७ गते ९:५४     विकासन्युज

काठमाडौं । सिभिल बैंकले कर्जाको व्याज १८ प्रतिशतसम्म पुर्याएको छ । बैंकले ओभरड्राफ्ट कार्ड कर्जाको व्याज १८ प्रतिशत तोकेको छ । असार मसान्तमा बैंकको बेसरेट ११.११ प्रतिशत पुगेको छ । बेस रेटमा ६.८९ प्रतिशत...

  २०७६ साउन ७ गते ९:४०     विकासन्युज

काठमाडौँ । हिमालयन बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुलाको समय थप गरिएको छ । तोकिएको समय भित्र सर्वसाधारणले पर्याप्त आवेदन नदिएपछि समय गरिएको हो । सात वर्ष अवधि तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको...

  २०७६ साउन ७ गते ८:२४     विकासन्युज

काठमाडौँ । सिद्धार्थ बैंकद्वारा प्रवद्र्धन गरिएको तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्कीम २ को १४ करोड इकाई सार्वजनिक रुपमा बिक्री खुला गरिने भएको...

  २०७६ साउन ६ गते १९:२२     विकासन्युज

काठमाडौं । सरकारले ऋण लिँदा बढी र कर तिर्दा कम कारोबार देखाउने व्यवसायीलाई नियमनमा ल्याउने भएको छ । आन्तरिक राजस्व विभागले सिष्टमनै विकास गरेर अलग अलग वित्तीय विवरण बनाउने अभ्यासलाई रोक लगाउन नयाँ सिष्टम...

  २०७६ साउन ६ गते १९:१५     विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडल पोखरा महानगरपालिकावडा नं. १९ स्थित पुरुन्चौरमा साउन ६ ९७औ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले...

  २०७६ साउन ६ गते १७:४०     विकासन्युज

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सोमबार नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसर भित्र रहेको संघीय संसद सचिवालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर र एटिएम सेवाको एक समारोहका बीच उद्घाटन गरेका छन् ।...