बाणिज्य बैंकहरुले चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नु पर्ने

  २०७६ साउन ८ गते १७:०८     विकासन्युज


काठमाडौँ । बाणिज्य बैंकहरुले २०७७ असार मसान्तसम्म चुक्ता पूँजीको २५ ऋणपत्र निष्काशन गर्नु पर्ने भएको छ ।  बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीतिमा यस्तो व्यवस्था उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.