२०७७ सम्म स्पेड दर ४.४ प्रतिशतमा झार्नुपर्ने

  २०७६ साउन ८ गते १८:२८     विकासन्युज

काठमाडौं । अब २०७७ असारसम्म वाणिज्य बैंकहरूले निक्षेप र कर्जाको ब्याजदरबीचको अन्तर (स्प्रेडदर) ४.४ प्रतिशतमा झार्नुपर्ने भएको छ । वित्तीय क्षेत्र रणनीतिले कर्जा र निक्षेपको ब्याजदरबीचको अन्तर आर्थिक वर्ष २०७७/७८ सम्म ४.४ प्रतिशतभन्दा कम हुनु पर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.